Logo
विविध

गोसाइँकुण्ड मेला व्यवस्थापन पूर्वतयारीसँगै निर्धक्क भई मेला भर्न अनुरोध

-रिपोर्टर्स नेपाल/संवाददाता

रसुवा, २१ साउन । गोसाइँकुण्ड मेला भर्ने श्रद्धालु भक्तजन तथा तीथयात्रुको यहाँ आउनेक्रम सुरु भएको छ । आगामी भदौ ३ गते जनैपूर्णिमाका दिन गोसाइँकुण्ड गई

विस्तृत पढ्नुहोस
कटान रोकथाम गर्न पर्खाल निर्माण

तनहुँ, २१ साउन । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा कटान रोकथाम गर्न पर्खाल निर्माण गरिएको छ । निर्माणाधीन एक सय चालिस मेगाावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले सेती नदीको बाढीले गर्ने कटान

डोटीबाट सरकारी पूजा सामग्रीसहितको टोली बडिमालिका प्रस्थान

डोटी, २१ साउन । डोटीबाट सरकारी पूजा सामग्रीसहितको टोली बाजुराको बडिमालिकाका लागि प्रस्थान गरेको छ । हरेक वर्ष झैँ यस वर्ष पनि सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बडिमालिकाका लागि सरकारी

पानी नपर्दा रोपोमै सुक्न थाले धान

धरान (सुनसरी), २१ साउन । यहाँको बराहक्षेत्रस्थित श्रीलङ्का टप्पुमा धानबाली रोपोमै सुक्न थालेको छ । आकाशे पानीको भर पर्नुपर्ने बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुका चिलैया र गरैया क्षेत्रका किसानका धानबाली रोपोमै

खाद्य प्रविधि कार्यालयमा एकमात्र कर्मचारी हुँदा काम प्रभावित

चितवन, २१ साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भरतपुरमा एकजना कार्यालय प्रमुख मात्रै हुँदा यहाँको काम प्रभावित भएको छ । जिल्लाका तीन सय उद्योगको अनुगमन गरेर नवीकरण गर्ने

घाँसको झाडीमा राष्ट्रिय विभूतिको सालिक

गण्डकी, २१ साउन । गत वर्ष साउन २६ गते पोखरा महानगरपालिकाको अगुवाइमा बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकले पोखराका सडक र चोकमा रहेका सालिक व्यवस्थापन तथा स्थानान्तरण गर्ने निर्णय ग¥यो । महानगरमा क्रियाशील

रसुवामा बाँझो जग्गामा सिँचाइ सुविधा

रसुव, २१ साउन । डिभिजन सिँचाइ कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा जिल्लाको ८१ हेक्टर जग्गामा सिँचाइ सुविधा उपलब्ध गराएको छ । हालसम्म निर्माण गरिएका योजनाबाट जिल्लाभर एक हजार चार सयभन्दा

‘ट्र्याक’ खुलेको २१ वर्षपछि सडक स्तरोन्नति

गलकोट (बागलुङ), २१ साउन । जिल्लाको आदलत चौपारी–गौडाकोट–तित्याङ–भकुण्डे हुँदै रायडाँडा सडक २१ वर्षपछि स्तरोन्नति थालिएको छ । बागलुङ बजारबाट तित्याङ हुँदै भकुण्डे रायडाँडा पुग्ने सडक दुई वर्षभित्र कालोपत्र सक्नेगरी स्तरोन्नति

हरियो चुरा, मेहेन्दी र हरियो पहिरनप्रति बढ्दो आकर्षण

धनुषा, २१ साउन । अहिले प्रायः हिन्दू महिलाका नाडी काँचका हरिया चुरामा सजिएको देखिन्छ । साउन लागेलगत्तै उनीहरुमा छुट्टै उत्साह र उमङ्ग छाएको छ तर धेरैलाई यसको महत्व र सन्दर्भका

स्वयम्भूमा एक महिनासम्म लाग्ने मेला सुरु

काठमाडौँ, २१ साउन । प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म स्वयम्भूमा लाग्ने मेला आजदेखि सुरु भएको छ । बौद्ध धर्मावलम्बीले मनाउने चाड गुँला पर्वका रूपमा मेला अवधिभर प्रत्येक बिहान

सहकारीमार्फत आलु चिप्स, गुन्द्रुक र सिस्नोको धुलो बजारीकरण

गलकोट (बागलुङ) २१ साउन । उच्च भागमा पाइने स्वादिष्ट आलु, सिस्नो र जङ्गलमा पाइने बाँकोलाई ब्रान्डीङ गर्न थालिएको छ । यहाँको जैमिनी नगरपालिका–३ उपल्लो दमेकको एक महिला सहकारीले आलुको चिप्स,

‘फेरिल’ उपन्यास सार्वजनिक

डुम्रे (तनहुँ), २१ साउन । सीमान्तकृत अल्पसङ्ख्यक दरैर दराई समुदायलाई मुख्य पात्रका रूपमा चित्रण गरी रचना गरिएको उपन्यास ‘फेरिल’ अर्थात् परिवर्तन लोकार्पण गरिएको छ । लेखक माधव बिडारीद्वारा लिखित सो