Logo
विविध

धनगढी–स्याउले सडक हस्तान्तरण गरिँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

गोदावरी (कैलाली), २१ साउन । धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले सडक यही साउन मसान्तसम्ममा हस्तान्तरण गरिने भएको छ । धनगढी–स्याउले सडक योजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार

विस्तृत पढ्नुहोस
कालीगण्डकी करिडोरः नरसिङखोलामा मोटरेबल पुल

म्याग्दी, २१ साउन । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङस्थित नरसिङखोलामा मोटरेबल पुल निर्माण भएको छ । जोमसोमबाट कागबेनी छुसाङ उपल्लो मुस्ताङ हुँदै

भोटखोलामा अवरुद्ध टेलिफोन सेवा सञ्चालन

किमाथाङ्का (सङ्खुवासभा), २१ साउन । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ । गत साउन १७ गते राति बिहीबारदेखि चिचिला र सभापोखरी गाउँपालिको सीमावर्ती क्षेत्र बर्खेडाँडामा

टान नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा

काठमाडौँ, २० साउन । पदयात्रा (ट्रेकिङ) व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को निर्वाचनमा नेतृत्वका त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । टानको आगामी भदौँ १७ गते हुने वार्षिक

बाँके निकुञ्जमा पर्यटकको सङ्ख्या वृद्धि

राँझा (बाँके), २० साउन । बाँके राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बर्सेनि वृद्धि हुँदै गएको छ । निकुञ्जभित्र रहेका प्राकृतिक सम्पदा, वन्यजन्तु र पर्यटकीय क्षेत्रको अवलोकन गर्न आन्तरिक तथा

पर्वतमा ढुसीको सङ्क्रमणले धानबाली नष्ट

पर्वत, २० साउन । यहाँका कृषकले लगाएको धानबाली ढुसीको सङ्क्रमणले नष्ट हुन थालेको छ । धान रोपेको एक महिनामा ढुसी रोगका कारण धानका गाँजहरु मर्दै जान थालेपछि कृषक चिन्तित बनेका

बाँझो जग्गा सदुपयोग गर्न फलपूmल खेती

टक्सार (भोजपुर), २० साउन । बाँझो रहेका जग्गाको सदुपयोग गर्दै भोजपुरका कृषक फलपूmल खेतीमा जुटन थालेका छन् । वषौँदेखि बाँझिएका खेतीयोग्य जमिनमा लगाएको फलपूmल खेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि कृषक

वालिङमा बसाइँ सरी आउनेको तुलनामा जाने तेब्बर

वालिङ (स्याङ्जा), २० साउन । पछिल्लो दुई आर्थिक वर्षको तथ्याङ्क अनुसार यहाँको वालिङमा बसाइँ सरी आउनेको तुलनामा जाने तेब्बर देखिएका छन् । व्यक्तिगत घटना दर्ता प्रतिवदेनअनुसार वालिङमा पछिल्ला दुई आवमा

जग्गाधनी पुर्जाको पर्खाइमा गिजराबस्तीवासी

राँझा (बाँके), २० साउन । बाँकेको खजुरा गाउँपालिका–६ सिमलघारीस्थित गिजराबस्ती ४० वर्षदेखि जग्गाधनी पुर्जाविहीन अवस्थामा छ । विसं २०३८ देखि बसोबास गर्दै आए पनि अहिलेसम्म लालपुर्जा पाउन नसकेको स्थानीयको भनाइ

अन्नपूर्ण पदमार्गमा पाँचभन्दा बढी पर्यटकले गुमाउँछन् ज्यान

मनाङ, २० साउन । जोखिमयुक्त मानिने अन्नपूर्ण पदमार्ग विश्वकै पर्यटकको आकर्षणको केन्द्र मानिन्छ । विश्वकै १०औँ स्थानको जोखिममा पर्ने अन्नपूर्ण पदमार्गमा यात्राका क्रममा पर्यटकले ज्यान गुमाउने गर्दछन् । आर्थिक वर्ष

कैलालीमा वन मासिनेक्रम बर्सेनि बढ्दै

गोदावरी (कैलाली), २० साउन । पछिल्लो समयमा विभिन्न नाममा कैलालीको वन क्षेत्र घट्दै जान थालेको छ । व्यक्ति विशेष, मुक्त कमैया, बाढीपीडित, सुकुम्बासी, पहिरोपीडितका नाममा तथा संस्थागत रूपमा वन क्षेत्र

तनहुँमा सुक्खाटारबाहेक अधिकांश ठाउँमा रोपाइँ सकियो

दमौली (तनहुँ), २० साउन । साउनको तेस्रो सातासम्म तनहुँका अधिकांश ठाउँमा धान रोपाइँ सकिएको छ । सुक्खाटारबाहेकका अधिकांश भूभागमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका