Logo
विविध

राजर्षि जनक विश्वविद्यालयको स्ववियु सभापतिमा यादव विजयी

-रिपोर्टर्स नेपाल/संवाददाता

गोदार (धनुषा), १८ साउन । राजर्षि जनक विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा लोकतान्त्रिक समाजवादी विद्यार्थी सङ्घका प्रवेश यादव विजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी

विस्तृत पढ्नुहोस
पोखरा महानगरद्वारा रासायनिक मलको मूल्य निर्धारण

कास्की, १८ साउन । पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षका लागि रासायनिक मलको मूल्य निर्धारण गरेको छ । महानगरपालिका मल वितरण व्यवस्थापन समितिको आजको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको

हात्ती परिचालन गरी बाघ नियन्त्रणमा

दोधारा चाँदनी (कञ्चनपुर), १८ साउन । कञ्चनपुरमा हात्तीसहितको टोली परिचालन गरी बाघलाई नियन्त्रणमा लिइएको छ । दोधारा चाँदनी नगरपालिका–२ को उखुबारीबाट बाघलाई नियन्त्रणमा लिइएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा

बालविवाह रोक्न सक्रिय बन्दै बाल क्लब

देउखुरी (दाङ), १८ साउन । यहाँको गढवा गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय चैनपुर विद्यालयमा अध्ययनरत छात्रछात्राहरु बाल क्लबमा आबद्ध भएपछि सरसफाइसँगै सचेतनामूलक कार्यक्रममा सक्रिय देखिएका छन् । बाल क्लबका सदस्यहरुले

अरिङ्गालले टोकेर युवकको मृत्यु

गुल्मी, १८ साउन । गुल्मीमा अरिङ्गालले टोकेर एक युवकको मृत्यु भएको छ । अरिङ्गालले टोकेर रुरुक्षेत्र गाउँपालिका‐२ यादुङका ३५ वर्षीय हरि कुँवरको आज मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका

‘मिडियामा कमजोर दलित प्रतिनिधित्व र विषयवस्तु’

काठमाडौँ, १८ साउन । आमसञ्चार माध्यममा दलित समुदायको प्रतिनिधित्व र विषयवस्तु कमजोर देखिएको छ । सञ्चारमाध्यममा दलित विषयसम्बन्धी सम्पादकीय विषयमा गरिएको अध्ययनअनुसार गोरखापत्र र कान्तिपुरमा दुई वर्षमा दुई दशमलव ३८

न्यायिक समितिद्वारा एक सय ८३ मुद्दा फर्स्योट

बागमती, १८ साउन । हेटौँडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समितिले गत आर्थिक वर्ष २०८०/८१ मा एक सय ८३ मुद्दा फर्स्योट गरेको छ । उपमहानगर उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा गठित समितिले

नवलपरासी पूर्वका अधिकांश स्थानमा सकियो रोपाइँ

मध्यविन्दु (नवलपरासी), १८ साउन । बर्दघाट सुस्तापूर्वका अधिकांश खेतमा रोपाइँ सम्पन्न भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफलमध्ये हालसम्म ९३ प्रतिशतमा रोपाइँ सकिएको नवलपुर कृषि ज्ञान केन्द्रले जनाएको छ ।

आठ सय २७ हेक्टरमा सिँचाइ सुविधा विस्तार

भद्रपुर (झापा), १८ साउन । झापामा आठ सय २७ हेक्टर सिँचाइ सुविधा विस्तार भएको छ । आर्थिक वर्ष २०८०/८१ मा एक सय ३० हेक्टरमा सुविधा विस्तार तथा छ सय ९७

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

भद्रपुर, साउन १८। स्थानीय हल्दिबारीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । हल्दिबारी–५ स्थित हुलाकी राजमार्गमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको हो ।

राक्षसलाई धपाउने घण्टाकर्ण पर्व मनाउँदै नेवार समुदाय

काठमाडौं, साउन १८ । प्रत्येक वर्ष श्रावण कृष्ण चतु्दर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री सहरमा मनाइँदैछ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात घण्टाकर्ण पर्व सांस्कृतिक

लुम्बिनीमा हिमशृङ्खलाका मनोरम दृश्यले पर्यटकलाई लोभ्यायो

लुम्बिनी, १७ साउन । बुद्धजन्मस्थल लुम्बिनीबाट नेपालका हिमशृङ्खला देखिनु धेरैलाई अचम्म लाग्न सक्छ । अर्थात् लुम्बिनीबाट पनि हिमाल देखिन्छभन्दा धेरैले नपत्याउन सक्छन् तर असार–साउनमा मौसम सफा भएको अवस्थामा भने लुम्बिनीबाट