Logo
विविध

आजादी का अमृत महोत्सवको अवसरमा दुतावास परिसरमा रक्तदान

-रिपोर्टर्स नेपाल/संवाददाता

वीरगंज, १५ मंसिर । आजादी का अमृत महोत्सव र विश्व एड्स दिवसको अवसरमा भारतीय महावाणिज्य दुतावास, वीरगंजद्वारा आज रक्तदान शिविरको आयोजना गरिएको छ । नेपाल

विस्तृत पढ्नुहोस
व्यवस्थित बन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं, १५ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनदेखि गोल्डेन गेटसम निःशुल्क सटल बससेवा सुरु गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले वैदेशिक रोजगारमा जाने श्रमिकका लागि अन्तर्राष्ट्रिय टर्मिनल

धनकुटा काँग्रेसमा सुनिलबहादुरको प्रभाव, राई सभापति बन्दा देउवा-थापा प्यानलबाट अधिकाशं प्रतिनिधि

काठमाडौं, १५ मंसिर । नेपाली काँग्रेस धनकुटा जिल्ला सभापतिमा दिनेश राई निर्वाचित भएका छन् । उनी सभापति शेरबहादुर देउवा र सहमहामन्त्री सुनिलबहादुर थापाको संयुक्त प्यानलबाट उम्मेदवार बनेका थिए । धनकुटामा

विवाह पञ्चमीका अवसरमा जनकपुरधाममा वृहत सरसफाइ अभियान

ज्नकपुरधाम, १५ मंसिर : जनकपुरमा २२ मंसिरदेखि आयाेजन हुन लागेकाे रामजानकी विवाह पञ्चमीलाई मध्यनजर गर्दै जनकपुरधाममा वृहत सरसफाइ अभियान सुरु भएकाे छ । बुधवार विहान प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहितको सहभागितामा रंगभूमि मैदान बाह्रबिघा,

मतदाता नामावली सङ्कलन गरिने

भक्तपुर, १५ मंसिर । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले यही मङ्सिर १७ गतेदेखि भक्तपुरको चारवटै पालिकामा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने भएको छ । कार्यालयले आज यसबारेमा जानकारी दिँदै मङ्सिर १७

घूससहित कार्यालय प्रमुख र अमिन पक्राउ

भरतपुर, १५ मंसिर । चितवनमा सेवाग्राहीबाट घूस लिँदै गर्दा मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत

महोत्तरीमा महिलाको शव फेला

महोत्तरी, १५ मंसिर । महोत्तरीमा एक महिलाको शव फेला परेको छ । लोहारपट्टी नगरपालिकाकी ३४ वर्षीया स्थानिय रुबी मण्डलको शव मंगलबार राति मृत अवस्थामा फेला परेको हो । उनका श्रीमान

चेपाङ बालबालिका दुःखः खाजाको आशामा काम्दै स्कुल जान्छन्, खाजाकै भरमा रात काट्छन्

धादिङ, १५ मङ्सिरः बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीका कालीबहादुर चेपाङका नौ बच्चा छन् । ज्यालामजदुरी गरेर मात्र परिवार पालेको चेपाङका ६ सन्तान मात्र विद्यालय जान्छन् । खरले छाएको सानो छाप्रोमा आगो बालेर

आगामी तीन दिन हिमपातको सम्भावना

काठमाडौं, १५ मंसिर । नेपालमा पश्चिमी वायुसँगै न्यूनचापीय प्रणाली (पश्चिमी ट्रफ) र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्र (कम दबाब प्रणाली) को प्रभावले आगामी तीन दिन हिमपातको सम्भावना देखिएको छ ।

बन्दीपुर केबुलकार अन्तिम चरणमा

तनहुँ, १५ मंसिर । जिल्लाका बन्दीपुरमा निर्माणाधीन केबुलकार सम्पन्न गर्न थप एक वर्ष लाग्ने भएको छ । गत दसँैअघिदेखि सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोनाका कारण निर्माण कार्यमा ढिलाइ भएको

सुन र नगदसहित दुई युवक पक्राउ

सिरहा, १५ मंसिर । प्रहरीको टोलीले सिरहाको लहान नगरपालिका–७ बाट ५० ग्राम सुन र रु ५४ हजार नगदसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका–११ निवासी

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

जनकपुर, १५ मंसिर । जनकपुर–ढल्केबर खण्डअन्तर्गत धनुषाको महेन्द्रनगरमा आज बिहान मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृत्यु भएको छ । काठमाडौँबाट ज१२प ५२२५ नंको मोटरसाइकलमा घर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा