काठमाडौं, १० मंसिर । सरकारी वकिलहरुको समाजले समग्र न्यायिक प्रक्रियामा अवरोध नगर्न नेपाल बार एशोशिएशनलाई आग्रह गरेको छ । बारको आन्दोलनलाइ शान्तिपूर्ण रुपमा कानूनी र
काठमाडौं, १० मंसिर । नेपाल प्रहरीले रिक्त पदहरुमा भर्ना खोलेको छ । आज सूचना जारी गरी जनपद समूहतर्फ रिक्त प्रहरी निरीक्षक, प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगीमा भर्ना खोलेको हो
खलङ्गा, १० मङ्सिर: जुम्लाको तिला गाउँपालिका –९ स्थित बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु भएको छ । सोही वडा निवासी १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावत धाराखोलास्थित
बैतडी, १० मङ्सिर: नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत बैतडीबाट २६ महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । नवनिर्वाचित सभापति चतुरबहादुर चन्दको समूहबाट १६ तथा उनका निकटम प्रतिद्वन्द्वी शिवराज भट्टको समूहबाट १०
खलङ्गा, १० मङ्सिर: नेपाली कांग्रेस जुम्लाको जिल्ला अधिवेशनबाट २५ महाधिवेशन प्रतिनिधि चुनिएका छन् । महाधिवेशन प्रतिनिधिका लागि यही मङ्सिर ६ गते निर्वाचन भएको थियो । सहायक निर्वाचन अधिकृत दुर्गबहादुर बस्नेतका
काठमाडौं, १० मंसिर । नेपाली काँग्रेस ललितपुर जिल्लाको अधिवेशन सुरु भएको छ । अधिवेशनमा काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत प्रमुख अतिथि बनाइएका छन् । जिल्ला सभापति मदनबहादुर अमात्यले महतलाई प्रमुख
एजेन्सी, १० मंसिर । रुसको लिस्भ्याजनया खानीमा आगलागी हुँदा करीब ५२ जना मजदुरको निसास्सिएर मृत्यु भएको छ । आगलागीमा परेर ४९ जना मजदुर घाइते भएका छन् । खानीमा हावा जाने
काठमाडौं, १० मंसिर । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन चितवनमा आजबाट सुरु हुँदैछ । अहिले मध्यान्ह १२ बजेटबाट महाधिवेशनको उद्घाटन हुँदैछ । महाधिवेशनको लागि विदेशी पाहुनाहरुपनि महाधिवेशनस्थल पुगिसकेका छन्
जनकपुर, १० मङ्सिर: बालुवा लोड गरेको ट्र्याक्टरमा च्यापिएर धनुषाको नक्टाझिजमा आज ट्र्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ज१त ४१७२ नम्बरको ट्र्याक्टरका चालक धनुषाको मिथिला नगरपालिका–७ निवासी २५ वर्षीय
काठमाडौँ, १० मङ्सिर। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ काभ्रेको तालढुंगा जाँदैछन् । प्रचण्ड आज (शुक्रबार) पूर्वनिर्धारित आफ्नै पार्टीको कार्यक्रममा सहभागी हुने खानीखोला गाउँपालिकाको तालढुंगामा जाने भएका हुन् । प्रचण्ड
काठमाडौँ, १० मङ्सिर: देशमा वाणिज्य शिक्षाका सुरुआत गरेका स्व प्रा. ईश्वरीलाल श्रेष्ठको स्मृतिमा प्रकाशन गरिएको प्रा. ईश्वरीको जीवनी नामक आत्मकथा पुस्तकको विमोचन गरिएको छ । ईश्वरीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानद्वारा आयोजित
काठमाडौं, मंसिर १० । नेपाल प्रहरीले विभिन्न पदमा ठूलो संख्यामा प्रहरी जवान, प्रहरी निरीक्षक, कार्यालय सहयोगी लगायतका पदमा भर्ना खोलेको छ । शुक्रबार एक सार्वजनिक सूचनामार्फत् प्रहरी सेवातर्फका विभिन्न पदमा