Logo
विविध

कांग्रेस जिल्ला अधिवेशन आज

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १० मङ्सिर: नेपाली कांग्रेसको जिल्ला अधिवेशन आज हुने भएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा आज

विस्तृत पढ्नुहोस
चिया टिप्दै गर्दा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

झापा, १० मङ्सिर : चिया टिप्दै गरेका एक मजदुरको जङ्गली हात्तीको आक्रमणबाट आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ का ६० वर्षीय रामबहादुर बुर्जा (मगर) रहेको प्रहरीले

जनकपुरमा युवाहरुले गरे मोटरसाइकल र्याली

काठमाडौं, ९ मंसिर । जनकपुरधाममा आतंकवादविरुद्ध युवाहरुले आज मोटरसाइकल र्याली प्रदर्शन गरेका छन् । राष्ट्रिय एकता अभियानको अगुवाईमा युवाहरुले आतंकबादविरुद्ध मोटरसाइकल र्याली प्रदर्शन गरेका हुन् । भारतको मुम्बईमा भएको आतंकवादी

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान संचालन

काठमाडौं, ९ मंसिर । “घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने राष्ट्रिय नाराका साथ लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान बिहीबारदेखि संचालन गरिएको छ । ‘Orange the World-End Violence Against

गजुरीमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु, आमा गम्भिर घाइते

काठमाडौं, ९ मंसिर । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीमा आज मालबाहक ट्रकको ठक्करबाट ११ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको छ । बिरगञ्जबाट काठमाडौंतर्फ जादै गरेको ना ६ ख १४९७ नम्बरको

कांग्रेस महाधिवेशनः चिकित्सक संघका पुर्व चार अध्यक्ष महाधिवेशन प्रतिनिधि

काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेपाल चिकित्सक संघका पुर्व अध्यक्षहरु महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । संघको पुर्व चार अध्यक्षहरु डा. चोपलाल भुसाल, डा.केदार नरसिंह केसी,

भारतीय सेनाद्धारा नेपाली सेनालाई टाटा एलपिटिए १६२८ वर्कशप ट्रकहरु प्रदान

काठमाडौं, ९ मंसिर । भारतीय सेनाद्धारा नेपाली सेनालाई टाटा एलपिटिए १६२८ वर्कशप ट्रक प्रदान गरिएको छ । टुंडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको एक समारोहबीच भारतीय सेनाले नेपाली सेनालाई ट्रकहरु

ट्रकको ठक्कर दिँदा महिलाको मृत्यु, प्रदर्शनको क्रममा प्रहरीद्धारा अश्रुग्यास प्रहार

काठमाडौं, ९ मंसिर । कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीचुहा नगरपालिका–१ लक्की चौराहामा ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिँदा

कांग्रेस महाधिवेशन : उदयपुर–१ मा खगेन्द्र र २ मा रामकुमार विजयी

उदयपुर, ९ मङ्सिर: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत उदयपुरको क्षेत्र नं १ मा सभापतिमा खगेन्द्र राई र क्षेत्र नं २ मा रामकुमार राई विजयी भएका छन् । चौदण्डीगढी नगरपालिकाका प्रमुखसमेत रहेका

फलेवास नगरपालिकाद्वारा नगरवासीलाई अनुदानमा अटोरिक्सा वितरण

पर्वत, ९ मङ्सिर: फलेवास नगरपालिकाले नगरवासीलाई आवागमनमा सहज गराउन अनुदानमा अटोरिक्सा वितरण गर्ने भएको छ । नगरभित्रको ग्रामीण भेगमा बासिन्दालाई सहज, सरल, मितव्ययी, भरपर्दो, नियमित र गुणस्तरीय यातायातको पहुँच विस्तार

कांग्रेस काठमाडौँ क्षेत्र नं १० का सभापतिमा महर्जन विजयी

काठमाडौँ, ९ मङ्सिर: नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १० को सभापतिमा पुकार महर्जन निर्वाचित भएका छन् । पार्टीको १४औँ महाधिवेशअन्तर्गत सम्पन्न क्षेत्रीय अधिवेशनमा प्रदेश सांसदसमेत रहेका उनले ३२० मत प्राप्त

कञ्चनरूपमा दुई वर्षभित्र घर–घरमा धारा

सप्तरी, ९ मङ्सिर: कञ्चनरूप नगरपालिकामा सहरी खानेपानी तथा सरसफाइ आयोजना कार्यालय पानीपोखरी काठमाडौँका सहयोगमा ‘सहरी खानेपानी तथा सरसफाइ आयोजना’ सञ्चालन हुने भएको छ । नगरप्रमुख वसन्तकुमार मिश्रले कञ्चनरूप–१२ स्थित धरमपुरमा