Logo
विविध

पञ्चेश्वर गाउँपालिकामा आज र भोलि सार्वजनिक बिदा

-रिपोर्टर्स नेपाल/संवाददाता

बैतडी, ९ मङ्सिर: पञ्चेश्वर गाउँपालिकामा मेलाका लागि भनेर दुई दिन सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकाले आज र भोलि शुक्रबार सार्वजनिक बिदा दिएको हो ।

विस्तृत पढ्नुहोस
नवलपरासीमा बस दुर्घटना हुँदा १० जना घाइते

काठमाडौं, ९ मंसिर । नवलपरासीमा आज बिहान बस दुर्घटना भएको छ । लु १ ख ८१३८ नम्बरको बस बर्दघाट सुस्ता पश्चिमको बर्दघाट नगरपालिका–४ एसमोडमा दुर्घटना पर्दा १० जना घाइते भएका

जनगणनाको आज अन्तिम दिन

काठमाडौं, मंसिर ९ । गत मंसिर २५ गतेदेखि शुरु भएको १२ औँ राष्ट्रिय जनगणना अन्तरगत तथ्याङक लिने आज अन्तिम दिन रहेको छ । यस अभियान अन्र्तगत आज अन्तिम दिन पनि

बसको ठक्करबाट ज्यान गुमाएका विद्यार्थी नेताका परिवारलाई नौ लाख क्षतिपूर्ति

काठमाडौं, मंसिर ९ । बसको ठक्करबाट मृत्यु भएका गोरखा पालुङटारका अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनका अध्यक्ष सुवर्ण देवकोटाको परिवारलाई नौ लाख क्षतिपूर्ति दिने सहमति भएको छ । यातायात व्यवसायी, पीडित पक्ष

नवलपुर क्षेत्र नं २ को सभापतिमा बराबर मत

नवलपुर, ८ मंसिर । नेपाली कांग्रेसको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर क्षेत्र नं २ को सभापतिमा दुवै प्रतिस्पर्धीको मत बराबर आएको छ । मङ्गलबार भएको मतदानमा क्षेत्रीय सभापतिका उम्मेदवार सूर्य गुरुङ र

रहेनन् बास्केटबल सङ्घका पूर्व अध्यक्ष शेर्पा

काठमाडौं, ८ मंसिर । नेपाल बास्केटबल सङ्घका पूर्व अध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) का पूर्व उपाध्यक्षसमेत रहेका ५० वर्षीय शेर्पाको आज बिहान विशालनगरस्थित

कायत समुदाय जनगणनामा सहभागी हुने

बलेवा, ८ मंसिर । राष्ट्रिय जनगणना–२०७८ मा सहभागी नहुने घोषणा गरेका बागलुङको ढोरपाटनका कायत समुदाय जनगणनामा सहभागी हुने भएका छन् । ढोरपाटन नगरपालिका–७ बोबाङका कायत समुदाय जनगणना कार्यालय बागलुङबीच सहमति

जागिरे जीवनको १८ वर्षसम्म बिदा र भत्ता नलिने सिलवाल, अन्य कर्मचारी भन्छन्– विदा नलिएको देख्दा छक्क परेका छौं

भक्तपुर, ८ मङ्सिर । कुनै पनि सरकारी कार्यालयमा होस् वा निजी संस्था । कार्यालय समयमा बिदा र अतिरिक्त सुविधा नलिने कर्मचारी पाउन मुस्किल पर्छ । विशेष गरी सरकारी कार्यालयमा कार्यरत

खेताला भन्दा थ्रेसर सस्तो, आधुनिकिकरणको बाटोमा किसान

लमजुङ, ८ मंसिर । गाउँमा खेताला पाउन छाडेपछि यहाँका किसान आधुनिक थ्रेसर मेसिनतर्फ आकर्षित हुन थालेका छन् । छिटो, छरिटो र सस्तो हुने भएकाले उनीहरुले धान भित्र्याउँन सो मेसिन उपयोगमा

स्व.नेता जोशी पत्नी सपना काठमाडौंबाट महाधिवेशन प्रतिनिधि चयन

काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेसका पुर्व महामन्त्री तथा स्व.नेता नविन्द्रराज जोशीको पत्नी सपना जोशी महाधिवेशन प्रतिनिधिमा चयन भएकी छिन् । जोशी नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौं–८ बाट महाधिवेशन

माओवादी केन्द्रका इन्चार्ज टंकमणीको बसको ठक्करबाट मृत्यु

काठमाडौं, ८ मंसिर । माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज रामप्रसाद बन्जाडे (टंकमणी) को बुधबार मृत्यु भएको छ । मोटरसाइकलमा चढेका बन्जाडेलाई मंगलबार राति बसले बुटबलमा ठक्कर दिएको थियो । बसको ठक्करबाट

भक्तपुरको वनमा भेटियो मानव कङ्काल

भक्तपुर, ८ मंसिर । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित ठूलोपाखा सामुदायिक वनमा मानव कङ्काल भेटिएको छ । जङ्गलमा लप्सीको फेदमा पुरुषको कङ्काल फेला परेको हो । महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक