काठमाडौं, साउन १७ । काठमाडौं महानगरपालिका–१७ ढल्कुमा बुधबार साँझ दुई समूहबीच भएको झडपमा परी एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
चितवन, १६ साउन । भरतपुर महानगरपालिका- १ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एकजना सैनिक जवानको मृत्यु भएको छ। नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत २७ वर्षीय
काठमाडौं, साउन १६। काठमाडौंको बल्खु पुलमुनी एक जना पुरुषको शव फेला परेको छ । बुधबार बिहान बस्खुस्थित पुलमुनी बाढीले बगाएर ल्याएको अवस्थामा एक जनाको शव फेला परेको कालीमाटी प्रहरी वृत्तले
लमजुङ, साउन १६ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । गए रातिदेखिको निरन्तरको वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे भीरमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला
खोटाङ, साउन १६ । जिल्ला प्रहरी कार्यालयले रावाबेँसी गाउँपालिका–२ खार्पास्थित डाँडागाउँका तीनजना साहाराविहीन दलित बालबालिकाको उद्धार गरेको छ । स्थानीय टेकबहादुर नेपालीका १० वर्षीया छोरी मनकुमारी, नौ वर्षीया छोरी भूमिका
काठमाडौं, १५ साउन । नेपाललाई विश्व गुरू बनाउने अभियानमा सक्रियताका साथ लागिपरेका जय साहले नेपालमा दाइजो प्रथा उन्मुलन गर्नसकिने आफूसँग रोडम्याप भएको दाबी गरेका छन् । विगत लामो समयदेखि अमेरिकामा
जनकपुरधाम, १५ साउन । कृषि क्षेत्रको उत्पादकत्वमा वृद्धि तथा किसानको खेतमा सिँचाइ सुविधा पु¥याउनका लागि महोत्तरी र धनुषामा भूमिगत सिँचाइ प्रणाली प्रभावकारी बनेको छ । नहर एवम् नदीनालाबाट सिँचाइको व्यवस्था
भक्तपुर, १५ साउन । सूर्यविनायक नगरपालिका‐५ दधिकोटस्थित गडेधारा टोलका करिब ३० घर डुबानमा परेका छन् । गएराति परेको भीषण वर्षाका कारण स्थानीय ढुङ्ग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको ३० लाखभन्दा
गोलबजार (सिरहा), १५ साउन । सिरहाको कल्याणपुर नगरपालिका–१२ तिलासीमा बेल्हा खानेपानी तथा सरसफाइ आयोजनाको काम अलपत्र रहेको छ । पञ्चवर्षीय योजनासहित विसं २०७२ देखि सुरु भएको उक्त खानेपानी आयोजना नौ
भक्तपुर, १५ साउन । मध्यपुरथिमिमा भाद्र कृष्ण द्वितिया (गुँलागा द्वितिया)देखि पञ्चमीसम्म चार रात नचाइने थिमि भैलः प्याखँ यसवर्ष वडा नं ५ ताहाननीबाट प्रदर्शन गरिने भएको छ । गाईजात्राको भोलिपल्टको रातिदेखि
गलेश्वर (म्याग्दी), १५ साउन । वर्षौँदेखि खानेपानीको समस्या झल्दै आएका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका बासिन्दा गाउँमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएपछि खुसी भएका छन् । सङ्घीय खानेपानी
जम्मु कश्मीर (भारत), १५ साउन । भारतको केन्द्र शासित जम्मु कश्मीर राज्यको कटरा जिल्लाको त्रिकुटा पहाडी क्षेत्रमा अवस्थित हिन्दु धर्मावलम्बीहरूको प्रसिद्ब वैष्णो देवी मन्दिर । मन्दिरसम्म पुग्नका लागि हिँडेर जानु