Logo
विविध

भक्तपुरको वनमा भेटियो मानव कङ्काल

-रिपोर्टर्स नेपाल/संवाददाता

भक्तपुर, ८ मंसिर । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित ठूलोपाखा सामुदायिक वनमा मानव कङ्काल भेटिएको छ । जङ्गलमा लप्सीको फेदमा पुरुषको कङ्काल फेला परेको हो । महानगरीय

विस्तृत पढ्नुहोस
तेजपातको उचित मूल्य नपाउँदा कृषक निराश

उदयपुर, ८ मङ्सिर । जिल्लामा लामो समयदेखि व्यावसायिकरूपमा तेजपात (सिन्कौली) खेती गर्दै आएका कृषकले उत्पादन गरेको तेजपात बिक्री गर्ने सिजन सुरु भएर बिक्री हुन थाले पनि मूल्यवृद्धि नहुँदा कृषक निराश

२ महिना अघि अमेरिका पुगेकी प्रसाईको गाडीको ठक्करबाट मृत्यु

काठमाडौं, ८ मंसिर । अमेरिकामा एक नेपाली महिलाको गाडीको ठक्करबाट मृत्यु भएको छ । मेरिल्यान्डको प्रिन्स जर्ज काउन्टीमा गाडीको ठक्करबाट ४० वर्षीया बर्खा खड्का प्रसाईको सोमबार मृत्यु भएको हो ।

राखेप पूर्वउपाध्यक्ष टेण्डी शेर्पाको निधन

काठमाडौं, मंसिर ८ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ। नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत रहेका शेर्पाको ५१ वर्षको उमेरमा आज विहान निधन भएको हो

पुलबाट खसेर साइकलयात्रीको मृत्यु

नवलपुर,८ मंसिर । पूर्वपश्चिम राजमार्गको कावासोतीस्थित लोकाहा खोलाको पुलबाट खसेर साइकलयात्रीको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका र देवचुली नगरपालिकाको सीमा क्षेत्रमा पर्ने लोकाहा पुलबाट खसेर बुलिङटार गाउँपालिकाको

दुर्घटनामा बालिकाको मृत्यु

रसुवा, ८ मंसिर । पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा मङ्गलबार साँझ भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ । गोसाइँकुण्ड गाउँपालिका–६ ठाडेकी चार वर्षीया बालिका नैना घलेको मृत्यु भएको हो

ओलीको यो तस्बिर

काठमाडौं, ७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चटक्क पर्न रुचाउँछन् । दाह्रीजुङ्गा बनाएर सफाचट हुने स्वभाव छ । ओलीले बालकोटमा जुङ्गा काट्दै गरेको तस्बिर सार्वजनिक भएको छ

जाजरकोटमा युवकको हत्या, ५ जना पक्राउ

जाजरकोट, ७ मंसिर । जाजरकोटमा एक युवकको हत्या भएको छ । भेरी नगरपालिका–३ स्यालाका स्थानिय युवक प्रकाशजंग शाहको हत्या भएको प्रहरीले जनाएको छ । १८ वर्षीय शाहको पश्चिम रुकुममा मेला

कांग्रेस नेता बानियाँ क्षेत्रिय सचिवमा निर्वाचित

तनहुँ, ७ मंसिर ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को क्षेत्रिय सचिवमा कांग्रेस नेता राजु बानियाँ (भुपेन्द्र) सर्वाधिक मतसहित निर्वाचित भएका छन् । नेता बानियाँले प्रतिद्धन्दी चुडामणी दाहाललाई

उडिरहेको जहाजमा पाइलटको ड्यूटी आवर सकिएपछि…..

काठमाडौं, ७ मंसिर । सोमबार दिउँसो तीन बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको ट्विन अटर विमान रुकुमको चौरजहारीका यात्रु बोकेर उड्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज तोकिएको समयमै रुकुमका

अत्यधिक मतसहित पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित

तनहुँ, ७ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ बाट नेतृ चिनु पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन् । पोखरेल महाधिवेशन प्रतिनिधि महिला खुल्ला तर्फ ५

सौराहाका सबै होटल ‘बुकिङ’, व्यवसायी भन्छन्–कोठा पु¥याउन नसक्दा फोन उठाउन सकेको छैन

चितवन, ७ मंसिरः नेकपा (एमाले) को आसन्न १०औँ महाधिवेशनको अवधिभर पर्यटकी क्षेत्र सौराहाका होटलका कोठा ‘बुकिङ’ गरिएका छन् । यही मङ्सिर १०, ११ र १२ गते आयोजना हुने महाधिवेशनमा भाग