गोरखा, ७ मंसिर । कात्तिक ३० गतेदेखि हराइरहेकी एक महिलाको शव भेटिएको छ । गोरखा नगरपालिका–१२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङको शव फेला परेको हो
गण्डकी, ७ मंसिर । लामो समयदेखि वृत्तिविकास र स्थायित्व नभएको भन्दै पोखरा महानगरपालिकाका स्थानीय तहतर्फका कर्मचारीले कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत महेश बराललाई ज्ञापनपत्र बुझाएका छन् ।
काठमाडौँ, ७ मङ्सिर । रासायनिक मल सहजरूपमा नपाएर किसान पिरोलिएका बेला पर्साको वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा भने रु एक अर्ब बराबरको करिब डेढ लाख बोरा मल नष्ट गर्ने ठाउँ नपाएर छयालब्याल
काठमाडौं, ७ मंसिर । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को महाधिवेशनबारे अन्योल कायमै रहँदा परराष्ट्र मन्त्रालयले सङ्घको विधानअनुसार निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई दिएको छ । कुमार पन्तले नेतृत्व गरेको अन्तर्राष्ट्रिय समन्वय
काठमाडौं, ७ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थनमा अनशन बस्दै आएकी सामाजिक अभियन्ता तारा बरालको वीर अस्पतालमा उपचार भैरहेको छ । महिलामाथि अपशब्द बोलेको वकिलहरुलाई कारवाही, एमसीसी खारेज लगायतको
कर्णाली, ७ मङ्सिर । रुख कटानको प्रक्रिया अघि नबढ्दा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम प्रभावित भएको छ । आयोजना निर्माणका लागि बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रका रुख कटान
सिमकोट, ७ मंसिर । राष्ट्रिय जनगणना, २०७८ अन्तर्गत उच्च हिमाली जिल्ला हुम्लामा करिब ८० प्रतिशत गणना सम्पन्न भएको छ । गत कात्तिक २५ गतेदेखि सुरु भएको मूल जनगणना यही मङ्सिर
काठमाडौं, ६ मंसिर । गलत अभिष्ट राखेर बारको आन्दोलन गर्दै न्यायालयलाई अस्तव्यस्त गरिएको भन्दै स्वतन्त्र कानून व्यवसायीहरु र सचेत युवाहरुले आज काठमाडौंमा बृहत्त विरोध प्रदर्शन गरेका छन् । उनीहरुले नयाँबानेश्वरस्थित्
काठमाडौं, ६ मंसिर । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहका जेठा छोरा प्रभासमान सिंह राजनीतिमा अगाडि बढेका छन् । उनी काँग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन् । काठमाडौं क्षेत्र
काठमाडौं, ६ मंसिर । नेपाल बारको आन्दोलनको विरुद्धमा जनमत बढ्दै गएको छ। स्वतन्त्र कानून व्यवसायीहरुले नै बारको आन्दोलन गलत नियत र उद्देश्य राखेर गरिएको भन्दै बारको आन्दोलनविरुद्ध अर्को प्रदर्शन सुरु
काठमाडौं, ६ मंसिर । नेपालसहित ताजिकिस्तान र मोजाकम्बिकलाई कोभिसिल्ड खोप कोभ्याक्स संयन्त्रमार्फत उपलब्ध गराउन सिरम इन्स्टिच्युटलाई भारत सरकारले अनुमति दिएको छ । भारतले ५० लाख डोज खोप उपलब्ध गराउन अनुमति
मङ्गलबारे, ६ मंसिर । विसं २०७१ मङ्सिरबाट इलाममा यातायात व्यवस्था सेवा कार्यालयको स्थापना भए पनि पहिलो पटक सवारी चालक अनुमतिपत्र वितरणका लागि काम सुरु भएको छ । फारम भरिसकेका सेवाग्राहीलाई