Logo
विविध

पालिकाको विकासका लागि कर्मचारीको अनिवार्य श्रमदान

-रिपोर्टर्स नेपाल/संवाददाता

मान्म, २८ कात्तिक: कालीकोट जिल्लाको पलाता गाउँपालिकाले गाउँपालिका मातहतका कर्मचारीलाई श्रमदानमा लगाएको छ । पालिकाको विकासमा कर्मचारीको भूमिका महत्वपूर्ण हुने भन्दै अस्थायी तथा स्थायी कर्मचारीलाई

विस्तृत पढ्नुहोस
विप्लवनिकट विद्यार्थी संगठनको चक्काजाम, २५ जना नेता पक्राउ

काठमाडौं, २८ कात्तिक । नेकपा नेत्रविक्रम चन्द निकट विद्यार्थी संगठनले त्रि–चन्द्र क्याम्पस अगाडी पेट्रोलियम पदार्थको मुल्यबद्धिको विरुद्धमा चक्काजाम गर्दा २५ जना विद्यार्थी नेताहरु पक्राउ परेका छन् । प्रहरीले पेट्रोलियम पदार्थको

डुङ्गा दुर्घटनामा बेपत्ता बालक अझै भेटिएन

बैतडी, २८ कात्तिक: महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका एक बालकको अवस्था अझै खुल्न सकेको छैन् । गत कात्तिक १० गते शिवनाथ गाउँपालिका–१ स्थित महाकाली नदीको खाँडघाटमा डुङ्गा दुर्घटना

अटोरिक्सा दुर्घटनामा एकको मृत्यु

कर्णाली, २८ कात्तिक: कर्णाली प्रदेशको राजधानी सुर्खेत गिरीघाटमा अटोरिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सुर्खेत–जुम्ला सडकखण्डमा बाङ्गे सिमलबाट गिरीघाटतर्फ जाँदै गरेको भे१ह ८४४ नंको रिक्सा दुर्घटना हुँदा वीरेन्द्रनगर–१

टिकट नपाएर परीक्षार्थी सिमकोटमा अलपत्र

सिमकोट, २८ कात्तिक: राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लाबाट अन्तर जिल्ला जोड्ने एकमात्रै हवाई जहाजको टिकट नपाउँदा मङ्सिरमा हुने परीक्षा दिन जाने विद्यार्थी सिमकोटमै अलपत्रमा परेका छन् । दसैँ र

रौतहट कार दुर्घटनाका मृतकको सनाखत

रौतहट, २८ कात्तिक । शनिबार राति रौतहटमा भएको कार दुर्घटनामा मृत्यु भएका सबै जनाको पहिचान खुलेर सनाखत भएको छ । चन्द्रनिगाहापुर–गौर सडकखण्ड अन्तर्गत झन्खुनवा चोक नजिक भारतीय नम्बरको प्लेटको कार

धुलाम्य बन्यो जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक, स्वास्थ्यमा समस्या

काठमाडौँ, २७ कात्तिक : जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार सुरु भएको छ वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसक्दा धुलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ । काम सुरु गरेको छ वर्षमा पनि

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव अर्यालको निधन

काठमाडौँ, २७ कात्तिक: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ढुण्डीराज अर्यालको ५१ वर्षका उमेरमा मस्तिष्काघातका कारण आज निधन भएको छ । उनलाई मस्तिष्काघात भएपछि उपचारका लागि शुक्रबार बाँसबारीस्थित न्युरो अस्पतालमा

सौर्य ऊर्जाबाट बिजुली निकाल्दै गुठीचौर

खलङ्गा, २७ कात्तिक: जुम्लाको गुठीचौर गाउँपालिकाले सौर्य ऊर्जाबाट बिजुली निकाल्ने भएको छ । वडा नं २ स्थित मुरुली गाउँमा सौर्य ऊर्जाबाट बिजुली निकाल्न थालिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताए ।

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सुरू

काठमाडौं, २७ कार्तिक । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुर सानेपास्थित् हेरिटेज गार्डेनमा सुरु भएको बैठक यो दोश्रो पूर्ण बैठक हो । अहिले

करेन्ट लागेर मृत्यु भएको व्यक्तिका परिवारलाई १६ लाख क्षतिपूर्ति

दमौली, २७ कात्तिक: करेन्ट लागेर मृत्यु भएका तनहुँको शुक्लागण्डकी नगरपालिका–३ दुरुङचङका २७ वर्षीय चित्रबहादुर रानाको परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिने सहमति भएको छ । ग्रामीण पूर्वाधार तथा वातावरण विकास

सञ्चारकर्मीले जनताको अपेक्षा अनुसार सत्यलाई स्थापित गर्न सक्नुपर्छ : अर्थमन्त्री शर्मा

कास्की, २७ कात्तिक: अर्थमन्त्री जनार्दन शर्माले सञ्चारकर्मीले जनताको अपेक्षा अनुसार सत्यलाई स्थापित गर्ने र गलत कार्यको विरोध गर्न सक्नुपर्ने बताएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको नवनिर्वाचित कार्यसमितिको