Logo
विविध

बेतबाँसका सामग्रीबाट आत्मनिर्भर ललिता

-रिपोर्टर्स नेपाल/संवाददाता

कैलाली, १५ साउन । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी ललिता चौधरीले लामो समयदेखि व्यावसायिक रुपमा बेतबाँस हस्तकला उद्यम सञ्चालन गर्दै आएकी छिन् । बेतबाँसबाट विभिन्न सामग्री उत्पादन

विस्तृत पढ्नुहोस
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमनमा वृद्धि

चितवन, १५ साउन । अघिल्लो आर्थिक वर्षको तुलनमा गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आव २०८०/८१ मा तीन लाख ६ हजार ८३७ पर्यटकले निकुञ्ज अवलोकन

पोखरामा गाउँगाउँबाट कृषि ‘एम्बुलेन्स’ले ल्याउँछ तरकारी

कास्की, १५ साउन । पोखरा महानगरपालिका–७ माछापुच्छ«े टोलकी आस्था गिरी सोमबार साँझ आफ्नै घरछेउमा थरिथरिका तरकारी किन्न पाउँदा मख्ख थिए । त्यहाँ उनीजस्ता धेरै गृहिणीको तरकारी किन्न भीड नै लागेको

भदौ ५ अगावै स्याउ नटिप्न आग्रह

कर्णाली, १५ साउन । जुम्लाको तिला गाउँपालिकाले स्याउ बगैँचा धनी र स्याउ व्यापारीलाई आगामी भदौ ५ गतेपछि मात्र स्याउ सङ्कलन तथा निकासी गर्न आग्रह गरेको छ । गाउँ कार्यपालिकाको बैठकको

गड्डाचौकी हुँदै छ महिनामा चार सय बढी पर्यटक भित्रिए

कञ्चनपुर, १५ साउन । पश्चिमी सीमानाका गड्डाचौकी हुँदै पैदलमार्गबाट सन् २०२४ को छ महिनामा चार सय ६५ विदेशी पर्यटक भित्रिएका छन् । सोही अवधिमा सीमानाका हुँदै भारततर्फ जाने विदेशी पर्यटकको

बागलुङमा आलुखेती विस्तार : गत वर्ष अर्ब बढीको उत्पादन

ढोरपाटन (बागलुङ), १५ साउन । पछिल्लो समय बागलुङका किसान आलुखेतीतर्फ आकर्षित हुँदै गएका छन् । खासगरी जिल्लाको माथिल्लो क्षेत्रका किसानले व्यावसायिक आलुखेती गर्न थालेका हुन् । पहाडी हावापानीमा आलुखेतीका लागि

कञ्चनजङ्घा क्षेत्रमा हिउँचितुवाको आक्रमण बढ्दो

फुङ्लिङ (ताप्लेजुङ), १५ साउन । जिल्लामा हिउँचितुवाले चौँरी तथा याकलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ । गत वर्ष आर्थिक वर्ष २०८०/८१ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट निस्केका चितुवाले किसानले गोठमा पालेका

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

पर्वत, साउन १५। उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्ड पहिरोले अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–५ स्थित बडागाउँ–कैया झोलुङ्गे पुल नजिकै खसेको सुक्खा पहिरोले सडक अवरुद्ध बनेको

नाचगान गरेर जुटाएको रकम सामाजिक सेवामा

म्याग्दी, साउन १५ । म्याग्दीको बेनी नगरपालिका–४ को उपल्लो तातोपानी बजारका बासिन्दाले नाचगान गरेर जुटाएको रकम सामाजिक काममा परिचालन गरेका छन् । उपल्लो तातोपानीमा रहेको टोल विकास संस्था र जलमाई

सिसीटिभी क्यामेरा बिग्रिँदा अपराध अनुसन्धानमा बाधा

कञ्चनपुर, १४ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका क्षेत्रका बजारमा जडान गरिएका सिसीटिभी क्यामेरा बिग्रिँदा प्रहरीलाई अपराध अनुसन्धान गर्नमा समस्या हुन थालेको छ । नगरपालिकाको झलारी, वनसमिति, कलुवापुर लगायतका बजार

पाथीभरामा आठ करोड भेटी मौज्दात

फुङ्लिङ (ताप्लेजुङ), १४ साउन । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकमलुङ) मा सङ्कलन भएको रु आठ करोड बढी भेटी रकम मौज्दात रहेको छ । पाथीभरा क्षेत्र विकास समितिको नाममा हालसम्म

मुस्ताङमा नयाँ प्रजातिको चरा भेटियो

म्याग्दी, १४ साउन । मुस्ताङमा तालुधर्से अर्जुनक नामको नयाँ प्रजातिको चरा भेटिएको छ । चराविद् सञ्जय था श्रेष्ठ र शङ्कर तिवारीले उपल्लो मुस्ताङको समर क्षेत्रमा नयाँ प्रजातिको चरा फेला पारेको