Logo
विविध

१२२ किलो अवैध गाँजासहित एकजना पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

मकवानपुर, २४ कात्तिक । अवैध लागुऔषध गाँजासहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–२ का ४२ वर्षीय नरबहादुर मुक्तान रहेको

विस्तृत पढ्नुहोस
भोलिदेखि राष्ट्रिय जनगणनाः सम्पूर्ण तयारी पूरा

काठमाडौं, २४ कात्तिक । हरेक १० वर्षमा सञ्चालन सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलाको मुख्य गणनाकार्य भोलि कात्तिक २५ गतेबाट सुरु हुँदैछ । यो गणना आगामी मङ्सिर ९ गतेसम्म जारी

धादिङमा बस दुर्घटना, ३५ जना घाइते

धादिङ, २४ कात्तिक । धादिङको कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका–८ मा आज भएको बस दुर्घटनामा ३५ जना घाइते भएका छन् । द्रुत गतिमा गुडेको सवारी साधन साँघुरो घुम्तीमा दुईवटा बस एकापसमा

इपिएस परीक्षा उत्तीर्ण गरेकालाई चाँडो कोरिया लैजान सरकारको आग्रह

काठमाडौं, २४ कात्तिक । सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अनुरोध गरेको छ । नेपाल र गणतन्त्र कोरियाबीच बुधबार

वर्षमा एकपटक रक्तदान गर्ने ऋषि धमलाको घोषणा

काठमाडौं, २४ कात्तिक ।  रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले लायन्स इन्टरनेशनलले राम्रो काम गरेकोले आज सबै क्षेत्रले रुचाएको र लोकप्रिय भएको बताए । धमलाले नेपाली

यस वर्ष वर्षाका कारण देशभरका २४८ सडकमा क्षति

काठमाडौं, २४ कात्तिक । यस वर्ष वर्षाका कारण देशभरका २४८ सडकमा क्षति पुगेको छ । क्षति पुगेका दुई सय ४६ सडक पुनःनिर्माण गरिए पनि अझै दुई सडक खुल्न सकेको छैन

ब्रेक फेल भएर हेलम्बुको इचोकमा बस दुर्घटना, एकजनाको मृत्यु

काठमाडौं, २४ कात्तिक । ब्रेक फेल भएर हेलम्बुका इचोकमा यात्रुवाहक बस दुर्घटना भएको छ । इचोकबाट काठमाडौँको लागि छुटेको सिन्धु हेलम्बु यातायात प्रालिको बा ४ ख ५८१५ नम्बरको यात्रुबाहक बस

युवकको हत्या आरोपमा ६ जना पक्राउ

कैलाली, २४ कात्तिक । कैलालीमा २२ वर्षीय युवकको हत्यामा संम्लग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवाललाई हिजो चक्कु प्रहार गरी हत्या गरेको

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली सुरु

काठमाडौं, २४ कात्तिक । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा तैनाथ हुन प्रमुख सेनानी सरोज राणाको नेतृत्वमा चन्दननाथ गणको आठौं डफफाको पहिलो शान्ति सेना टोली मङ्गलबार त्यसतर्फ प्रस्थान गरेको छ ।

देशभर चिसो बढ्यो, केहि भूभागमा आंशिकदेखि सामान्य बदली रहने

काठमाडौं, २४ कात्तिक । काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद्

ट्रक र बस ठोकिँदा दुई जनाको मृत्यु

मकवानपुर, २४ कात्तिक । ट्रक र बस एक आपसमा ठोकिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ । जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नंको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५

कैलाली ‘ग्याङ फाईट’ प्रकरण: मृतकका आफन्तले गरे सडक बन्द

कैलाली, कार्तिक २४ । कैलालीको टीकापुरमा ग्याङ फाईटमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएपछि कार्वाहीको माग गर्दै लम्की स्थित पूर्वपश्चिम महेन्द्र राजमार्गअबरुद्ध गरेका छन् । मृतकका आफन्तले बुधबार बिहानै देखी