Logo
विविध

दुर्घटना लगत्तै बसमा आगलागी, १२ जना घाइते

-रिपोर्टर्स नेपाल/संवाददाता

ढल्केबर, कात्तिक २४ । तुलसीपुर दाङ्गबाट विराटनगरतर्फ जाँदै गरेको बस धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोलस्थित पूर्वपश्चिम लोकमार्ग दुर्घटना हुँदा बसको पूरै भाग जलेर नष्ट भएको

विस्तृत पढ्नुहोस
दाङका किसान धान भित्र्याउँदै

घोराही, २४ कात्तिक । घोराही– १३ सेवारका किसान पाकेको धान खेतबाट घर भित्र्याउँदै । तस्वीरः रञ्जिता अधिकारी÷रासस

बङ्गुरपालनबाट वार्षिक १८ लाखसम्म आम्दानी

पर्वत, २४ कात्तिक । इराकमा अमेरिकी सेना र आतङ्कवादीबीचको लडाइँमा बचेर आएका यहाँका एक युवाले बङ्गुरपालन व्यवसायकाट मनग्य आम्दानी गर्न थालेका छन् । कुश्मा नगरपालिका–७ खरेहाका ३६ वर्षीय गौरव क्षेत्रीले

कैलालीमा ‘ग्याङ फाइट’, चक्कु प्रहार गरी युवकको हत्या

कैलाली, कार्तिक २४ । कैलालीमा चक्कु प्रहारबाट एक युवकको हत्या भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ बस्ने भुपेन्द्र बडुवालको मंगलबार राती करिब ९ बजे चक्कु प्रहारबाट मृत्यु भएको

बार एसोसियसन बागलुङले थाल्यो स्थानीय तहमा कानूनी साक्षरता अभियान

बलेवा, २३ कात्तिक । उच्च अदालत बार एशोसिएशन बागलुङले दशवटै पालिकामा कानुनी साक्षरता अभियान थालेको छ । कानुनका जान्नैपर्ने आधारभूत कुरा बुझाएर जनतालाई सूचित बनाउन यो अभियान थालिएको बारका सचिव

डोटीमा बाढीपहिरोमा ज्यान गुमाएका १५ परिवारले राहत पाए

डोटी, २३ कात्तिक । डोटीमा बाढीपहिरोमा ज्यान गुमाएका १५ जनाको परिवारलाई राहत प्रदान गरिएको छ । कात्तिकको पहिलो साता परेको अविरल वर्षाका कारण बाढीपहिरामा ज्यान गुमाएका डोटीका १५ जनाको परिवारलाई

तस्विरमा हेर्नुहोस सीके राउतको मुस्ताङ भ्रमण

काठमाडौं, २३ कार्तिक । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत मुस्ताङ भ्रमण सम्पन्न गरेर जनकपुर फर्किएका छन् । उनले आफ्नो यो जीवन र यसमा पाएका सम्पूर्ण कुराको लागि ईश्वरलार्य धन्यवाद

चाउचाउ किन्न गएकी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या

कर्णाली, २३ कात्तिक । कर्णालीमा सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ । लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी गगनबहादुर सुनारकी ७ वर्षीया छोरी

अलैँचीको भाउ पाएपछि किसान मक्ख

बागलुङ, २३ कात्तिक । बरेङ गाउँपालिका–२ हुग्दीशिरका किसानले यसपालि अलैँची बेचेर रु २२ लाख छ हजार ५०० भित्र्याए । नमूना अलैँची उत्पादक कृषक समूहमा आबद्ध ती किसानले २० क्विन्टल अलैँची

ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

मकवानपुर, २३ कात्तिक । हेटौँडाबाट मकवानपुरको मनहरितर्फ जाँदै गरेको बागमती प्रदेश३००४प ७१९१ नंको मोटरसाइकललाई ना७ख ८८१ नंको ट्रकले आज बिहान साढे ६ बजे नवलपुरको मोडमा ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै

करेन्ट लागेर विद्यार्थी नेता अधिकारीको निधन

हेटौडा, २२ कात्तिक । नेकपा एकीकृत (समाजवादी) पार्टी हेटौँडा उपमहानगरपालिकाका सचिव तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य गिरिजा अधिकारीको आज बिहान करेन्ट लागेर मृत्यु भएको

जीप दुर्घटनाका गम्भीर घाइतेलाई काठमाडौं ल्याइयो, चालक भने फरार

सल्यान, २२ कात्तिक । सल्यानबाट तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक जीप बबई गाउँपालिकामा दुघर्टना हुँदा गम्भिर घाइते भएका एक जनालाई काठमाडौं पठाएको प्रहरीले जनाएको छ । भे १ ज ५२२ नम्बरको