Logo
विविध

कृषिजन्य वस्तुको आयात बढ्यो, निर्यात घट्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

झापा, २२ कात्तिक । पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको निर्यातभन्दा दुई गुणाबढी आयात बढेको छ । विगतमा भने यो नाका भएर कृषिजन्य वस्तुको निर्यात बढी

विस्तृत पढ्नुहोस
कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गियो

काठमाडौं, २२ कात्तिक । नेपाली कांग्रेसले रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि यसअघि ७५ जिल्लाको क्रियाशील सदस्यताको टुङ्गो लगाएको कांग्रेसले आज रसुवाको क्रियाशील सदस्यता विवाद

फस्टाउँदै किबीखेती

म्याग्दी, २२ कात्तिक । जलजला गाउँपालिका–१ मलगाउँकी देउकुमारी तिलिजाले छ रोपनी पाखोबारीमा किबीखेती गरेको पाँच वर्ष भयो । कोदो, मकै र गहुँ बाली दुम्सीले नष्ट गर्न थालेपछि करिब १० वर्षसम्म

दाङमा जीप दुर्घटना, एकको मृत्यु १९ जना घाइते

दाङ, २२ कात्तिक । सल्यानको कालीमाटीबाट तुलसीपुरतर्फ आउँदै गरेको भे१ज ५२२ नम्बरको यात्रुबाहक जीप दाङको बबई गाउँपालिका–२ एक्लेबरमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना

नेपाललाई चीनद्धारा भेरोसेल खोप तथा स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं, २२ कात्तिक । नेपाललाई छिमेकी राष्ट्र चीनले नेपाली सेनालाई भेरोसेल खोप तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । चीनको जनमुक्ति सेनाद्धारा पठाइएका विभिन्न सामाग्री जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाडौं, २२ कात्तिक । काठमाडौँको सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित सडकमा बा९०प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पीपलको रुखमा ठोकिएर दुर्घटना हुँदा

देशभर आंशिक बदली रहने, हल्का हिमपातको सम्भावना

काठमाडौं, २२ कात्तिक । हाल नेपालमा अरब सागरमा विकसित भइरहेको न्यून चापीय प्रणालीको सामान्य असरले देशभर आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त मौसमी प्रणालीका कारण देशभर

कोरोनाको कहरमा चरा पर्यटन

गण्डकी, २२ कात्तिक । पोखराका सुनिता गुरुङ चरा गाइडका रुपमा सक्रिय रहनुभएको १७ वर्ष वितिसकेको छ । सन् २००४ यतादेखि गरिरहेको काममा उनी खुसी उत्साहित पनि हुन् तर नेपालमा चरा

परीक्षण बिनाको खेतीः उत्पादनमा क्षति

बलेवा, २२ कात्तिक । गतवर्ष जिल्लाको जैमिनी नगरपालिकाले किसानको खेतबारीको माटो परीक्षण गरायो । दश वडाका अधिकांश फाँटबाट ल्याइएको माटो कृषि शाखामा राखिएको प्रयोगशालामा परीक्षण भयो । आठ सय नमूना

पत्नीको स्मृतिमा नेता चौधरीद्वारा पत्रकारिता पुरस्कार स्थापना

लहान, २२ कात्तिक । नेपाली कांग्रेस सिरहाका नेता तथा समाजसेवी महेश चौधरीले पत्नीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरेका छन् । ‘सङ्गीता कर्माचार्य स्मृति पत्रकारिता पुरस्कार’का लागि रु ५१ हजार राशिको

बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय

सुनसरी, २२ कात्तिक । सुनसरीमा छठपर्वलाई लक्षित गरेर बाँसको सामग्री बनाउन मरिक समुदायका मानिस व्यस्त भएका छन् । यही कात्तिक २४ गते हुने आस्था र निष्ठाको पर्व छठ आउन केही

भरतपुर सवस्टेशनको मर्मत सकियो, दुईवटै ट्रान्सफर्मर सञ्चालनमा

चितवन, २२ कात्तिक । चितवनको भरतपुर महानगरपालिकाको बसेनीमा रहेको १३२/११ केभी क्षमताको भरतपुर सवस्टेशनमा रहेका दुईवटै पावर ट्रान्सफर्मर सञ्चालनमा आएका छन् । नेपाल विद्युत् प्राधिकरणले ट्रान्सफर्मर पूर्णरुपमा सञ्चालनमा आएपछि भरतपुर