हुम्ला,२१ कात्तिक । नेपाल एयरलाइन्सले ७ महिना अगाडी बन्द गरेको हुम्लाको सिमकोटका लागि उडान सुरु गरेको छ । हुम्लावासीले पटक–पटक एयरलाइन्सलाई आग्रह गर्दापनि हुन नसकेको
गण्डकी, २१ कात्तिक । पश्चिमाञ्चल होटल सङ्घ पोखराले तिहारका अवसरमा आयोजना गर्दै आएको भाइटीका महोत्सवमा यसपटक छ देशका २० विदेशी नागरिकले टीका ग्रहण गरेका छन् । कोभिड–१९ का कारण दुई
काठमाडौं, २१ कात्तिक । कोरोना महामारीको कारण २ वर्षदेखि बन्द भएको रोजगार अनुमति प्रणाली (इपीएस) मंसिरदेखि खुल्ने भएको छ । कोरोना नियन्त्रणमा कमी आएसँगै ईपिएस प्रणालीअन्तर्गत भाषा पास गरेका १०
काठमाडौँ, २१ कात्तिक । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व सम्झौता अनुरुप एरो थाईलाई क्लालिब्रेशन
पाँचथर, २१ कात्तिक । पहिरोमा क्षतिग्रस्त बनेका संरचनाको पुनःनिर्माण नहुँदा पाँच थरको मिक्लाजुङ गाउँपालिका–७ लेकगाउँका स्थानीयवासी समस्यामा परेका छन् । लेकगाउँसम्म पुग्ने सडक, विद्युत्, खानेपानीलगायतका संरचनाको पुनःनिर्माण नहुँदा स्थानीयवासी समस्या
संखुवासभा, २१ कात्तिक । संखुवासभाको सभाखोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । सभापोखरी गाउँपालिका–६ का ८ वर्षीय विपिन विश्वकर्माको खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै पौडी
सल्यान, २१ कात्तिक । सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बस आज बिहान दुर्घटना भएको छ । बस सडकबाट २ सय मिटर तल खस्दा दुर्घटनामा परी
चितवन, २१ कात्तिक । चितवनमा ड्याम साइडमा घुम्न गएको समयमा एकजनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ का सागर लामा रहेको प्रहरीले जनाएको छ। उनीसँगै घुम्न
बैतडी, २१ कात्तिक । नेपाली कांग्रेस बैतडीको नाममा नक्कली फेसबुक आइडी बनाइएको आरोप लगाउँदै नेपाली कांग्रेस बैतडीले आपत्ति जनाएको छ । उक्त आइडीबाट पार्टीका जिल्ला उपसभापति चतुरबहादुर चन्दको चरित्र हत्या
एजेन्सी, २१ कात्तिक । न्युजिल्याण्ड सरकारले घातक तथा दिर्घ रोगीहरुलाई राहत दिँदै इच्छा मृत्युलाई कानुनी मान्यता दिएको छ। न्युजिल्याण्डले इथेनसिया (इच्छा मृत्यु) रोज्न पाइने मान्यतालाई आजदेखि कानुनी मान्यता दिएको हो
सर्लाहि, २१ कात्तिक । प्रहरीले सबै प्रकारका भारतीय नम्बर प्लेटका सवारी साधनको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । सवारी दुर्घटना न्यूनीकरण तथा गैरकानूनी धन्दा न्यूनीकरण गर्न प्रहरीले भारतीय नम्बर प्लेटका
रामपुर, २१ कात्तिक । रम्भा गाउँपालिकाले आलुखेतीलाई प्रवद्र्धन गर्न किसानलाई अनुदानमा बीउ उपलब्ध गराएको छ । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार यसवर्ष ४५७ क्विन्टल बीउ ५० प्रतिशत अनुदानमा पाँचवटै