Logo
विविध

प्रेस सेन्टर बागलुङ शाखाका दुई पुरस्कार

-रिपोर्टर्स नेपाल/संवाददाता

बाग्लुङ, २० कात्तिक । प्रेस सेन्टर नेपाल बागलुङ शाखाले दुई पत्रकारिता पुरस्कार स्थापना गरेको छ । गलकोट नगरपालिका–७ मल्म घर भई हाल जापानमा रहनुभएका हर्क

विस्तृत पढ्नुहोस
मुढा बिक्री गरेर आम्दानी गर्दै कैदीबन्दी

तनहुँ, २० कात्तिक । तनहुँ कारागारका कैदीबन्दी आम्दानीको स्रोततर्फ लागेका छन् । विभिन्न अपराधमा सजाय पाएर कारागारमा रहेका कैदीबन्दीले समयको सदुपयोगसँगै आम्दानीको स्रोतको बाटो अवलम्बन गरेका हुन् । कैदीबन्दीले कारागारभित्रै

ललितपुरमा ग्यास सिलिन्डर विस्फोट हुँदा ४ जनाको मृत्यु

ललितपुर, २० कात्तिक । ललितपुरको मंगलबजारमा ग्यास सिलिन्डर पड्किएर चार जनाको मृत्यु भएको छ। सिलिन्डर पड्किएर अन्य दुई जना घाइते भएको प्रहरीले जनाएको छ । शुक्रवार राति भएको उक्त ग्यास

ललितपुरमा भाई र धनुषामा दाईले गुर्जोको सेवा गरेपछि.. (फोटोफिचर)

काठमाडौं, १९ कार्तिक । गुर्जो अभियन्ता कमलबहादुर राजलवटको अगुवाईमा आज ललितपुरको पाटन दरवार स्क्वायरमा आयोजित साईकल र्याली कार्यक्रममा उपस्थित् सबैलाई गुर्जोको चिया सेवा गराईएको छ । नेपाल सम्बत् ११४२ का

म्याद नाघेका सामान बेच्ने व्यापारीलाई कारबाही

लहान, १९ कात्तिक । स्थानीय प्रशासनले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तीव्र बनाएको छ । यस क्रममा अनुगमन टोलीले सिरहा र सप्तरीका विभिन्न ठाउँमा म्याद नाघेका सामान बिक्री गर्ने व्यापारीलाई

लमजुङ बसौलागाउँमा जुवा खेलिरहेको अवस्थामा १७ पक्राउ

लमजुङ, १९ कात्तिक : दिपावलीको अवसरमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बेँसीसहर नगरपालिका–३ बसौलागाउँमा आज कौडा खेल्दै गरेको अवस्थामा रु एक लाख ५६ हजार

बङ्गुरपालनमा लोभिँदै सञ्चारकर्मी

बन्दीपुर, १९ कार्तिक । बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित छिम्केश्वरी एफएममा कार्यरत शर्मिला विक व्यावसायिकरूपमा बङ्गुरपालनमा लागेकी छिन् । बङ्गुरपालनबाट राम्रो आम्दानी हुन थालेपछि सञ्चारकर्मी विक सञ्चार क्षेत्रसँगै उक्त व्यवसायतर्फ आकर्षित

झिनियाँबाटै एक सिजनमा छ लाख आम्दानी

गलकोट, १९ कात्तिक । हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहारका अवसरमा सर्वाधिक बढी प्रयोग हुने झिनियाँ बनाउन बागलुङ नगरपालिका–२ स्थित मरेपिपल निवासी मीरा श्रेष्ठलाई भ्याइनभ्याइ छ । मीरासँगै उहाँका श्रीमान् र

भालुको आक्रमणबाट गम्भीर घाइते

काठमाडौं, १९ कात्तिक । भालुको आक्रमणमा परी रसुवाका एक पुरुष गम्भीर घाइते भएका छन् । उनलाई बुधबार गोठमा छिरेर भालुले आक्रमण गरेको हो । गोसाइकुण्ड गाउँपालिका १ थुमनका निमा दिनडुप

कञ्चनपुरमा ‘ग्याङ फाइट’, प्रहरीका असइ घाइते

कञ्चनपुर, कार्तिक १९ । कञ्चनपुरमा हिजो लक्ष्मी पूजाको दिन युवाहरुको समूहबीच कुटाकुट भएको छ। बेदकोट नगरपालिका–८ गैलनदीमा युवकको एक समूहले अर्को समूहमाथि आक्रमण गरेको थियो। त्यसपछि आक्रमणमा परेर घाइते भएकाहरुलाई

पाँच कस्तुरी र एउटा फ्याउरो मृत फेला

मुस्ताङ, कार्तिक १९ । जिल्लाको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ लुप्रामा पाँच वटा कस्तुरी र एउटा फ्याउरो मृत फेला परेका छन् । वन गस्तीमा गएको प्रहरी, वन डिभिजन र संरक्षण क्षेत्र व्यवस्थापन

काठमाडौंको माकलबारीमा पौडी खेल्दा पुरुषको मृत्यु

काठमाडौं, १८ कात्तिक । काठमाडौंको गोकर्णमा बाग्मती नदीमा डुबेर एक युवकको मृत्यु भएको छ । माकलबारी बसपार्कस्थित ड्याममा पसेका ३५ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै