Logo
विविध

काठमाडौंमा यसरी गरियो गाईको पूजा (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ कार्तिक । आज यमपञ्चकअन्तर्गत लक्ष्मीपूजा। ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। आजै कूल परम्पराअनुसार गाईको पूजा गर्ने

विस्तृत पढ्नुहोस
सुर्खेत आउँदै गरेको जीप दुर्घटना, चालकको मृत्यु

दाङ, १८ कात्तिक । दाङबाट सुर्खेत आउँदै गरेको तरकारी बोकेको जीप रत्न राजमार्गको झुप्राखोला नजिकै दुर्घटना भएको छ । रा १ च १३१० नम्बरको जीप आज दुर्घटना हुँदा चालकको मृत्यु

वैदेशिक रोजगार कार्यालयका सुब्बा र विचौलिया अख्तियारको नियन्त्रणमा

काठमाडौं, १८ कात्तिक । वैदेशिक रोजगार कार्यालय ताहाचल, काठमाडौंका नायब सुब्बा दुर्गा प्रसाद पोखरेललाई अख्तियारले नियन्त्रणमा लिएको छ । पोखरेलले सेवाग्राहीलाई काममा आलटाल गरी अनलाइन फर्म भर्ने विचौलियासँग जानुपर्ने बाध्यता

जीप दुर्घटना हुँदा चालकको मृत्यु

कर्णाली, १८ कात्तिक: दाङबाट तरकारी लिएर सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रा१च १३१० नंको जीप आज बिहान रत्न राजमार्गको झुप्राखोला नजिकै दुर्घटना भएको सुर्खेत

रेडियो काठमाण्डुको पाँच वर्षमा दोब्बर क्षमता वृद्धि

काठमाडौं, १८ कात्तिक । लक्ष्मीपूजाको अवसर पारेर रेडियो काठमाण्डुले क्षमता दोब्बर बनाएको छ । ९२.१ मेगाहर्जको रेडियोले पाँच वर्षमा दोब्बर क्षमता वृद्धि गरी एक हजार वाट क्षमता बनाएको हो ।

महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुने

काठमाडौं, १७ कात्तिक । विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्था अनुसार दशौँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव गरी १५ जना पदाधिकारीसहितको

एकल पुरुषलाई ‘विदुर’ भत्ता

जुम्ला, १७ कात्तिक । जुम्लाको गुठिचौर गाउँपालिकाले एकल पुरुषलाई विदुर भत्ता दिइने भएको छ । गाउँपालिकाले ४१ देखि ५९ वर्षसम्मका एकल पुरुषलाई विदुर भत्ता दिने जनाएको छ । यसका लागि

पूर्वमन्त्री पाण्डेको टिप्पणी : न्यायपालिकाको अस्तित्व संकटमा परेको छ !

काठमाडौं, १७ कार्तिक । पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले न्यायपालिकाको अस्तित्व संकटमा परेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् । संसद्को अधिवेशन ५१ दिन चल्दापनि देशले

रत्नपार्कमा १८ औँ ‘काग सम्मेलन’

काठमाडौं, १७ कात्तिक । काठमाडौँको रत्नपार्कमा १८ औँ काग सम्मेलन गरिएको छ । राष्ट्रिय सङ्गीतकर्मी सङ्घले काग तिहारका अवसरमा आज आयोजना गरेको कार्यक्रममा इलामका रमेश दुलाल ‘कागे’ ले काग बोलाएर

बाढी प्रभावितलाई राहत वितरण

कञ्चनपुर, १७ कात्तिक । बाढीबाट प्रभावित शुक्लाफाँटा नगरपालिकाका ३६ परिवारलाई नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाले गैरखाद्य, स्वास्थ्य, सरसफाई सामग्रीसँगै नगद वितरण गरेको छ । वनहरा शिविरमा बस्दै आएका २७

बाढी पहिरामा ज्यान गुमाएका परिवारलाई राहत

डोटी, १७ कात्तिक । गत आसोज ३१ गतेदेखिको लगातारको वर्षासँगै आएको बाढीपहिरामा परी ज्यान गुमाएका सायल गाउँपालिकाका पीडितलाई राहत वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले उक्त क्षेत्रमा

जाजरकोटमा ट्र्याक्टर दुर्घटना, तीनको मृत्यु

जाजरकोट, १७ कात्तिक । जाजरकोटमा ट्र्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्र्याक्टर नलगाड