Logo
विविध

भारत–भूटान सीमा क्षेत्रमा पनि हात्तीको समस्या उस्तै

-रिपोर्टर्स नेपाल/संवाददाता

झापा, १३ कात्तिक : नेपालीभाषीको बाहुल्य रहेको भारत र भूटानको सीमा क्षेत्र ‘डुबर्स’ मा मानव–हात्ती द्वन्द्व सबैभन्दा ठूलो समस्याको रुपमा रहेको छ । त्यहाँको अलिपुरद्वार

विस्तृत पढ्नुहोस
जब युएनएको सभामा डाइनोसर छिर्छ (भिडियोसहित)

काठमाडौं, १२ कात्तिक । संयुक्त राष्ट्रसंघको सभा चलिरहेको हुन्छ । त्यत्तिकैमा डायनोसर छिर्छ । सभामा रहेकाहरु आत्तिदै चिच्याउन थाल्छन् । डायनोसर मञ्चमा पुगेर बोल्न थाल्छ । उसले प्रजातिको लोपबारे बोल्न

नुवाकोटमा पुनः सङ्क्रमण बढ्यो

त्रिशूली, १२ कात्तिक: नुवाकोटमा पुनः कोरोना सङ्क्रमण बढ्न थालेको छ । पछिल्लो समय १७ सङ्क्रमित थप भएसँगै सो सङ्ख्या १०२ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालका

बीस महिनापछि नेपाल–भारत मैत्री बस सञ्चालनमा

महेन्द्रनगर, १२ कात्तिक: कञ्चनपुरको महेन्द्रनगरबाट सञ्चालन हुँदै आएका नेपाल–भारत मैत्री बस बीस महिनापछि पुनः सञ्चालनमा आएको छ । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका मैत्री बस शुक्रबारदेखि सञ्चालनमा आएको

सुरुङमार्गमा काम गर्ने मजदुरको दुर्घटनामा मृत्यु

धादिङ, १२ कात्तिक: धादिङ काठमाडौँ जोड्ने सिस्नेखोला नागढुङ्गा सुरुङमार्गमा काम गरिरहेका एक मजदुरको बिहीबार राति सुरुङभित्र दुर्घटनामा परी मृत्यु भएको छ ।मृत्यु हुनेमा धुनिबेशी नगरपालिका–९ का कानाकोट बस्ने वर्ष २८

बाढी पहिराबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग

डोटी, १२ कात्तिक: जोरायल गाउँपालिकामा बाढी पहिराका कारण ज्यान गुमाएका परिवारलाई पालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ । बाढी पहिराबाट ज्यान गुमाएका सात जनाको परिवारलाई पालिकाले सहयोग गरेको हो ।

वृद्धको शव बेवारिसे अवस्थामा फेला

सोलुखुम्बु, १२ कात्तिक: माप्य दूधकोशी गाउँपालिका–४ काँकुमा बेवारिसे शव फेला परेको छ । बिहीबार एक वृद्धाको शव बेवारिसे अवस्थामा लौकाखोला नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिराज ढकालले

तीव्रगतिका दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

दमक, १२ कात्तिक: झापाको गौरादहमा तीव्रगतिका दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गौरादहका अनुसार बिहान ८

तास खेलिरहेका वडाध्यक्षसहित नौ जना पक्राउ

नुवाकोट, कार्तिक १२ । नुवाकोटको सूर्यगढी गाउँपालिका–५ का वडाध्यक्ष भैरवबहादुर अधिकारीसहित नौ जनालाई प्रहरीले तास खेलिरहेको समयमा बिहीबार राति पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विदुर नगरपालिका–४

फेसबुक कम्पनीको नाम परिवर्तन, नयाँ नाम ‘मेटा’

काठमाडौं, कार्तिक १२ । फेसबुकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले फेसबुकको प्यारेन्ट कम्पनीको नाम परिवर्तन भएको जनाएका छन् । जुकरबर्गका अनुसार अब कम्पनीको नाम ‘मेटा’ रहने भएको छ ।

सोमबारदेखि खुलेको लाइसेन्सको अनलाइन आवेदन बन्द

काठमाडौं, ११ कात्तिक । लामो समयदेखि रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को सोमबार सुरु भएको अनलाइन आवेदन आज बन्द भएको छ । यातायात व्यवस्था विभागले प्राविधिक समस्या देखिएकाले सेवा बन्द

पूर्व न्यायाधीश लम्सालको निधनप्रति सर्वोच्चद्वारा दुःख व्यक्त

काठमाडौँ, ११ असोज: पूर्व न्यायाधीश भैरवप्रसाद लम्सालको असामयिक निधन भएकामा सर्वोच्च अदालतले दुःख व्यक्त गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा तथा सम्पूर्ण न्यायाधीशहरुको आज बसेको आकस्मिक पूर्ण बैठकले पूर्व