Logo
विविध

पहिरामा ज्यान गुमाएका परिवारलाई २ लाख

-रिपोर्टर्स नेपाल/संवाददाता

मान्म, १० कात्तिक । कालीकोटमा वर्षाका कारणले पहिरामा परी ज्यान गुमाएका परिवारलाई रु दुई लाख राहत हस्तारन्तरण गरिएको छ । गत असोज ५ गते परेको

विस्तृत पढ्नुहोस
सप्तरीको केरा बगानमा क्षति

राजविराज, १० कात्तिक । अविरल वर्षासँगै एक साता अगाडि आएको हावाहुरीका कारण सप्तरीको खडक नगरपालिका–१० स्थित केरा बगानमा ठूलो क्षति भएको छ । झण्डै १५ बिघा क्षेत्रफलमा लगाइएको केरा बगानमा

गाईघाट–सानुभञ्ज्याङ कृषि सञ्चालनमा

गाईघाट, १० कात्तिक । देवघाटको गाईघाट सानुभञ्ज्याङ कृषि सडक दस दिनपछि सञ्चालन आएको छ । सो सडक अन्तर्गत मान्द्रे पाखामा गत असोज ३१ मा पहिरा जाँदा अवरुद्ध भएको थियो ।

मानव अधिकार प्रतिष्ठानको अध्यक्षमा डा. कोजू

काठमाडौ, १० कात्तिक । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान जिल्ला शाखा भक्तपुरको अध्यक्षमा डा राजेन्द्र कोजूलाई पुनः चयन गरिएको छ । प्रतिष्ठान जिल्ला शाखाको छैटौ साधारणसभाले डा.कोजूको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति

उदयपुरका ग्रामीण सडक अझै खुलेनन

उदयपुर, १० कात्तिक । दसैँको समयमा अत्यधिक वर्षा भएपछि भत्किएका जिल्लाका ग्रामीण क्षेत्रका सडक अझै खुलेका छैनन् । भत्किएका सडक हालसम्म पुनःनिर्माण हुन नसक्दा सञ्चालनमा आउन सकेका छैनन् । दसैँअघि

वर्षाले पाकेको मार्सीधान नष्ट

जुम्ला, १० कात्तिक । अत्यधिक वर्षाका कारण जुम्लामा पाकेको मार्सीधान नष्ट गरेको छ । मार्सीधान पाकेर भित्र्याउने तरखरमा रहेका बेला वर्षा भएपछि सबै नष्ट भएको छ । तिला र हिमा

बसको ठक्करबाट महिलाको मृत्यु

सप्तरी, १० कात्तिक । खडक नगरपालिका–७ कल्याणपुर चोकमा भएको दुर्घटनामा घाइते एक महिलाको आज मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गस्थित कल्याणपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ७७८४ नंको बसले

स्कुटरको ठक्करबाट पैदलयात्रुको मृत्यु

महोत्तरी, १० कात्तिक । महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डमा गए राति स्कुटरले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको मरिनखोला नगरपालिका–१ का ३८ वर्षीय हरिबहादुर भुजेल रहेका छन्

गाडीको ठक्करबाट निलगाईको मृत्यु

सप्तरी, १० कात्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकाको कठौनामा गाडीको ठक्करबाट एक निलगाईको मृत्यु भएको छ । निलगाई आज बिहान मृतावस्थामा फेला परेको हो । सडक पार गर्ने क्रममा

एमाले गोदावरी नगर अध्यक्षमा थापा सर्वसम्मत

ललितपुर, १० कात्तिक । नेकपा (एमाले)को प्रथम गाउँ तथा नगर अधिवेशनमा गोदावरी नगरपालिकाबाट प्रभाकर थापाको नेतृत्वमा ७५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको छ । अधिवेशनले नन्दश्यमा महर्जनलाई उपाध्यक्ष, मिथुन महर्जनलाई

गण्डकी प्रदेश एमाले पालिका अधिवेशनः मादी, रुपा र अन्नपूर्णमा सर्वसम्मत

पोखरा, १० कात्तिक । नेकपा (एमाले) ले कास्कीका तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । मङ्गलबारदेखि सुरु भएको पहिलो पालिका अधिवेशनमा मादी, रुपा र अन्नपूर्ण गाउँपालिकामा सहमतिमा नेतृत्व चयन

नेपाल प्रहरी र सशस्त्रको रासन खर्च १५ प्रतिशतले बढ्यो

काठमाडौं, ९ कात्तिक । नेपाल सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन खर्च १५ प्रतिशतले बृद्धि गरेको छ। सोमबार (हिजो) बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरीको रासन खर्च बढाउने निर्णय गरेको हो।