काठमाडौं, ८ कात्तिक । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको वैधानिकतामाथि नै प्रश्न उठेको बताएपछि तरंग आएको छ । उनले यसो बोलेपछि पूर्वसभामुख दमननाथ
पाँचथर, ८ कात्तिक । आज पाँचथरमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बस दुर्घटना हुँदा बसमा सवार एक महिला र बालकको सर्मपित अस्पतालमा उपचारको क्रममा मृत्यु
काठमाडौं, ८ कार्तिक । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष एवं काँग्रेस जिल्ला कार्यसमितिकी सदस्य मिरा अधिकारी लामाको निधन भएको छ । ५१ वर्षीया लामाको स्वास्थ्यमा समस्या आएपछि उनी काठमाडौंको महाराजगन्जस्थित
पाँचथर, ८ कात्तिक । आज पाँचथरमा यात्रुबाहक बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा बसमा सवार ५४ जना घाइते भएको प्रहरीले जनाएको छ । आज बिहान सिवाखोलाबाट फिदिम आउँदै
काठमाडौं, कार्तिक ८ । भिरबाट लडेर घाईते भएका पत्रकार किसन राईको मृत्यु भएको छ । राई दुई दशकदेखि हङकङमा रहेर पत्रकारिता गर्दै आएका थिए । पुर्खौली घर ओखलढुङ्गाबाट धरान आउने
काठमाडौं, ७ कार्तिक । नेपाल प्रहरीका पूर्व आईजिपी सर्वेन्द्र खनाल सक्रिय राजनीतिमा लाग्ने भएका छन् । अवकाशपछि केही समय घुमफिर, अध्ययन र आफन्तसँगको भेटवार्तामा समय व्यतित गरेका खनाल अब भने
सल्यान। ७ कात्तिक । सल्यानमा जीप दुर्घटना हुँदा आज एकको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । जिल्लाको वागचौरबाट दाङतर्फ जाँदै गरेको भे१च १८९० नंको जीप कपुरकोट गाउँपालिका–३
बैतडी, ७ कात्तिक । पहिरोमा पुरिएर मृत्यु भएका बैतडीको शिवनाथ गाउँपालिका–६ बसेडीका पीडित परिवारलाई किरिया खर्च उपलब्ध गराइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बसेडीका भानु, देवानी र पवित्रा पार्कीका
धनुषा, ७ कात्तिक । चोरी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । धनुषाधाम नगरपालिका–४ चिरैयाटोल बस्ने उतिमलाल यादवको घरबाट धनमाल चोरी गरेको अभियोगमा लक्ष्मिनियाँ गाउँपालिका–३ बस्ने २२ वर्षीय शुशिल
बागलुङ, ७ कात्तिक । नेकपा एमालेको आसन्न महाधिवेशनका लागि सुरू भएको वडा अधिवेशनमा बागलुङका ७१ वडामा नेतृत्व चयन भएको छ । तीमध्ये नेतृत्व तहमा महिलाको सहभागिता शून्य रहेको छ ।
डडेल्धुरा, ७ कात्तिक । वर्षापछि पहिरो खस्दा अवरुद्ध भएको डडेल्धुरा–डोटी जोड्ने डा केआइसिंह राजमार्ग खुलाउन काम सुरु गरिएको छ । राजमार्गअन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रडुवा नजिक सडक पहिराले भत्किएको थियो
टीकापुर, ७ कात्तिक । कैलालीमा कात्तिक २ गते आएको बेमौसमी बाढीले धेरैलाई घरबारविहीन बनाएको छ । कैलालीमा बाढीका कारण हजारौँ घर डुबानमा परेका छन् भने सयौँ परिवारले घर गुमाएका छन्