काठमाडौं, २८ असोज । दशैंमा आशिर्वाद !
कास्की, २७ असोज । अतिविपन्न र दसैँ मनाउन नसक्ने अवस्थाका पोखराका ३८ परिवारलाई सहयोग खाद्य सामग्री प्रदान गरिएको छ । कास्की सामाजिक अभियान जापान मार्फत सङ्कलित रकमबाट दसैँ मनाउन नसक्ने
म्याग्दी, २७ असोज : म्याग्दीको रघुगंगा गाउँपालिकाको भवन निर्माण भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा प्रशासनिक प्रयोजनका लागि बहुद्देश्यीय भवन बनेको हो । रु एक करोड
कास्की, २५ असोज: पोखराबाट जिल्लाको पर्यटकीय गाउँ अन्नपूर्ण–११ घान्द्रुक जाँदै गरेको जीप आज अपराह्न दुर्घटना भएको छ । पोखराको हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप अपराह्न २ः००
काठमाडौं, २५ असोज । दशैंमा यात्री सधै मारमा ।
काठमाडौं, २४ असोज । नेकपा माओवादी केन्द्र डोटीको इन्चार्जमा शिवसिंह ओली तोकिएका छन्। माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले ओलीलाई इन्चार्ज तोकेको हो। ओली डोटीमा प्रभावशाली छन् । उनको लोकप्रीयतालाई मध्यनजर
रोल्पा, २४ असोज: रोल्पामा आज जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रोल्पा नगरपालिकाको सल्लीबोटबाट बाजाबाङ जाने क्रममा लु१च ९४९३ नं को जीप छेर्लापोखरा भन्ने स्थानामा दुर्घटना हुँदा सो
कर्णाली, २४असोज: कर्णाली नदीमा डुङ्गा पल्टिँदा पश्चिम सुर्खेतकी एक युवती बेपत्ता भएकी छिन् । कैलालीको मोहन्याल गाउँपालिकातर्फ जाने क्रममा आज बिहान डुङ्गा पल्टिँदा चौकुने गाउँपालिका– १० घाटगाउँकी १८ वर्षीया अनिता
बर्दिया, २४ असोज । जंगली हात्तीको आक्रमणबाट युवकको मृत्यु भएको छ । राजापुर नगरपालिका १० झप्तीस्थित गेरुवा कर्णाली नदी किनारमा ३५ वर्षीय बेचेन दहितको आज विहान हात्तीको आक्रमणबाट मृत्यु भएको
बर्दिया ,२४ असोज: गेरुवास्थित कर्णाली नदी किनारा खैरी बस्ने एकजनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय बेचन दहित रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर
बैतडी, २४ असोज: देहीमाडौँ र पाटनमा मदिरा बेचबिखन तथा ओसारपोसारमा पूर्ण रुपमा रोक लगाइएको छ । बडादसैँको महाष्टमी र महानवमीका दिन लाग्ने जात्रा तथा मेलालाई मध्यनजर गर्दै मदिरा बेचबिखन र
दार्चुला, २४ असोज: दार्चुला कारागारभित्रका कैदीबन्दीको कारागार नै आम्दानीको स्रोत बनेको छ । कारागारभित्रै कदीबन्दीले सिलाई व्यवसाय सञ्चालन गरेर आम्दानी गर्न थालेका छन् । कारागार बाहिर हुँदा सिलाइ व्यवसाय गर्दै