रामपुर, २४ असोज: पाल्पाको बगनासकाली गाउँपालिका–२ मा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान करिब ७ः३० बजेको समयमा स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको ग२ख
जाजरकोट, २४ असोज: रूकुमपश्चिमको सानीभेरी गाउँपालिका–११ अर्मापाखामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्युहुनेमा सानीभेरी गाउँपालिका–९ का ३१ वर्षीय जीवन भण्डारीको रहेका जनाइएको छ ।
काठमाडौं, २३ असोज । निःशुल्क गुर्जो अभियन्ता कमल बहादुर राजलवटले आज एकै दिन काठमाडौंका विभिन्न ठाउँमा गुर्जोको चिया सेवन गराउनुको साथै उपस्थित् महानुभावहरुलाई गुर्जोको चिया प्याकेट, गुर्जोको बेर्ना तथा पत्थरचट्टा
खलङ्गा, २३ असोज: जुम्लामा ४६ हजार ६४२ जनाले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप लगाएका छन् । पहिलो र दोस्रो मात्रा गरी जिल्लामा सो सङ्ख्यामा नागरिकले कोरोनाविरुद्ध खोप लगाएको स्वास्थ्य कार्यालय जुम्लाका
बैतडी, २३ असोज: आज एक जनप्रतिनिधिको निधन भएको छ । मेलौली नगरपालिका–१ की महिला वडा सदस्य द्रोपदी चन्दको उपचारका क्रममा निधन भएको हो । मुटुसम्बन्धी समस्या भएकी ५५ वर्षीया उनको
वालिङ, २३ असोज: वालिङका १०८ घरमा ‘एक घर–एक धारा’ जडान गरिएको छ । लामो समयदेखि खानेपानीको समस्यामा गुजारा चलाइरहेका वालिङ–५ मजकोटमा बोहोरीखोला मजकोट लिफ्टिङ खानेपानी योजनामार्फत घर घरमा पानी पुगेको
काठमाडौं, २३ असोज । दशैं र महङ्गी ।
महोत्तरी, असोज २३ । जिल्लाको जलेश्वर–रौजा सडकखण्डमा पर्ने बजराही गाउँबाट आज प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी
तुलसीपुर, २२ असोज: पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । दाङ जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका–६ निवासी २६ वर्षीय गुरुप्रसाद चौधरीको डुबेर मृत्यु भएको हो । आज बिहान
खलङ्गा, २२ असोज: जुम्लाका आठ स्थानीय तहमध्ये कोभिड–१९ महामारी व्यवस्थापनमा कनकासुन्दरी गाउँपालिका उत्कृष्ट भएको छ । स्थानीय तहका स्वास्थ्य शाखाको वार्षिक समीक्षा कार्यक्रममा सो गाउँपालिकालाई उत्कृष्ट घोषणा गरी सम्मानपत्र प्रदान
काठमाडौँ, २१ असोज: नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक नगर्ने भएको छ । नेपाली कांगे्रसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै
काठमाडौं, २१ असोज । नेपाल वायुसेवा निगमका पुर्वअध्यक्ष रामाज्ञाप्रसाद चर्तुवेदीको घरको चौथोतलाबाट खसेर निधन भएको छ । निर्माणाधिन ८ तले घरको चौथो तलाबाट खसेर उनको निधन भएको प्रहरीले जनाएको छ