काठमाडौं, असोज २१ । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत फेला परेका छन्। चतुर्वेदीको निर्माणाधीन घरको चौथो तलाबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।
गोरखा, २१ असोज । नेपाली कांग्रेस गोरखा जिल्लाको कार्यसमिती गठन भएको छ । जिल्ला सभापति पदमा सर्वसम्मत भएता पनि बाँकी अरु पदमा भने निर्वाचन नै भएको थियो । गोरखा जिल्लाका
इनरुवा, २१ असोज: सुनसरीको इटहरी उपमहानगरपालिका–१६ लायन्स क्लब चोकमा सवारी दुर्घटनामा परेर गए राति दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–२ का २५ वर्षीय सुशान्त भट्टराई र सङ्खुवासभा
कञ्चनपुर, २१ असोज: बेदकोट नगरपालिका–९ सुन्दरपुरका जयसिंह धामीको फार्ममा रहेका छ बाख्रा चितुवाले आक्रण गरी मारेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गए राति बस्ती छिरेको चितुवाले फार्ममा रहेका बाख्रा मारेको
काठमाडौं, २० असोज । अनेरास्ववियुले कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीको क्षेत्रमा जनगणना गर्न माग गरेको छ । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज विज्ञप्ति जारी गर्दै चुच्चे नक्शामा समेटिएको दार्चुला जिल्लामा
काठमाडौं, २० असोज । लाक्पा तामाङ नेतृत्वको राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष आईताराम तामाङले देश र जनताको हितको लागि पनि राजसंस्था आवश्यक रहेको बताएका छन् । आफ्नो पार्टीले राजसंस्था ल्याउनको लागि
लमजुङ, २० असोज । अविरल वर्षासँगै आएको बाढीपहिराले अवरुद्ध बनेको साढे तीन महिनापछि बेँसीसहर–चामे सडक पूर्णरुपमा सञ्चालनमा आएको छ । गत असार १ गतेदेखि अवरुद्ध भएको यस सडकखण्डअन्तर्गत खोत्रोदेखि तिमाङसम्मको
म्याग्दी, २० असोज । तीन महिनादेखिको तलब नपाएपछि बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आजदेखि आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण ६४ श्यया बराबरको सुविधा दिइरहेको अस्पतालको आकस्मिक बाहेकको सेवा
एजेन्सी, २० असोज । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सि जिङ पिङबीच आकस्मिकरुपमा छलफल भएको छ । हिजो (मंगलबार) ह्वाइट हाउसमा पत्रकारहरुसँग बोल्दै अमेरिकी राष्ट्रपति वाइडेनले ताइबानमाथि चीनले
काठमाडौं, २० असोज । माड साबको कार्टुन ।
काठमाडौं, २० असोज । कम्पनीले शनिबारदेखि खसीबोका बिक्रीको तयारी भएको कम्पनीले जनाएको छ । “हामीले घटस्थापनाको भोलिपल्टदेखि थापाथली बिक्री काउन्टरबाट खसीबोका बिक्रीको तयारी गरेका छौँ, बिहीबार बेलुका खसीबोका आइपुगे शुक्रबार
काठमाडौं, २० असोज । भूकम्प तथा आगलागीजस्ता विपद्बाट नागरिकलाई सुरक्षित रहने उपायका बारेमा चाँगुनारायण नगरपालिकामा एक दिवसीय प्रशिक्षण सञ्चालन गरिएको छ । नगरपालिका र सामाजिक तथा वातावरणीय परिवर्तन अध्ययन संस्था