Logo
विविध

गुर्जोको सेवन गरेपछि कलाकार हर्षित, टेकुमा प्रहरीलाई योग गराईयो (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ असोज । निःशुल्क गुर्जो अभियन्ता कमलबहादुर राजलवटले पशुपतिनाथ मन्दिर परिसरको सफाई अभियानमा जुटेका कलाकार तथा अभियन्ताहरुलाई गुर्जोको चिया सेवन गराएका छन् । राजलवटकाअनुसार

विस्तृत पढ्नुहोस
कांग्रेस नगर अधिवेशन : भक्तपुरका चारै नगरपालिकामा निर्वाचन हुने

भक्तपुर, ९ असोज: नेपाली कांग्रेस भक्तपुरको चार नगरपालिकाको नगर अधिवेशनको निर्वाचन हुने भएको छ । कांग्रेसले चारवटै नगरपालिकामा सर्वसम्मत नेतृत्व चयनका लागि छलफल चलाएको छ । आकांक्षी धेरै भएपछि आज

भारतमा अदालत भित्रै गोली चल्दा ३ जनाको मृत्यु

काठमाडौं, ८ असोज । भारतको राजधानी दिल्ली स्थित रोहिणी अदालतमा गोली चल्दा तीनजनाको मृत्यु भएको छ । शुक्रबार हतियारधारीले चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको र प्रहरीको जवाफी

सोनाहाफाटामा थारू सङ्ग्रहालय स्थापना गरिँदै

कैलाली, ८ असोज । कैलाली जिल्लाको दक्षिणपूर्वमा रहेको भजनी नगरपालिका वडा नं ८ सोनाहाफाटामा थारू सङ्ग्रहलय स्थापना गरिने भएको छ । सोनाहाफाटा गाउँको चारैतिर पर्यटकीय गन्तव्य छन् । टीकापुर र

नदी कटानले विद्यालय र उपल्लो तातोपानी बजार उच्च जोखिममा

गलेश्वर, ८ असोज: गत जेठ महिनायता पटकपटक म्याग्दी नदीमा आएको बाढीको कटानले म्याग्दीको बेनी नगरपालिका–४ स्थित उपल्लो तातोपानी बजार र विद्यालय उच्च जोखिममा परेका छन् । साथै खेतीयोग्य जमिन पनि

दशैंका लागि अग्रिम टिकट बुकिङ असोज ११ गतेदेखि

काठमाडौं, असोज ७ गते । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा असोज ११ गतेदेखि दशैंको अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको छ । गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय

चर्चित ब्राण्डिङ आइकन गिरी नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्डबाट सम्मानित

काठमाडौं, ७ असोज । कर्पोरेट ब्रान्डिङका आइकन मेघेन्द्र प्रकाश गिरी सम्मानित भएका छन् । सिजन मिडियाले आफ्नो १३ औं स्थापनाका साथै संविधान दिवस २०७८ को अवसर पारेर नेपालका विभिन्न क्षेत्रमा

दाङमा ४५ वर्षमाथिकालाई खोप लगाइने

देउखुरी, ७ असोज: दाङमा ४५ वर्ष माथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छ । यही असोज ८, ९ र १० गते दशवटै स्थानीय तहमा ३० हजार ८२१ जनालाई भेरोसेल

सूर्यराज आचार्य र युवराज संग्रौलाले युवा संघको बैठकलाई प्रशिक्षण दिने

काठमाडौं, असोज ७ । डा सूर्यराज आचार्य र पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौला नेकपा (एकीकृत समाजवादी) निकट युवा संघको बैठकलाई प्रशिक्षण दिने भएका छन् । पूर्वमहान्यायाधिवक्ता संग्रौला नेकपा (एकीकृत समाजवादी) मा आवद्ध

जिपको ठक्करबाट घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु

उदयपुर, ७ असोज: बेलका नगरपालिका–९ खारखोलामा जिपको ठक्करबाट सख्त घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ठक्करबाट गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु

गभर्नर अधिकारीलाई कोरोना संक्रमण

काठमाडौं, असोज ७ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कोरोना संक्रमण भएको छ। लक्षणहरु देखिएपछि अधिकारीले परीक्षण गराएका थिए। अधिकारीलाई केही दिनयता जिउ दुख्ने र ज्वरो आउनेजस्ता लक्षणहरु देखिएका

कान्ति राजमार्गको केही स्थानमा कालोपत्रको साटो ढलान

काठमाडौँ, ६ असोज । सङ्घीय राजधानीलाई वाग्मती प्रदेश राजधानी हेटौँडासँग जोड्ने वैकल्पिक सडकका रुपमा रहेको कान्ति राजमार्गको बढी पहिरो जाने स्थानमा कालोपत्रको विकल्पमा रिजिट पेभमेन्ट (कङ्क्रिटको ढलान) गरिने भएको छ