Logo
विविध

पहिरामा परेर तीनको मृत्यु, एक बेपत्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

गण्डकी, १७ भदौ: अविरल वर्षाका कारण पहिरामा परेर पोखरामा तीन जनाको मृत्यु भएको छ । पहिरामा एक बालक बेपत्ता हुनाका साथै चार जना घाइते भएका

विस्तृत पढ्नुहोस
पहिरोमा परेर तीन जनाको मृत्यु, एक बेपत्ता

गण्डकी, भदौ १७ । अविरल वर्षाका कारण पहिरामा परेर पोखरामा तीन जनाको मृत्यु भएको छ। पहिरामा एक बालक बेपत्ता हुनाका साथै चार जना घाइते भएका छन्। लगातारको वर्षापछि गए राति

सरकारी वेबसाइटले गोपनीयता राख्नुपर्ने

काठमाडौं, भदौ १७ । सरकारले सरकारी वेबसाइटले प्रचलित कानुनबमोजिम गोपनीयता राख्नुपर्ने व्यवस्था गरेको छ । सरकारी वेबसाइटले प्रचलित कानुनबमोजिम गोपनीयता राख्नुपर्ने व्यवस्थासहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी कार्यालयको आधिकारिक

स्टाफ कलेज जावलाखेलमा गुर्जो रोपियो

काठमाडौं, १६ भदौ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल, ललितपुरमा गुर्जो रोपण गरिएको छ । उक्त गुर्जो रोपण कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक राजन खनाल तथा वरिष्ठ अध्ययन निर्देशक आनन्दराज ढकाललगायत

समतालाई कृषि विकास बैंकको आर्थिक सहयोग

काठमाडौं, १६ भदौ । कृषि विकास बैंक लिमिटेडले समता शैक्षिक गुठीलाई आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनीलकुमार उपाध्यायले गुठीका सञ्चालक उत्तम सञ्जेललाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण

बागमती किनारका गुर्जो संरक्षण गरिँदै

काठमाडौं, १६ भदौ । काठमाडौँ उपत्यकाका बागमती नदी किनारमा रोपिएका औषधीय गुणले युक्त वनस्पति गुर्जोका बिरुवा चोरी भएपछि तारजालीले संरक्षण गर्ने अभियान सुरु भएको छ । अधिकार सम्पन्न बागमती सभ्यता

माओवादीका दुईजना नेता एमालेमा प्रवेश

दैलेख, १६ भदौ । दैलेखमा नेकपा (माओवादी केन्द्र) का दुईजना नेता एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले जिल्ला कमिटी दैलेखले बुधबार आयोजना गरेको जिल्ला भेलामा नेकपा माओवादी केन्द्र जिल्ला

नेपाल–भारत महिला मैत्री समाजले बाढीपहिरो पीडितलाई बाँड्याे राहत सामग्री

वीरगञ्ज, १६ भदौ । नेपाल–भारत महिलामैत्री समाजले पर्साका बाढीपहिरो पीडितलाई राहत सामग्री प्रदान गरेको छ । बुधबार वीरगञ्जस्थित भारतीय वाणिज्य दूतावासमा आयोजित एक कार्यक्रममा पर्साका विभिन्न चार स्थानीय तहका करिब

एमाले विभाजनको विपक्षमा जनप्रतिनिधि

बागलुङ, १६ भदौ । नेकपा (एमाले) विभाजित भएपछि जिल्ला–जिल्लामा कसले आफ्नो पक्षमा धेरै नेता, जनप्रतिनिधि र कार्यकर्ता तान्ने होड चलेको छ । नवगठित नेकपा एकीकृत समाजवादी पार्टीले समानान्तर कमिटीमा रहेका

मेसिनको फित्तामा बेरिएर कञ्चनपुरको युवकको मृत्यु

तनहुँ, १६ भदौ । तनहुँमा मेसिनको फित्तामा बेरिएर आज एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–९ का २१ वर्षीय केशव चौधरी रहेका छन् । शुक्लागण्डकी नगरपालिका–२

साउदी अरब गएका व्यक्ति ५ वर्षदेखि सम्पर्कविहीन, परिवार चिन्तामा

धनुषा, १६ भदौ । वैदेशिक रोजगारमा गएका यहाँका एक व्यक्ति विगत पाँच वर्षदेखि परिवारसँग सम्पर्कविहीन अवस्थामा छन् । कमला नगरपालिका– ७ सिङ्ग्याही मडान बस्ने दुखि मण्डल विगत पाँच वर्षदेखि परिवारबाट

काठमाडौँका आठ स्थानीय तहमा स्थानीय पाठ्यक्रम, तीनमा बाँकी

काठमाडौँं, १६ भदौ । काठमाडौँ जिल्लाका ११ स्थानीय तहमध्ये तीनले अझैसम्म स्थानीय पाठ्क्रम लागू गरेका छैनन् । संविधानले नै आधारभूत तहमा एक विषयको पाठ्यक्रम लागू गर्ने जिम्मा स्थानीय तहलाई दिएको