Logo
विविध

दुई परिवारबीच विवाद हुँदा कुटपिटबाट महिलाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

सिरहा, १६ भदौ । सिरहाको कल्याणपुर नगरपालिका–९ डुमरीमा आज बिहान दुई परिवारबीच विवाद हुँदा एक महिलाको मृत्यु भएको छ । सामान्य विषयलाई लिएर दुई परिवारबीच

विस्तृत पढ्नुहोस
भिमादका किसानलाई अनुदानमा कृषि औजर

तनहुँ, १६ भदौ । तनहुँ जिल्लाको भिमाद नगरपालिकाले किसानलाई मङ्गलबार ६३ थान कृषि औजर ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । कृषि उत्पादनमा वृद्धि गराउने उद्देश्यले किसानलाई प्रोत्साहन गर्न सुपथ

पार्कमा बस्दा फुरेको सोचले जन्मिएको एसियन कङ्क्रिटो

काठमाडौँ, १६ भदौ । विसं २०७२ को भूकम्प जाँदा उद्योगी तथा व्यवसायी मनिष रुङ्गटा काठमाडौँमा नै थिए । भूकम्प गएपछि आफ्नो घरमा बस्न डरले दुई वर्षको छोरी र श्रीमतीसँगै उनी

कावासोतीमा अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता

कावासोती, १६ भदौ । अपाङ्गता भएका व्यक्तिहरू नागरिकताबाट वञ्चित नहुन र सहज रुपमा नागरिकता प्राप्त गर्न सकून् भनेर त्यस्ता व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गर्न सुरु गरिएको छ । जिल्ला

बाढीपहिरोको चपेटामा थाकखोलाको नूनखानी

बलेवा, १६ भदौ । बाढीपहिराका कारण थाकखोलाको नून खानी सङ्कटमा परेको छ । खानी संरक्षणका लागि बनाइएका संरचना बर्सेनि बाढीपहिराको सिकार हुने गरेका कारण मुस्ताङको थाकखोलामा रहेको नूनखानी सङ्कटमा परेको

पहिराले काभ्रेका नौ घर उच्च जोखिममा

काभ्रे, १६ भदौ । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौँरीदेउराली गाउँपालिका–५ का नौ घर उच्च पहिराको जोखिममा परेको छ । सो वडाको खार र रुम्टिमा केही दिनदेखि परेको निरन्तर वर्षाका कारण घर नजिकै

सर्लाहीको पुल निर्माण अलपत्र

सर्लाही, १६ भदौ । सर्लाहीको लालबन्दी र ईश्वरपुर जोड्ने फुलजोर खोलाको पुल निर्माण अलपत्र परेको छ । डेढ महिनाअघि बाढीले क्षति पु¥याएको सो पुलको निर्माण कार्य अहिले अलपत्र परेको हो

तनहुँको ऋषिङमा पाँच दिनपछि बल्यो बत्ती

तनहुँ, १६ भदौ । तनहुँ जिल्लाको ऋषिङ गाउँपालिकामा पाँच दिनपछि बत्ती बलेको छ । अविरल वर्षासँगै गएको पहिराले पोल ढलेर विद्युत् अवरुद्ध हुँदा सिङ्गो गाउँपालिका अन्धकारमय बनेको थियो । सो

महोत्तरीका कांग्रेस सभापतिद्वारा नगरपालिका भवन बनाउन ७० लाखको जग्गा दान

जलेश्वर, १६ भदौ । नेपाली कांग्रेस महोत्तरीका जिल्ला सभापति महेन्द्रकुमार रायले नगरपालिका भवन बनाउन रु ७० लाख मूल्य बराबरको जग्गा दान दिनुभएको छ । सभापति रायले जिल्लाको औरही नगरपालिकालाई भवन

अध्यक्ष दाहालद्वारा पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यलाभको कामना

काठमाडौं, १६ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । पूर्वप्रधानमन्त्री खनाललाई भेट्न अध्यक्ष दाहाल आज बिहान खनाल निवास

सप्तरीमा करेन्ट लागेर बालकको मृत्यु

सप्तरी, १६ भदौ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुरका पवन यादवको छोरा ९ वर्षीय अर्जुनकुमार यादवको मङ्गलबार राति करेन्ट लागेर मृत्यु भएको छ । गोठमा खेल्ने क्रममा भुइँमा लत्रिएको बिजुलीको नाङ्गो

डोटीमा कांग्रेसको चुनावी चहलपहल तीव्र

डोटी, १६ भदौ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन भदौ १८ गते गर्ने निश्चित भएपछि जिल्लामा कांग्रेस कार्यकर्ताको चहलपहल निकै बढेको छ । लामो समयदेखि जिल्ला बाहिर रहेका