Logo
विविध

कञ्चनपुरमा आगलागी हुँदा ८ लाख बढीको क्षति

-रिपोर्टर्स नेपाल/संवाददाता

कञ्चनपुर, १६ भदौ । शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडी स्थित रामप्रसाद रानाका घरमा गए राति आगलागी हुँदा लाखौँ मूल्य बराबरका धनमाल जलेर नष्ट भएका छन् । टुकीबाट

विस्तृत पढ्नुहोस
संग्रौला भन्छन्ः उत्तम ओलीतन्त्रपछि झनै उत्तम देउवातन्त्रको जन्म भयो

काठमाडौं, १६ भदौ । लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले उत्तम ओलीतन्त्रपछि झनै उत्तम देउवातन्त्रको उदय भएको बताएका छन् । संग्रौलाले आज सामाजीक सञ्जाल ट्विटरमार्फत यस्तो टिप्पणी गरेका हुन् । उनले

साईकल यात्रीलाई बचाउँन खोज्दा विङ्गर दुर्घटना, सात जना घाईते

कैलाली, भदौ १६ । कैलालीमा विङ्गर दुर्घटना हुँदा सात जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ राजीपुरमा सु प प्र ००१ ०२ ज ३९९ नम्बरको

पहिराले रसुवाका अधिकांश ग्रामीण सडक अवरुद्ध

रसुवा, १६ भदौ । निरन्तरको वर्षाका कारण पहिरो जाँदा जिल्लाका अधिकांश ग्रामीण सडक अवरूद्व भएका छन् । सवारी साधनको आवतजावत बन्द भएपछि उत्तरी क्षेत्रका वृद्विम, खाम्जिङ, थुमन र ठूलोस्याफ्रुका बासिन्दा

‘चामे जान काम पर्छ, पुल छैन’

मनाङ, १६ भदौ । सडक सञ्जालबाट टाढा रहेको नार्पाभूमि गाउँपालिका पुग्न समस्या भएको छ । मस्र्याङ्दी नदीमा गत असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने एक मात्र झोलुङ्गे पुलमा क्षति

पर्वतमा ब्याएका गाईभैँसीलाई पोषण भत्ता

पर्वत, १६ भदौ । जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकालाई पशुपालनको माध्यमबाट दूध र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि सञ्चालन गरेको ब्याएका गाईभँैसीलाई पोषण

काभ्रेमा घट्दै कोरोना, थपिँदै निषेधाज्ञा

काठमाडौं, १६ भदौ । जिल्लामा पछिल्लो हप्ता दैनिक कोरोना सङ्क्रमणदर घटिरहेको तथ्याङ्कले देखाएको छ । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढिरहेको देखिएको छ । पछिल्लो २४ घण्टामा भने ३२ सङ्क्रमित देखिएको

पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु, तीन जना घाइते

अर्घाखाँची, भदौ १६ । जिल्लाको पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ। अरू तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार

प्रचण्डले विना मगरलाई मन्त्री बनाउन नपाउने तर्क गरेको मन परेनः गोकुल बाँस्कोटा

काठमाडौं, १५ भदौ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विना मगरलाई मन्त्री बनाउन नपाउने तर्क गरेको विषय आफूलाई मन नपरेको टिप्पणी गरेका छन्

पहिराले अवरुद्ध हेलम्बु राजमार्ग खुल्यो

सिन्धुपाल्चोक, १५ भदौ: लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा अवरुद्ध हेलम्बु राजमार्ग दुई दिनपछि सञ्चालनमा आएको छ । मध्यान्ह १२.३० बाट पहिरो पन्छ्याएर सडक सुचारु गरिएको इलाका प्रहरी कार्यालय

लोसपा नेपालको पार्टी कार्यालय स्थापना

सप्तरी, १५ भदौ: नवगठित लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालले सोमबार राजविराजमा जिल्ला समिति सप्तरीको कार्यालय स्थापना गरेको छ । राजबिराज बजारमा लोसपा केन्द्रीय कार्यकारणी समिति सदस्यद्वय शेखरकुमार सिंह र चन्द्रकान्त चौधरीले

घरमा आगलागी हुँदा दुईको मृत्यु

लमजुङ, १५ भदौ: सेग्ले लमजुङ मस्र्याङ्दी गाउँपालिका–९ मा एक घरमा आगलागी हुँदा एक दम्पत्तिको मृत्यु भएको छ । आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५ वर्षीय पशुपति