Logo
विविध

मन्त्री साहले सम्हाले पदभार, वित्तिय अनुशासन कायम गर्ने प्रतिबद्धता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ भदौ । प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र साहले आज पदभार सम्हालेका छन् । कृष्ण जन्माष्टमीको सार्वजनिक बिदाकै दिन उनले

विस्तृत पढ्नुहोस
काठमाडौं महानगरपालिकालाई ‘फोहोर उपहार’

काठमाडौं, १४ भदौ । युथ कांग्रेस नेपालले आज काठमाडौं महानगरपालिका कार्यालय अगाडी फोहोर फालेर सांकेतिक विरोध प्रदर्शन गरेको छ । महानगरले २० दिनदेखि सडकमा थुप्रिएको फोहोर नउठाएको भन्दै कार्यालय अगाडी

धादिङमा ट्रक दुर्घटना, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

धादिङ, १४ भदौ । धादिङको निलकण्ठ नगरपालिका–८ बगैंचामा आज ट्रक दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । दुर्घटनामा पर्ने मध्ये ७ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

कृष्णाष्टमी पारेर रातो टिकामा गगनको उम्मेदवारी घोषणा

काठमाडौं, १४ भदौ । रातो टीका निधारमा अनि आफ्नै चुनावी क्षेत्र । नेपाली काँग्रेसका लोकप्रीय नेता गगन थापाले कृष्णाष्टमी पारेर १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनले

करेन्ट लागेर दुईको मृत्यु

धादिङ, १४ भदौ: गजुरी गाउँपालिका–५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज दुईजनाको मृत्यु भएको छ । अविरल वर्षाका कारणले पहिराले रुख ढलेर तार छिनेको र बनाउन जाने

नागढुङ्गा–नौबिसे सडकखण्ड सञ्चालनमा

काठमाडौँ, १४ भदौ: अविरल वर्षापछि खसेको पहिराका कारण अवरुद्ध नागढुङ्गा–नौबिसे सडकखण्ड सञ्चालनमा आएको छ । त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा आज बिहान ५ः३० देखि अवरुद्ध नागढुङ्गा–नौबिसे सडकखण्ड केही बेर

बाबुरामको टिप्पणी : मुलुकमा कमिसनखोरको खेलो जारी छ!

काठमाडौं, १४ भदौ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकमा कमिसनखोरको खेलो जारी रहेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराईले यस्तो बताएका

बाढीपहिराले तीनको मृत्यु, दुई बेपत्ता

दार्चुला, १४ भदौ: दार्चुलाका विभिन्न भेगमा आएको बाढी र पहिराका कारण तीनको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । आइतबार राति आएको बाढीपहिराले दुहुँ गाउँपालिका र महाकाली

२४ घण्टादेखि बन्द सिद्धार्थ राजमार्ग खुल्न अझै समय लाग्ने

पाल्पा, भदौं १४ । सिद्धार्थ राजमार्ग २४ घण्टामा पनि खुल्न सकेको छैन । सिद्धार्थ राजमार्ग अन्तर्गतको तानसेन–८, डुम्रेको पहिरो हटाउन नसक्दा सिद्धार्थ राजमार्ग आइतबार बिहानैदेखि अबरुद्ध बनेको हो । पहिराले

सहरी खानेपानी आयोजना निर्माणमा ढिलाइ

बझाङ, १४ भदौ: जयपृथ्वी नगरपालिका भोपुरका महादेव जोशीले चैनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई खानेपानीका लागि पैसा तिरेको तीन वर्ष हुन थाल्यो । उनले भने, “मसँग पैसा थिएन । छोरीले

प्रगतिवादी साहित्यकार भट्टको निधन

काठमाडौं, भदौ १३ । वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको ८६ वर्षका उमेरमा ‘अल्जाइमर रोग’बाट निधन भएको छ। गत महिना अस्तपालमा उपचारपछि निवास कालिकास्थनमा बस्दै आएका उनको आज बिहान निधन भएको

मेलम्ची–हेलम्बु सडक निर्माण अनिश्चित

सिन्धुपाल्चोक, १४ भदौ: मेलम्ची खोलामा आएको बाढीले निरन्तर कटान गरेपछि मेलम्ची हेलम्बु सडक निर्माणअनिश्चित बनेको छ । गत असार १ गतेपछि आएको बाढीले भत्काएको सडक पटक पटक बनाएर यातायात सञ्चालन