Logo
विविध

नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १४ भदौ: अविरल वर्षापछि खसेको पहिरोका कारण नागढुङ्गा–नौबिसे सडकखण्ड आज अवरुद्ध भएको छ । त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको

विस्तृत पढ्नुहोस
कछुवागतिमा बलेवा विमानस्थल

– खेमराज गौतम गलकोट, १३ भदौ: निर्माण व्यवसायीले सरसरर्ती निर्माणको काम गरेको भए यतिबेला बागलुङको बलेवा विमानस्थल जहाज उड्नसक्ने हुन्थ्यो । निर्माण व्यवसायीको ढिलासुस्ती, कोरोना र वर्षाका कारण बलेवा विमानस्थलको

काँग्रेसमा नयाँ सदस्य बढी

दमौली, १३ भदौ: तनहुँमा नेपाली काँग्रेस नयाँ सदस्य बढी छन् । पार्टीको जिल्ला शाखाले सार्वजनिक गरेको विवरणमा जिल्लामा पुरानाभन्दा नयाँ सदस्य बढी देखिएका हुन् । यही भदौ १८ गतेदेखि शुरु

युवक खोलामा बेपत्ता

बैतडी, १३ भदौ: आफन्तको मलामी गएका एक युवक खोलामा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सिगास गाउँपालिका–२ का २२ वर्षीय प्रकाशसिंह धामी रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी

सडकमाथिबाट खसेको ढुङ्गा लागेर मृत्यु

बनेपा, १३ भदौ: काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ बिपी राजमार्गअन्तर्गत कटुञ्जेस्थित सडकमा गुडिरहेको मोटरसाइकलमा आज बिहान माथिबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार धुलिखेलबाट जनकपुरतर्फ जाँदै गरेको

वर्षाका कारण पाल्पाका विभिन्न सडक अवरुद्ध

रामपुर, १३ भदौ: अविरल वर्षाका कारण पाल्पाका विभिन्न सडक अवरुद्ध बनेको छ । लगातारको वर्षाले सिद्धार्थ राजमार्ग तथा जिल्लाका विभिन्न ग्रामीण सडक बन्द छन् । सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने पाल्पा–बुटवल सडकखण्डका

दाँतको समस्याले प्रकाशमान सिंह अस्पतालमा

काठमाडौं, १३ भदौ । दाँतको समस्या आएपछि नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह अस्पताल पुगेका छन् । उनको वीर अस्पतालका चिकित्सक डा. शैली प्रधानको टोलीले परीक्षण गरेको छ । सिंहका सहयोगी

ज्येष्ठ नागरिक लक्षित ऐन कानूनः सम्मानपूर्वक बाँच्ने आधार

–वासुदेव पौडेल गण्डकी, १३ भदौ : ‘आगो ताप्नू मुढाको, कुरा सुन्नू बुढाको’ भन्ने उखान नेपाली जनजिब्रोमा प्राचीनकालदेखि नै चल्दै आएको छ । उखानमा भने जस्तै पछिल्ला समयमा ज्येष्ठ नागरिकका अनुभव

दुई हजार बढीले भत्ता नवीकरण गरेनन्

भजनी, १३ भदौ: कैलालीको टीकापुर नगरपालिकाले सामाजिक सुरक्षा भत्ताको विवरण नवीकरणका लागि गत साउन ३ गतेदेखि ३२ गतेसम्म शिविर सञ्चालन ग¥यो । प्रत्येक वडा तहमा स्थानीयलाई पायक पर्ने ठाउँमा सामाजिक

भारतबाट पसेको हात्तीको बथान नफर्किदा त्रास

झापा, १३ भदौ: भारतबाट नेपाल पसेका २० जङ्गली हात्ती एक महिनादेखि नेपालको जङ्गलमा डुलिरहेका छन् । सीमामा लगाइएको विद्युतीय तारबार नाघेर गत साउन १३ गते ती हात्ती बाहुनडाँगी गौँडा हुँदै

माहुरेभञ्ज्याङमा पिन्दोङडाँडा स्वास्थ्य इकाइ भवन

काभ्रे, १३ भदौ: विदेशी दाताको सहयोग र तेमाल गाउँपालिकाको पहलमा वडा नं ४ माहुरेभञ्ज्याङमा पिन्दोङडाँडा सामुदायिक स्वास्थ्य इकाइ भवन निर्माण गरिएको छ । तीनकोठे सो भवन बनाउन इटलीका अम्बु गेब्रियले

लगातारको वर्षाले घर भत्किँदा बालिकाको मृत्यु

पाल्पा, १३ भदौ: लगातारको वर्षाले घर भत्किँदा च्यापिएर गए राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुने तानसेन नगरपालिका–५ कैलाशनगरका नारायणबहादुर दर्जीकी १० वर्षीया छोरी नैना दर्जी रहेको प्रहरीले