Logo
विविध

स्थानीय तहको बेथिती, चुलो खरिदमा अनियमितता !

-रिपोर्टर्स नेपाल/संवाददाता

–हेमन्त केसी जाजरकोट, १२ भदौ : ‘पूर्ण जातीय छुवाछुतमुक्त अभियान’अन्तर्गत भेरी नगरपालिका–११ कटी गाउँस्थित दलित बस्तीमा वितरण गरिएका धुवाँरहित चुलो खरिदमा अनियमितता भएको बताइएको छ

विस्तृत पढ्नुहोस
नदी तर्दा बेपत्ता युवक अझै अज्ञात

गोदावरी, १२ भदौ: कैलाली र कञ्चपुरको सीमा भएर बग्ने मोहना नदी तर्ने क्रममा बेपत्ता भएका एक युवक अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । कैलाली जिल्ला प्रहरी कार्यालयका अनुसार कञ्चनपुरबाट

आधा दर्जन बढी स्थानमा पहिरो खस्दा फिदिम–फालोट सडक अवरुद्ध

पाँचथर, १२ भदौ: आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि उत्तरी फालेलुङ गाउँपालिकालाई जोड्ने फिदिम–फालोट सडक अवरुद्ध बनेको छ । निरन्तरको वर्षाका कारण विभिन्न स्थानमा निर्माणाधीन सडकमा पहिरो झरेको छ भने

ललितपुरमा बाढीले बगाउँदा एक महिलाको मृत्य, बालिका बेपत्ता

काठमाडौं, भदौ १२ । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–६ आश्राङ र नं ७ गिम्दीको सङ्गमस्थल शुभाने खोलामा एक महिलाको ज्यान जानाका साथै एक बालिकासमेत बेपत्ता भएकी छिन् । विगत तीन दिनदेखि

स्यानिटाइजर पिउँदा एक युवकको मृत्यु

कैलाली, भदौ १२ । धनगढीमा स्यानिटाइजर पिउँदा एक युवकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १२ डी गाउँका टीकाराम बराइली बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्राज्ञिक विद्यार्थी परिषद राहत वितरणमा

काठमाडौं, ११ भदौ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल शनिबारबाट बाढी प्रभावित जिल्लामा राहत वितरणमा सक्रिय हुन् भएको छ । परषदले टेन्टलगायत राहत सामाग्री वितरण गर्ने भएको हो । भारतीय जनता

ट्रक दुर्घटनामा मृत्यु भएको व्यक्तिको पहिचान खुल्यो

बागमती, ११ भदौ: त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी–१ सुपारेटार ब्यारेक नजिक राप्तीखोलामा आज बिहान मालबाहक ट्रक खस्दा मृत्यु भएको एक जना र घाइते दुवैजनाको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु

प्रेरक भनाईः समस्या जस्तोसुकै होस् हामीले पहिले कारण खोज्नु पर्छ, तब मात्र हल गर्न सकिन्छ

प्रतिकुल परिस्थितिमा पनि हामीले बुद्धिमानीपुर्वक काम गर्नुपर्छ। एक आश्रममा गुरु आफ्ना केही शिष्यहरु संग बस्नुहुन्थ्यो। गुरुले सबै शिष्यहरुलाई शास्त्रको ज्ञान दिइरहनुभएको थियो। एक दिन एक शिष्यले गुरुलाई भने, ’मलाई केहि

पहिरामा तीन बेपत्ता, एकको उद्धार

नवलपुर, ११ भदौ: बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोटमा पहिरो खस्दा तीन बेपत्ता भएका छन् । हुप्सेकोट–४ माथिल्लो चारघरे रुम्सीमा आज बिहान खसेका पहिरामा परी तीन बेपत्ता

अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा

सिन्धुपाल्चोक, ११ भदौ: लगातारको वर्षा र बाढीले पहिरो खस्दा अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा आएको छ । मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातो पहरामा माथिबाट पहिरा खस्दा आज बिहानदेखि बाटो

हवाई मार्गहुँदै जिल्ला बाहिरिनेलाई परिचय पत्र अनिवार्य

सिमकोट, ११ भदौ: सिमकोट विमानस्थलले हवाई मार्गहुँदै जिल्ला बाहिरिने यात्रुलाई विवरण खुल्ने परिचय पत्र अनिवार्य गरेको छ । यसअघि परिचयपत्र नहुँदा पनि हवाई मार्गबाट जिल्लाबाहिर जान सकिन्थ्यो । विमानस्थलका प्रमुख

डिप्रेशनमा थिए भीम आचार्यका भाई राम, शव नजिकै विषको बोतल

विराटनगर, ११ भदौ । प्रदेश १ को मुख्यमन्त्री नियुक्ति हुने दिन नै नेकपा एमालेका सचिव भीम आचार्यलाई शोक पर्यो । उनका भाई राम आचार्य इनरुवास्थित घरमै मृत फेला परे ।