Logo
विविध

प्रदेश नं २ सरकारद्वारा एसिड पीडितलाई आर्थिक सहयोग

-रिपोर्टर्स नेपाल/संवाददाता

जनकपुरधाम, १० भदौ: प्रदेश नं २ सरकारले एसिड पीडित आरती साहलाई रु पाँच लाख आर्थिक सहयोग गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले पीडित साह घाइते

विस्तृत पढ्नुहोस
प्रचण्डका नातिको धार्मिक आस्था

काठमाडौं, ९ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एकमात्र छोरा प्रकाश दाहालका दुई छोरा छन् । प्रकाशका दुई पत्नीतर्फका दुई छोरामध्ये प्रणव दाहाल कान्छा हुन् । पूर्वमन्त्री

पहिरोमा परेर एक जनाको मृत्युः राजमार्ग अवरुद्ध

कर्णाली, ९ भदौ । कर्णाली राजमार्गको कालीकोटको शुभकालीका गाउँपालिका–१ कालेखोलामा पहिरामा परी एक जनाको मृत्यु भएको छ । आज बिहान ५ बजे कर्णाली राजमार्गको पहिरामा च्यापिएर शुभकालीका गाउँपालिका–१ की २५

जङ्गली जनावरका कारण किसान हैरान

बैतडी, ९ भदौ । बैतडीमा जङ्गली जनावरले आतङ्क मच्चाएका छन् । बँदेल, बाँदर र दुम्सीले आतङ्क मच्चाएका हुन् । यी जङ्गली जनावरले यहाँका किसानले लगाएका बालीनाली सखाप पार्न थालेका हुन्

६ वर्षदेखि विदेश बसेका युवा एसईई उत्तीर्ण

राजविराज, ९ भदौ । वैदेशिक रोजगारीमा कार्यरत एक युवालाई २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गराएका विषयमा छानबिन सुरुआत गरिइएको छ । सप्तरीको सप्तकोशी नगरपालिका–१० स्थित जनता माध्यमिक विद्यालय

उमेर नपुग्दै आमा बन्छन् किशोरी

रोल्पा, ९ भदौ । रोल्पाका किशोरीको उमेर नपुग्दै विवाह हुने र कम उमेरमा आमा बन्ने गरेका छन् । यसबाट उनीहरुमा मानसिक, शारीरिक तथा स्वास्थ्य समस्या देखिने थालेको पाइएको छ ।

खाल्डोमा डुबेर एक बालिकाको मृत्यु

सप्तरी, ९ भदौ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित इनर्वामा आज दिउँसो खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हनुमाननगर कङकालिनी–१० का रामलखन खङ्गको तीन वर्षीया छोरी अञ्जलीकुमारी

जयवागेश्वरीको आकाशेपुल अलपत्र

काठमाडौं, ९ भदौ । भक्तजनको भीड हुने पशुपति क्षेत्रस्थित जयवागेश्वरी मन्दिरअघि काठमाडौँ महानगरपालिकाले निर्माण सुरु गरेको आकाशेपुल डेढ वर्षदेखि अलपत्र बनेको छ । पशुपति क्षेत्रस्थित महानगरपालिका–८ जयवागेश्वरीबाट पशुपतिनाथ मन्दिर जान

झलनाथ खनालले दूतावासमार्फत गराए सनाखत

काठमाडौं, ९ भदौ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा झलनाथ खनालले सनाखत गरेका छन् । नयाँ दिल्लीमा उपचार गराईरहेका नेता खनालले दूतावासमार्फत सनाखत गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए

पाँचथरमा ११ वटा झोलुङ्गे पुलको निर्माण सम्पन्न

पाँचथर, ९ भदौ । पूर्वाधार विकास कार्यालय पाँचथरले आर्थिक वर्ष २०७७/७८ मा ११ वटा झोलुङ्गे पुल निर्माण गरेको हो । तीमध्ये दुईवटा पुलले पाँचथर र ताप्लेजुङ जिल्लालाई जोडेका छन् ।

नेपालसहितका नेता निर्वाचन आयोगमा

काठमाडौं, ९ भदौ । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) दल दर्ता प्रक्रिया पूरा गर्न निर्वाचन आयोगमा एकत्रित भएको छ । नेता नेपालसहितका उहाँका सहयोगीहरू सो प्रयोजनका लागि आवश्यक

गण्डकी प्रदेश सरकारलाई स्वास्थ्य सामग्री

गण्डकी, ९ भदौ । प्रतिमान निमा स्मृति प्रतिष्ठानले गण्डकी प्रदेश सरकारलाई कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रतिष्ठानलाई अमेरिकाबाट प्राप्त स्वास्थ्य सामग्री प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले