Logo
विविध

सोमबार र मंगलबार यी स्थानमा भारी वर्षा हुन सक्ने, सतर्क हुन आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ भदौ । सोमबार र मंगलबार देशभर सामान्य बदली भई धेरै स्थानहरुमा हल्कादेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पुर्वानुमान विभागले जनाएको छ ।

विस्तृत पढ्नुहोस
भीम रावल र योगेश भट्टराईलगायत नेतालाई गोकुलको जवाफ : मंगलबारपछि बुधबार आउँछ

काठमाडौं, ६ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले एकताको लागि भीम रावललगायत दोस्रो धारका नेताहरुले मंगलबारसम्म दिएको अल्टिमेटमबारे कडा टिप्पणी गरेका छन् । रावललगायतका

बारामा मोटरसाइकल एकापसमा ठोकिँदा तीन जनाको मृत्यु

कलैया, ६ भदौ: बारामा मोटरसाइकल एकापसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ । जितपुर–सिमरा उपमहानगरपालिकाको पूर्व–पश्चिम राजमार्गमा १६ टाँगिया जाने बाटोमा प्रदेश २, ०३–००२ प ५३३५ र बा ६५ प

एमाले एकतावादी नेताहरुलाई डा. संग्रौलाले भने-उहाँहरुले नाटक बन्द गरे हुने

काठमाडौं, ६ भदौ । बरिष्ठ अधिवक्ता डा. युवराज संग्रौलाले नेकपा (एमाले) का एकतावादी नेताहरुलाई नाटक बन्द गर्न सुझाव दिएका छन् । आज विहान सामाजिक सञ्जाल फेशबुकमा लामो स्टाटस लेख्दै संग्रौलाले

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

सिन्धुपाल्चोक, ६ भदौ: पाँचपोखरी थाङ्पाल गाउँपालिका– ३ भोताङकी एक गर्भवतीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दुई दिनदेखि भर्ना गरिएकी २२ वर्षीया लक्ष्मी तामाङलाई स्थानीय स्वास्थ्यचौकीबाट सुत्केरी गराउन नसकेपछि हेलिकप्टरद्वारा

नमूना परीक्षण गरिएका १५ प्रतिशतमा कोरोना सङ्क्रमण

सुदूरपश्चिम, ६ भदौ: कोरोना भाइरसको सङ्क्रमण देखिएयता सुदूरपश्चिम प्रदेशमा हालसम्म नमूना परीक्षण गरिएकामध्ये १५ प्रतिशत अर्थात् ४५ हजार ९६१ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । प्रदेशमा अहिलेसम्म एन्टिजेन र

पाँच फरार अभियुक्त पक्राउ, तीन बालकको भारतबाट उद्धार

लहान, ६ भदौ: विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाएर फरार पाँच जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा लागुऔषध मुद्दामा आठ वर्ष कैद र रु तीन

नयाँ ट्रयाक बनाएर जोडिँदै चामेदेखि माथिल्लो मनाङ

–नवीन लामिछाने मनाङ, ५ भदौ : अविरल वर्षाका कारण आएको बाढीपहिराले मनाङ आवतजावत गर्ने स्थलमार्ग अवरुद्ध छ । गत जेठ १४ र असार १ गते आएको बाढीपहिराले तल्लो र माथिल्लो

सप्तकोशीमा हामफाली आत्महत्याको प्रयास गर्ने छ जनाको उद्धार

इनरुवा, ४ भदौ: सप्तकोशी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने छ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ । ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका

एनआरएनए युवा संयोजकमा मनोज श्रेष्ठको उम्मेदवारी

काठमाडौं, ४ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्य मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ले आगामी कार्यकालको लागि युवा संयोजक पदमा उम्मेद्वारी घोषणा गरेका छन् । गैरआवासीय नेपाली

कटान र क्षति रोक्न बर्सेनि टालटुले काम

सर्लाही, ३ भदौ: नदीले क्षति पु¥याएका क्षेत्रमा दीर्घकालीन सुरक्षा उपाय नअपनाउँदा बर्सेनि हजारौँ बिघा खेतीयोग्य जमिन कटान भइरहेको छ । लालबन्दी नगरपालिका– १ स्थित लखनदेही खोलामा आएको बढीले जङ्गल क्षेत्रमा

अध्यक्ष ओलीद्वारा शेरचनप्रति श्रद्धाञ्जलि

काठमाडौँ, ३ भदौ: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सञ्चार उद्यमी एवं तत्कालीन संविधानसभाका सदस्य महेन्द्र शेरचनको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।अध्यक्ष ओलीले आज शोक वक्तव्य जारी गरी