Logo
विविध

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १९५ ले पाए रोजगारी

-रिपोर्टर्स नेपाल/संवाददाता

कंचनपुर, २ भदौ । भीमदत्त नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १९५ जनाले रोजगारी पाएका छन् । रोजगार संयोजक केशव विष्टका अनुसार आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकाका

विस्तृत पढ्नुहोस
बाजुरामा भाइरल ज्वरोका बिरामी बढे

बाजुरा, २ भदौ । जिल्लामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । भाइरल ज्वरोबाट पाँच वर्षमुनिका बालबालिका सबैभन्दा बढी प्रभावित भएको जिल्ला अस्पतालका प्रमुख डा प्रकाशराज जोशीले जानकारी दिए ।

भक्तपुरमा वर्षायाममै खानेपानीको चरम अभाव

भादगाउँ, २ भदौ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले पानी वितरणमा विभेद गर्दा वर्षायाममा पनि भक्तपुर नगरपालिकाका केही स्थानमा खानेपानीको चरम अभाव देखिएको छ । केयुकेएलले नगरका केही स्थानमा दिन

मेलम्ची बजार आसपासमा फोहर थुप्रियो

मेलम्ची, २ भदौ । मेलम्ची नगरपालिकाले फोहर उठाउन बन्द गरेपछि नगरवासी समस्यामा परेका छन् । हालैको अकल्पनीय बाढीले पुलबजार तथा पीपलबोट क्षेत्रका केही घरमा क्षति र केही घरका पसलमा बालुवा

काभ्रेमा कोरोनाबाट चार महिनामा १३७ को मृत्यु, दश हजार सङ्क्रमित

काठमाडौं, २ भदौ । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता चार महिनाका अवधिमा काभ्रेमा १३७ सङ्क्रमितको मृत्यु भएको छ । यही अवधिमा जिल्लामा दश हजारभन्दा बढीमा सङ्क्रमण देखिएको तथ्याङ्कले देखाएको

पाटन दरबार क्षेत्रमा बिनामास्क प्रवेश गर्न नपाइने

ललितपुर, २ भदौ । विश्वसम्पदा सूचिमा सुचिकृत ललितपुर महानगरपालिका–१६ स्थित ऐतिहासिक पाटन दरबार परिसरमा बिनामास्क प्रवेश निषेध गरिएको छ । महानगरपालिकाले दरबार परिसरमा भीड हुने जनाउँदै मङगलबारदेखि सो व्यवस्था गरेको

डोटीमा भदौ ३१ गते सम्मका लागि निषेधाज्ञा थप

डोटी, १ भदौ: डोटीमा स्थानीय पर्व तथा चाड नजिकिएको र कोरोना जोखिम बढ्न सक्ने जनाउँदै त्यहाँको स्थानीय प्रशासनले निषेधाज्ञामा थप कडाइ गरेको छ । जिल्लामा अब एक महिनासम्म निषेधाज्ञा लागू

आकाशे पानीका भरमा रोपाइँ

ओखलढुङ्गा, १ भदौ: आकाशे पानीको भर पर्नुपर्ने जिल्लाका अधिकांश किसानले यस वर्षको धान रोपाइँ ढिला सकाएका छन् । मूल फुट्नेगरी समयमै पानी नपरेको र सिँचाइको सुविधा नभएका स्थानमा साउनको अन्तसम्ममा

थाङ्पाल गाउँपालिकालाई आर्थिक सहयोग

सिन्धुपाल्चोक, १ भदौ: इन्द्रावती नदीमा गत असार १ गते आएको बाढी प्रभावित र विभिन्न स्थानमा गएको पहिराका कारण पीडितका लागि नेपाल ह्योल्मो समाजसेवा सङ्घले पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई डेढ लाख रुपैयाँ

जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं, १ भदौ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कमिटी बैठक जारी छ । पार्टीका कार्यकारिणी सदस्य तथा सांसद मोहम्मद ईस्तियाक राईका अनुसार पार्टीको पहिलो केन्द्रीय कार्यसमिति बैठकमा समसामयिक राजनीतिक

कर्णालीमा लागुऔषध र मदिरा समस्या

कर्णाली, १ भदौ: कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजिपी) गणेशबहादुर ऐरले कर्णालीको ठूलो समस्या लागुऔषध र मदिरा भएको बताएका छन् । भारतसँग सीमा नजोडिए पनि

पूर्ण क्षति भएका मनाङका घर बनाउन प्रतिपरिवार दुई लाख

गण्डकी, १ भदौ: गण्डकी प्रदेश सरकारले हिमालपारिको जिल्ला मनाङका बाढीपीडितलाई विशेष राहतको घोषणा गरेको छ । जिल्लामा बाढीले पु¥याएको क्षतिको मूल्याङ्कन गरी उक्त राहत प्रदान गर्न लागिएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली