काभ्रेपलाञ्चोक, ३१ साउन: पछिल्लो केही हप्तादेखि कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकस्थित सेवाग्राहीको भीडभाड हुने दुई कार्यालयले आजदेखि बारअनुसारको सेवा प्रवाह गर्ने भएका छन्
गण्डकी, ३० साउन: पोखरामा औद्यागिक तथा पर्यटन क्षेत्रका छ हजार ७०० उद्योगी तथा व्यवसायीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ, पोखरा पर्यटन परिषद्लगायतका सङ्घसंस्थाको अगुवाइमा पोखरामा पर्यटन
काठमाडौं, ३१ साउन । नेकपा एमालेका नेता गोकुल प्रसाद बाँस्कोटाले धर्म संस्कृतिको विषय उठाउँदै प्रचण्ड र माधवकुमार नेपाललाई व्यङ्ग्य गरेका छन् । उनले भैंसी पूजा र होली वाइनको आयोजना उल्लेख
काठमाडौं, ३० साउन । प्रमुख सत्तारुढ दल नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म हुने भएको छ । काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा
काठमाडौं, ३० साउन । धान विज्ञ भोलामान सिंह बस्नेत अब रहेनन् । उनले नेपालमा धान दिवसलाई पर्वको रुपमा मनाउने परम्पराको थालनीमा महत्वपूर्ण भूमिका खेलेका थिए । आफ्नो जीवनको अधिकांश समय
काठमाडौँ, ३० साउन: वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको कोभिड–१९ सङ्क्रमणबाट ७१ वर्षका उमेरमा आज ओम अस्पतालमा निधन भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयसम्म वरिष्ठ
काठमाडौं, ३० साउन । गुर्जो अभियन्ता कमलबहादुर राजलवटको अगुवाईमा र गोदावरी सरोकारको सक्रियतामा मनकामना मन्दिर, ठैवमा करिव १०० बर्ना गुर्जोरोपण गरिएको छ ।योग गुरु किशोर जोशीले उक्त अवसरमा केहीबेर योग
सिन्धुपाल्चोक, ३० साउन: चौतारा साँगाचोकगढी नगरपालिकाले कुनै पनि कारणबाट मृत्युभएका परिवारलाई किरिया खर्च वापत रु पाँच हजार उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रमअनुसार हालसम्म
रुपन्देही, ३० साउन: कोरोना भाइरस महामारीका कारण भैरहवा शान्तिनगरकी ३४ वर्षीया तमन्ना गुरुङको रोजीरोटी खोसिएको छ । जीवन चलाउन उनी अहिले कामका खोजीमा छिन् । कोरोनाको कारण देखाउँदै कोही काम
दमौली, ३० साउन: तनहुँको खैरेनीटारदेखि भिमादसम्मको सडक स्तरोन्नति सुरु गरिएको छ । एमएस महालक्ष्मी हिमाली जेभी काठमाडौँले सडक फराकिलो बनाउने काम सुरु गरेको हो । बुधबारदेखि सडक फराकिलो बनाउने काम
मार्तडी, ३० साउन: बाजुराको बडीमालिका नगरपालिका–७ जिल्लीमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका वडा नं ७ जिल्लीका ६६ वर्षीय धनकृष्ण पण्डित रहेका छन् ।
लमजुङ, ३० साउन: नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले त्यहाँका बाढीपहिरापीडितलाई रु साढे चार लाख आर्थिक सहयोग गरेको छ । सो कार्यालयले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखामार्फत दोर्दी गाउँपालिका–८ स्थित हिलेबजारका