Logo
विविध

स्याफ्रुबेँसीमा पहिराले चार घर क्षति

-रिपोर्टर्स नेपाल/संवाददाता

रसुवा, २९ साउन: स्याफ्रुबेँसीस्थित पुरानो गाउँबस्तीमा आज बिहान घर माथिबाट आएको पहिराका कारण स्थानीय बासिन्दा विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान

विस्तृत पढ्नुहोस
एक लाख ३५ हजार नगरवासीलाई शुद्ध पिउने पानी

वाग्मती, २९ साउन: हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले हेटौँडा उपमहानगरपालिकाका क्षेत्रभित्रका कूल एक लाख ३५ हजार नागरिकलाई दैनिक एक करोड ५५ लाख लिटर शुद्ध पिउने पानी वितरण गर्दै आएको छ ।

बाँदर धपाउन कृषकलाई यन्त्र वितरण

भोजपुर, २९ साउन : बाँदरको बथान आएर बालीनाली सखाप बनाउन थालेपछि चिन्ता रहेका किसानलाई उपकरण प्रदान गरिएको छ । मकै तथा अन्यबालीको याममा बाँदरले बढी दुःख दिने भएकाले हैरान भएका

दैनिक विद्युतभार कटौतीले उपभोक्ता समस्यामा

डोटी, २९ साउन: जिल्ला सदरमुकाम सिलगढी, पुरानो क्षेत्रीय सदरमुकाम राजपुर, पिपल्ला तथा दिपायलमा दैनिक भइरहेको विद्युत्भार कटौतीले उपभोक्ता मारमा परेका छन् । विशेषगरी यहाँका मिल तथा इलेक्ट्रोनिक व्यवसायी बढी मारमा

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

रुपन्देही, २८ साउन; लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् । नेपालको संविधान २०७२ को धारा १६८(२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न

लाइसेन्सको परीक्षा भदौमा नहुने

काठमाडौैं, २८ साउन । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा भदौमा पनि नहुने भएको छ । यातायात व्यवस्था विभागले भदौ १ गतेबाट सवारी चालकको परीक्षाको लागि लिखित तथा प्रयोगात्मक परीक्षा

मातृशोकमा परेका एमाले नेता भट्टराईलाई भेट्न भारतीय राजदूत निवासमै

काठमाडौं, २८ साउन । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई निवासमै पुगी भारतीय राजदूत विनयमोहन क्वात्राले भेटेका छन् । मातृशोकले काजक्रियामा रहेका भट्टराईलाई निवासमै पुगेर समवेदना व्यक्त गरेका हुन् । आज

प्रवेशपत्रको आधारमा विद्यार्थीहरुले खोप लगाउन पाउने

काठमाडौं, २८ साउन । सरकारले परीक्षा दिने तयारीमा रहेका विद्यार्थीहरुलाई खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार परीक्षाको प्रवेशपत्र देखाएर विद्यार्थीलाई खोप लगाउन दिने निर्णय गरेको

नर्सिङ सेवासहितको वृद्धाश्रम निर्माण गरिने

गलकोट, २८ साउन: बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माणधीन मानवसेवा आश्रम भवन नजिकै सुविधा सम्पन्न वृद्धाश्रम निर्माण गरिने भएको हो । सुविधा सम्पन्न वृद्धाश्रम निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको बागलुङ नगरपालिकाले

निर्माणाधीन ट्याङ्कीको जग भासिएपछि खानेपानी आयोजना अलपत्र

–केदार मगर खोटाङ, २८ साउन : वर्षौंदेखि खानेपानी अभाव झेल्दै आएका दिक्तेलवासीको दुःख अझै टरेको छैन । पानी खोज्दै घण्टौं धाउनुपर्ने बाध्यता उस्तै छ । समग्र दिक्तेल क्षेत्रलाई खानेपानी पु¥याउन

भिरबाट लडेर एकको मृत्यु

उदयपुर, २८ साउन: उदयपुरको रौतामाई गाउँपालिका–८ पुवाँरेभञ्ज्याङको भिरबाट लडेर गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतामाई गाउँपालिका–८ डिल्लीबरगाउँका ३० वर्षीय चन्द्रबहादुर रिखाम मगर रहेको जिल्ला प्रहरी

सिमी तथा स्याउ सुपरजोन कार्यक्रम लागू गरिने

खलङ्गा, २८ साउन: जुम्लाको तिला गाउँपालिकामा सिमी जोन र पातारासीमा स्याउ सुपरजोन कार्यक्रम लागू गरिने भएको छ । त्यहाँको अनुकूलतामा उत्पादन हुने बाली र फलफूलको सम्भावनालाई मध्यनजर गर्दै सो कार्यक्रम