Logo
विविध

यी क्षेत्रमा छ आज ठूलो वर्षाको सम्भावना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन २७ । हाल देशभर सामान्य बदली भइ थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी

विस्तृत पढ्नुहोस
माइकमा करेन्ट प्रवाह हुँदा दुई जनाको मृत्यु

धनुषा, २७ साउन । धनुषामा भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह भई दुई कीर्तनमण्डलीको ज्यान गएको छ । क्षीरेश्वरनाथ नगरपालिका–३ पर्साटोलका बुलन यादवको घरमा मङ्गलबार भइरहेको भजनकीर्तनमा माइकमा करेन्ट प्रवाह

किशोरी हत्या आशङ्कामा तीन पक्राउ

उदयपुर, २७ साउन । त्रियुगा नगरपालिका–६ मोहनपुरकी १६ वर्षीया किशोरी कृशला चौधरीको हत्यामा संलग्न रहेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय उदयपुरले तीन जनालाई पक्राउ गरेको छ । यही साउन १३ गतेदेखि

भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट, दुई जनाको मृत्यु

धनुषा, साउन २७ । धनुषामा मा भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह भई दुई कीर्तनमण्डलीको ज्यान गएको छ । क्षीरेश्वरनाथ नगरपालिका–३ पर्साटोलका बुलन यादवको घरमा मङ्गलबार भइरहेको भजनकीर्तनमा माइकमा करेन्ट

धादिङमा चर्छन् चितवनका मौरी

धादिङ, २६ साउन: वर्षाको समय चरन क्षेत्र नभएपछि चितवनका मौरी किसान मौरी चराउन धादिङको गजुरी र गल्छी आइपुगेका छन् । मौरीलाई चाहिने फूलको रस नभएका कारण मौरीको घार बोकेर किसान

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

मुग्लिन, २६ साउन: चितवनमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किदाँ एक जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ कुरिनघाटमा आज काठमाडौँबाट मुग्लिनतर्फ आइरहेको बा४६प ३२० नंको मोटरसाइकल र विपरीत

‘नो भ्याक्सिन नो इक्जाम’ भन्दै पद्यकन्या क्याम्पसमा परीक्षार्थीहरुको नाराबाजी

काठमाडौं, २६ साउन । कोरोना भाइरसविरुद्धको खोप विद्यार्थीलाई लगाएर मात्र परीक्षामा सहभागी गराउन माग गर्दै पद्य कन्या क्याम्पसमा परीक्षार्थीहरुले नाराबाजी गरेका छन् । आज कोरोना महामारीको जोखिमबीच खोप उपलब्ध नगराई

राष्ट्रियसभाबाट खाद्य स्वच्छता तथा गुणस्तर विधेयक स्वीकृत

काठमाडौँ, २६ साउन: राष्ट्रियसभाको आजको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ स्वीकृत गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेकलाई विचार

रासायनिक मलको अभाव छैन

विराटनगर, २६ साउन: प्रदेश नं १ मा कृषकलाई चाहिने रासायनिक मलको अभाव नरहेको सम्बन्धित कार्यालयले जनाएको छ । लगभग रोपाई सकिएको यो प्रदेशमा अझै पनि रासायनिक मल युरिया, डिएपी र

सिमकोट आउन थाल्यो गाउँको ताजा तरकारी

वर्षायाम सुरु भएसँगै हुम्लाको सदरमुकाम सिमकोटमा गाउँका ताजा तरकारी आउन थालेको छ । ठेहे, लाङ्दु, याङचु, मजा, छिप्रा नल्लालगायत गाउँबाट दैनिक ताजा तरकारी आउनाका साथै खपत पनि राम्रो हुने गरेको

माथिबाट ढुंगो खस्दा स्कार्पियो तिनाउ खोलामा खस्यो

बुटबल, २६ साउन । बुटबलको तानसेन सडक खण्डमा माथिल्लो सिद्धबाबा मन्दिर नजिक स्कार्पियो गाडीमाथि ढुंगो खसेको छ । माथिबाट ढुंगो खस्दा गाडीमा सवार ४ जना गम्भिर घाइते भएका छन् ।

आयआर्जनका लागि वनमा फलफूलका बिरुवा रोपण

बनेपा, २६ साउन । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीस्थित न्यौपाने गाउँका होमनाथ न्यौपानेले सोमबार थुम्कीडाँडा सामुदायिक वनमा एभोकाँडोको बिरुवा रोपे । गाउँमा नै फलफूल नर्सरी राखेर वार्षिक ३०-३५ हजार आम्दानी गर्दै