Logo
विविध

चार्जिङ स्टेशनका लागि जग्गा

-रिपोर्टर्स नेपाल/संवाददाता

मकवानपुर, १४ साउन: वाग्मती प्रदेश सरकारले विद्युतीय बसको चार्जिङ स्टेशन निर्माणका लागि काठमाडौँ उपत्यकालगायत सात स्थानमा जग्गा उपलब्ध गराएको छ । आगामी २०७९ साल जेठको

विस्तृत पढ्नुहोस
खोलाले बगाउँदा एक महिलाको मृत्यु

मकवानपुर, १४ साउन: मकवानपुरगढी गाउँपालिका–४ स्थित सामरी खोलाले बगाउदा एक महिलाको मृत्यु भएको छ । सोही गाउँपालिका–६ निवासी ४२ वर्षीया तुलसीमाया घलानलाई बुधबार साँझ उक्त खोलाले बगाएर मृत्यु भएको जिल्ला

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौँ, १४ साउन: प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र

देउवाले ‘सुन्य समय’ भन्दै डेढ वर्ष महाधिवेशन सार्ने गोकुल बाँस्कोटाको ठोकुवा

काठमाडौं, १४ साउन । नेकपा एमालेका नेता गोकुल प्रसाद बाँस्कोटाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन सार्ने ठोकुवा गरेका छन् । उनले देउवाले महाधिवेशन डेढ वर्ष सार्ने वा वडा र

खोलाले बगाएर ल्याएको आधा शरीर बरामद

जलेश्वर, १४ साउन: महोत्तरी जिल्लाको जलेश्वरमा अवस्थित रातो खोलाले बगाएर ल्याएको अवस्थामा आधा शरीर प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वरमा

बङ्गलादेशबाट आइपुग्यो ५२ हजार मेट्रिकटन युरिया मल

वीरगञ्ज, १४ साउन: बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार(जिटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड

एमसीसीको प्रस्ताव संसदमा पेश गर्न देउवालाई गोकुल बाँस्कोटाको चुनौती

काठमाडौं, १३ साउन । नेकपा एमालेका नेता गोकुल प्रसाद बाँस्कोटाले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदमा पेश गर्न चुनौती दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी छिटो संसदमा

स्वास्थ्य कार्यालयललाई प्रदेश सरकारको सहयोग

चितवन, १३ साउन: वाग्मती प्रदेश सरकारबाट प्राप्त स्वास्थ्यसामग्री स्वास्थ्य कार्यालय चितवनलाई हस्तान्तरण गरिएको छ । भरतपुरमा आज आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णप्रसाद भूर्तेलले ती सामग्री हस्तान्तरण गरेका हुन् । प्रदेश

कारागार चुहिँदा कैदीबन्दीलाई सास्ती

डोटी, १३ साउन: राणाकालमा निर्माण गरिएको डोटी जिल्ला कारागार जीर्ण भई पानी परेर चुहिन थालेपछि कैदीबन्दीलाई निकै सास्ती भएको छ । अहिले लगातार वर्षा भइरहेका कारण पानी चुहिदा त्यहाँका कैदीबन्दी

सङ्घीय र प्रदेश सांसद विकास कोषको योजना अनुगमन

भक्तपुर, १३ साउन: जिल्ला समन्वय समिति भक्तपुरले भक्तपुर नगरपालिकाभित्र भएका विभिन्न विकास आयोजनाको स्थलगत अनुगमन गरेको छ । जिसस प्रमुख नवराज गेलालको नेतृत्वमा उपप्रमुख सरिता कुँवर, जिल्ला समन्वय अधिकारी जगन्नाथ

दूध उत्पादक किसानलाई अनुदान

कावासोती, १३ साउन: कावासोती नगरपालिकाले दुग्ध उत्पादन गर्ने किसानलाई अनुदान दिएको छ । दूधमा अनुदानस्वरुप गत आर्थिक वर्ष रु २८ लाख १७ हजार ८९३ प्रदान गरिएको हो ।दूधको उत्पादन बढाउन

नौ दिनको शिशुसहित तीन जनाको पोखरीमा डुबेर मृत्यु

मलङ्गवा, १३ साउन: सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी