Logo
विविध

मन्त्रिपरिषद् बैठक, के निर्णय आउला ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ साउन । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा जारी बैठकले केही महत्वपूर्ण निर्णयहरु गर्ने बुझिएको छ । बैठकमा गृहमन्त्री

विस्तृत पढ्नुहोस
माओवादीद्वारा बाढी प्रभावित तीन पालिकालाई ६७ लाख सहयोग

सिन्धुपाल्चोक, ११ साउन: बाढी प्रभावित त्यहाँका तीन पालिकालाई नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशले आर्थिक सहयोग गरेको छ । पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशका पूर्वमन्त्री युवराज दुलाल, केन्द्रीय सदस्य माधव सापकोटा

कोरोना भाइरसको संक्रमणबाट वडाध्यक्षको मृत्यु

अर्घाखाँची, ११ साउन । कोरोना भाइरसको संक्रमणबाट अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको मृत्यु भएको छ । ६१ वर्षीय भुसालको काठमाण्डौको ह्याम्स अस्पतालमा

महन्थको साथ हुँदा राजकिशोरको गेरु वस्त्र, उपेन्द्रको साथ पुग्दा हरियोवस्त्र

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टीका नेता राजकिशोर यादव केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्रीका रुपमा सपथ लिंदा गेरु वस्त्रमा पुगेका थिए । महन्थ ठाकुर पक्षबाट मन्त्री बनाइँदा उनले

प्रधानमन्त्री देउवाद्वारा घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, ११ साउन: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सचिव भीमसेन घिमिरेको निधनप्रति दुुःख व्यक्त गरेका छन्। सचिव घिमिरेको आज बिहान पाटन अस्पतालमा उपचारका क्रममा

गाउँपसेको चितुवा खोरमा

बलेवा, ११ साउन: बागलुङ नगरपालिका–१४ नारायणस्थानका स्थानीयवासीले चितुवा नियन्त्रणमा लिएका छन् । स्थानीय भक्तबहादुर सुनुवारले कुखुराको सुरक्षाका लागि निर्माण पासोमा परेर आइतबार चितुवा नियन्त्रणमा आएको हो । केही दिनयता गाउँमा

हराएका बालबालिकालाई भारतबाट उद्धार

राँझा, ११ साउन : बाँकेको कोहलपुरबाट छ महिनाअघि हराएका तीन बालबालिकालाई भारतको बरेलीबाट उद्धार गरिएको छ । कोहलपुर नगरपालिका– ४ का ती बालबालिकालाई भारतको बरेलीस्थित एक बालगृहबाट स्वदेश ल्याइएको हो

योगेशलाई ओली पक्षधरले हलबाट निकाल्न खोजेको त्यो क्षण

काठमाडौं, ११ साउन । घटना नेकपा एमालेको नवौं महाधिवेशनको हो । ७ वर्ष अघि एमाले नेता योगेश भट्टराईलाई तत्कालीन अध्यक्षका प्रत्याशी केपी शर्मा ओली पक्षधरले अधिवेशन हलबाट निकाल्न खोजेका थिए

दुग्ध क्षेत्रमा संलग्नलाई खोप दिन माग

काठमाडौँ, ११ साउन: दुग्ध क्षेत्रका काम गर्ने व्यवसायी तथा मजदूरले सरकारसँग कोरोनाविरुद्धको खोप माग गरेका छन् । सरकारले दुग्ध क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा राखेको जनाउँदै नेपाल डेरी एसोसिएसन नेपालले खोपको व्यवस्थापन

कञ्चनपुर कारागार : राति सुत्न पालो कुर्नुपर्ने !

–राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, ११ साउन: कञ्चनपुर कारागारमा क्षमता भन्दाबढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । कारागारमा ९५ पुरुष र २० महिला कैदी राख्ने क्षमता छ । अहिले कारागारमा २२

बाबुरामलाई पूर्वमन्त्री उमाशंकरको काउन्टरः बागमतीमा दूध चढाए

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टीका नेता एवं पूर्वमन्त्री उमाशंकर अरगरियाले बागमतीमा दूध चढाएका छन् । तिथि अनुसार श्रावण महिनाको पहिलो सोमबार पशुपतिनाथ पुगेर बागमतीमा दूध चढाएका हुन् ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

देउखुरी, १० साउन: दाङमा गएराति भएको मोटरसाइकल दुर्घटना एक युवाको मृत्यु भएको छ । लमही नगरपालिका–४ स्थित अर्नहवा घुम्ती नजिक दुर्घटना हुँदा २९ वर्षका युवराज रानाको मृत्यु भएको वडा प्रहरी