Logo
विविध

गुर्जो रोपण अभियान लिएर अभियन्ता राजलवट तराईमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ साउन । मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति गुर्जो रोपण प्रदेश नं २ र वाग्मतीका जिल्लामा केन्द्रित गरिएको छ । पहाडमा

विस्तृत पढ्नुहोस
खोलामा डुबेर एकजना बेपत्ता

नवलपरासी, ८ साउन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्ति बेपत्ता भएका छन् । वडा नं ५ मा पर्ने भैँसी खोलामा पौडी खेल्ने क्रममा स्थानीय

विश्व हिन्दू परिषदद्वारा पूर्वप्रधानमन्त्री भट्टराईको पुत्ला दहन

काठमाडौं, ७ साउन । विश्व हिन्दू परिषद नेपालले पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध आज देशव्यापी प्रदर्शन गरेको छ । हिन्दू धर्ममाथि प्रहार

कोरोना महामारीमा विष सेवन गर्ने बढे

– मीना घोरसाइने काभ्रेपलाञ्चोक, ७ साउन : डाँडापारि गाउँपालिकाका ४३ वर्षीय बारपाक तामाङ मादक पदार्थको लत बसेपछि दिनहुँ घरायसी झगडा गर्ने गर्थे । गत असार १० गते उनले ४० वर्षीया

लामो समयदेखि लिलाम नहुँदा सवारी साधन कबाड बन्दै

लहान, ७ साउन: लामो समयदेखि लिलाम नहुँदा सिरहाको ठाडी भन्सार कार्यालयमा राखिएका करोडौँ मूल्य बराबरका सवारी साधन कबाड बन्दै गएका छन् । लामो र झन्झटिलो प्रक्रिया भएका कारण विगत तीन

बिपिको बिचार करेन्ट प्रवाह जस्तै : सिंखडा

काठमाडौँ, ७ साउनः बिपिको ३९औं स्मृति दिवस मनाउन बिपि संग्रहालय पुगेका कलाकार श्रीकृष्ण सिंखडाले बिपिको बिचार करेन्ट प्रवाह जस्तै भएको बताए । बिपिको स्मृति दिवस मनाउने क्रममा संग्रहालय पुगेका सिंखडालाई

वन्यजन्तुको आक्रमणबाट एकको मृत्यु

चितवन, ७ साउन: माडी नगरपालिका–१ पाण्डव नगरमा एक जनाको शव फेला परेको छ । बुधबार बिहान चितवन राष्ट्रिय निकुञ्जभित्र तामा खोज्न पसेका स्थानीयवासी ४५ वर्षीय राजकुमार बोट आज बिहान मृत

रासायनिक मल नपाउँदा किसान चिन्तित

महेन्द्रनगर, ७ साउन: धानखेतका लागि रासायनिक मलखाद नपाउँदा कञ्चनपुरका किसान चिन्तित बनेका छन् । महेन्द्रनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा मलखादका लागि दैनिकजसो किसानको भीड लागे पनि मल नपाउँदा रित्तो हात

६० हजारले १५ वर्ष जेल : जीवनभर पश्चाताप

– नारायण अधिकारी चितवन, ७ साउन: जिल्लाको कोराकका एक चेपाङले रु ६० हजारको लोभले १५ वर्ष जेल जीवन बिताउनु प¥यो । जेल जीवन त पूरा भयो तर आफ्नो जीवनका बाँकी

एक वडाको पानी निकास गर्दा अर्को वडामा डुबान

कैलाली, ७ साउन: धनगढी उपमहानगरपालिका–३ मा जमेको पानी मोहना–अत्तरिया छ लेन सडकमा अवस्थित कल्भर्टबाट वडा नं २ मा निकास गर्दा सो वडाका केही स्थान डुबानमा परी जलमग्न भएका छन् ।

बेपत्ता अर्याल १७ वर्षपछि घर फर्किए

वालिङ, ७ साउन; एक पुरुष बेपत्ता भएको १७ वर्षमा घर आएका छन् । नेपालमा चलेको १० वर्षे जनयुद्धमा बेपत्ता भएका वालिङ नगरपालिका– ६ लालुपातेका ५५ वर्षीय गोपालप्रसाद अर्याल घर फर्किएका

झापामा वरपीपल बचाउन नर्सरी अभियान

झापा, ७ साउन: शीतल छहारी र धेरै अक्सिजन प्रदान गर्ने वनस्पतिका रूपमा परिचित वरपीपल मासिँदै गएपछि अर्जुनधारा नगरपालिका–१० का ८३ वर्षीय पर्शुराम कटुवाल यसको बचाऊ अभियानमा लागेका छन् । ‘वरपीपल