Logo
विविध

धमाधम कालोपत्र हुँदै डोटीका शाखा सडक

-रिपोर्टर्स नेपाल/संवाददाता

डोटी, ६ साउन । सडक निर्माण गरिएको वर्षौँपछि जिल्लाका शाखा सडक धमाधम कालोपत्र हुन थालेका छन् । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा यहाँका पाँच शाखा सडक

विस्तृत पढ्नुहोस
घर मालिकको खुकुरी प्रहार गरी हत्या

उदयपुर, साउन ६ । जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खुकुरी प्रहारबाट मृत्यु हुने

पहिराले झोलङ्गे पुलमा क्षतिः जोखिमपूर्ण यात्रा गर्न बाध्यता

गोरखा, ५ साउन: बाढीसँगै आएको पहिरोले उत्तरी गोरखाको धार्चेगाउँपालिकास्थित झोलङ्गे पुलमा क्षति पु¥याएको छ । पहिरोसँगै खसेको ठूलो रुखले धार्चेगाउँपालिका–५ को माछाखोला र वडा नं ३ को उहियाँ खोला जोड्ने

दूधमा अनुदानः किसान पशुपालनतर्फ आकर्षित

चितवन, ५ साउन : भरतपुर महानगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर रु तीन अनुदान दिने भएको छ । विगत दुई वर्षदेखि प्रतिलिटर दूधमा रु एक अनुदान दिँदै आएको महानगरपालिकाले चालू आर्थिक वर्षमा

काठेखोलाले बनायो ‘डिजिटल प्रोफाइल’

बलेवा, ५ साउन: काठेखोला गाउँपालिकाले सबै घरधुरीको विवरण प्रबिष्ट गरी ‘डिजिटल प्रोफाइल’ तयार पारेको छ । गाउँ विकासका लागि योजना निर्माण र विद्युतीय माध्यमबाट जानकारी लिन चाहनेका लागि प्रोफाइलले सहयोग

न्याय नपाए न्यायिक समिति

टिस्टुङ, ५ साउन: मकवानपुरको थाहा नगरपालिकाद्वारा गठित न्यायिक समितिमा परेका मुद्दामध्ये आर्थिक वर्ष २०७७-७८ मा ३० वटाको फैसला भएको छ । ती मुद्दा मेलमिलापको विधिबाट निरुपण गरिएका हुन् । समितिमा

नदीमा बगेर दुई बालिका बेपत्ता

झिमरुक, ५ साउन; पौडी खेल्ने क्रममा प्यूठानको माडी नदीमा बगेर दुई बालिका बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको सरुमारानी गाउँपालिका–४ बैकेका बोमबहादुर थापा मगरकी आठ वर्षीया छोरी विपना थापा

चूजि फाउण्डेशनको सहयोगमा रामेछापका ४२ सय घर परिवारलाई राहत सामाग्री वितरण

काठमाडौं, ५ साउन । ताईवानस्थित् चूजि फाउण्डेशनको सहयोगमा रामेछापको लिखु तामाकोशी गाँउपालिकाकाका ४२ सय घर परिवारलाई राहतस्वरुप खद्यान्न सामाग्री वितरण गरिएको छ । आर्थिक रुपले बिपन्न तथा बाढिपहिरो र कोरोना

विषाक्त मदिरा पिउँदा चारको मृत्यु, दुई गम्भीर

गलकोट, ५ साउन; विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना,

मोटरसाइकल ठक्करबाट एकको मृत्यु, तीन घाइते

दमक, ५ साउन: मोटरसाइकलको ठक्करबाट झापा गौरादहमा गए राति एक पैदलयात्री वृद्धको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका गौरादह–३ का ७२

भरतपुर महानगरको न्यायिक समितिले गरेका निर्णय सदर

चितवन, ५ साउन: भरतपुर महानगरपालिकामा रहेको न्यायिक समितिले गरेका सबै निर्णयलाई चितवन जिल्ला अदालतले सदर गरेको छ । गत आर्थिक वर्षमा अदालत गएका सबै निवेदन सदर भएको हो । न्यायिक

सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट

कर्णाली, ५ साउन: जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन दिनमा सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । सुर्खेत जिल्लाका चार गाउँपालिका र पाँच नगरपालिकाका विभिन्न स्थानबाट अवैध घरेलु