Logo
विविध

पहिराले स्काभेटर पुरिँदा एकको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

पाल्पा, २ साउन: तिनाउ गाउँपालिकाको डुम्रे नजिकै गए राति पहिराले एस्काभेटर पुरिँदा एक व्यक्तिको मृत्यु भएको छ । पहिराले पुरिएर मृत्यु हुनेमा बर्दियाको बाँसगढी नगरपालिका–३

विस्तृत पढ्नुहोस
मोबाइलमै ‘वैदेशिक रोजगार’

काठमाडौँ, २ साउन: वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण जानकारी समेटिएको ‘वैदेशिक रोजगार’ मोबाइल एप आइओएसमा पनि उपलब्ध भएको छ । साझा सबाल मिडियाले सञ्चालन गरेको एप यसअघि एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध

पाँच वर्षदेखिको अर्बौँ विद्युत् महसुल तिरेनन् उद्योगीले

– नरेश केसी सिद्धार्थनगर, २ साउन: रुपन्देहीका २३ उद्योगले विगत पाँच वर्षदेखि विद्युत् महसुलवापतको रकम तिरेका छैनन् । दैनिक २४सै घण्टा विद्युत् उपभोग गर्ने उद्योगले विभिन्न कारण देखाउँदै महसुलवापतको अर्बौँ

नगरप्रमुखकै घरमा कार्यालय सञ्चालन

महोत्तरी, २ साउन: महोत्तरीको भङ्गाहा नगरपालिकामा नगरप्रमुखकै घरमा नगर कार्यपालिकाको कार्यालय सञ्चालन भएको छ । भङ्गाहा–५ सीतापुरमा नवनिर्मित आफ्नो निजी पक्की घर नगरप्रमुख सञ्जिवकुमार साहले कार्यालय सञ्चालनका लागि निःशुल्क उपलब्ध

व्यास नगरपालिकाद्वारा चौध ढुङ्गा उद्योगलाई उत्खनन अनुमति

तनहुँ, २ साउन: व्यास नगरपालिकाभित्रका चौध वटा स्लेट ढुङ्गा उद्योगलाई उत्खनन गर्ने अनुमति दिइएको छ । नगरपालिकाले स्लेट ढुङ्गा उत्खननसम्बन्धी कार्यविधि बमोजिम कानूनीरुपमा ढुङ्गा उद्योगलाई अनुमति दिएको हो । व्यास

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध

पर्वत, साउन २। लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा सडक माथिबाट आएको पहिरो र लेदोले गए रातिदेखि नै अवरुद्ध भएको

महंगो र गुणकारी केसरका यस्ता छन् फाइदा

केसर एक धेरै गुणकारी मसला हो । जसले हाम्रो स्वास्थ्यको लागि फाइदा पुर्याउछ । केसरमा अनेक प्रकारका पोषक तत्व पाइन्छन् । फाइबर, पोटासियम, आइरन, भिटामिन सी, ए, प्रोटिन पाइन्छ ।

खुट्टामा चोट लागेका बिरामीलाई रेबिजको खोप

परासी, १ साउन: नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा खुट्टामा चोट लागेर उपचारका लागि आएकी एक बालिकालाई स्वास्थ्यकर्मीले रेबिजविरुद्धको खोप लगाइदिएका छन् । खुट्टामा प्लाष्टर गर्नुपर्ने सुनवल नगरपालिका–९ की

जिल्ला अदालत खोटाङले गर्यो वर्ष दिनमा ९४.१ प्रतिशत मुद्दा फछ्र्योट

खोटाङ, १ साउन: जिल्ला अदालत खोटाङले आर्थिक वर्ष २०७७/७८ मा ९४.१ प्रतिशत मुद्दा फछ्र्योट गरेको जनाएको छ । अदालतका स्रेस्तेदार रमाकान्त यादवका अनुसार गत साउनदेखि असार मसान्तसम्ममा अदालतले लगतको आधारमा

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली, १ साउन: प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेशका सबै जिल्लामा लागू हुने गरी बिदा दिने निर्णय गरिएको आन्तरिक

प्रचण्ड र माधव नेपालपछि बाबुरामलाई भेटे विप्लवले, के-के कुराकानी भयो ?

काठमाडौं, १ साउन । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् । पछिल्लो समय विप्लवले

विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई तारेखमा छाड्न आदेश

काठमाडौं, ३१ असार । नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई साधारण तारेखमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । आज न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र डा.