Logo
विविध

साउन १५ गतेसम्म डोटीमा निषेधाज्ञा

-रिपोर्टर्स नेपाल/संवाददाता

डोटी, ३० असार: कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गएको वैशाखदेखि लागू गरिएको निषेधाज्ञाको समयावधि आउँदो साउन १५ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला

विस्तृत पढ्नुहोस
गैँडाको आक्रमणबाट महिला घाइते

चितवन, ३० असार: पश्चिम चितवनका उजेलीनगरमा गैँडाको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । घाइते हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगरकी ४१ वर्षीया सुनिता परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ

अझै भेटिएन पहिरामा बेपत्ता युवक

बागलुङ, ३० असार: एक साताअघि घरमाथिबाट आएको लेदोसहितको पहिरामा परी बेपत्ता भएका ताराखोला गाउँपालिका–३ का १८ वर्षीय राजेन्द्र कार्कीको स्थिति अझै अज्ञात छ । पहिराबाट बाख्राको खोर जोगाउन खोज्दा कार्की

सेनाका सिपाहीले गरे गोली हानी आत्महत्या

जलेश्वर, ३० असार: महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–९ प्रकौलीमा अवस्थित नेपाली सेनाको रणभीम गण (ब्यारेक)मा आज बिहान नेपाली सेनाका एक सिपालीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । जिल्ला प्रहरी

देउवालाई निर्दलीय व्यवस्थाको प्रधानमन्त्री बनाएको भन्दै माधव नेपाललाई गोकुल बाँस्कोटाको बधाई

काठमाडौं, २९ असार । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइ छाड्न सफल भएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाललाई बधाई दिएका छन् । उनले ट्वीटमार्फत् व्यङ्ग्य गर्दै देउवालाई

विश्वको इतिहासमा पहिलोपल्ट अदालतबाट प्रधानमन्त्री तोकियोः ओली

काठमाडौं, २९ असार । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमा पहिलोपल्ट अदालतबाट प्रधानमन्त्री तोकिएको टिप्पणी गरेका छन् । उनले अदालतले प्रधानमन्त्री हटाएर तोक्ने कार्य गरेको टिप्पणी समेत गरे । ‘विश्वको

ओलीको सम्बोधनमा को को उपस्थित

काठमाडौं, २९ असार । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरिरहँदा निवर्तमान मन्त्रीहरुसहित उनका टिमका सदस्यहरु उपस्थित भए । सिंहदरबारबाट सम्बोधन हुँदा ओलीका विश्वासपात्रहरु पनि उपस्थित भएका हुन्

पाल्पामा वडाध्यक्षको निधन

तानसेन, २९ असार: पाल्पाको निस्दी गाउँपालिका– ४ मित्यालका वडाध्यक्ष न्योबहादुर सुनारीको निधन भएको छ । नेकपा (एमाले) जिल्ला सल्लाहकार परिषद् सदस्यसमेत रहेका ५२ वर्षीय सुनारीको उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल

माधव नेपाल ओलीविरोधी गठबन्धनबाट अलग्गिए

काठमाडौं, २८ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित उनको खेमा प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धनबाट आजबाट अलग भएको छ । आज कोटेश्वरमा गठबन्धनको बैठकमा नेपालले आफू आजबाट गठबन्धनबाट

ऋषिङ छ दिनदेखि अन्धकारमय

तनहुँ, २८ असार: बाढीपहिराका कारण ऋषिङ गाउँपालिकावासी छ दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् । यही असार २३ गते रातिदेखि परेको अविरल वर्षाका कारण ठाउँठाउँमा विद्युत् खम्बा ढलेपछि विद्युत, खानेपानी

बारामा ७० हजार मेट्रिकटन चैते धान उत्पादन

कलैया, २८ असार: बारामा यस वर्ष ७० हजार मेट्रिक टन चैतेधान उत्पादन भएको कृषि ज्ञानकेन्द्र बाराले जनाएको छ । कृषकले विभिन्न जातको चैते धान १५ हजार १०५ हेक्टर क्षेत्रफलमा खेती

हुम्लामा पुनः कोरोना सङ्क्रमण बढ्दै

सिमकोट, २८ असार: चालू आर्थिक वर्षको अन्तिम महिना असार मसान्तका कारण निषेधाज्ञा हटाइएको हुम्लामा पुनः कोरोना सङ्क्रमितको सङ्ख्या अनपेक्षित रुपमा बढेको छ । असार मसान्तमा सरकारी कार्यालयको भुक्तानी लिन जिल्लाका