Logo
विविध

निजी सवारीसाधनमा इम्बोस्ड नम्बर लिने बढ्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २४ असार: टेकुस्थित सवारीसाधन जाँच केन्द्र (भेहिकल फिटनेस सेन्टर) मा चार पाङ्ग्रे निजी सवारीसाधनको इम्बोस्ड नम्बर प्लेट लिने सवारीसाधनको सङ्ख्या बढ्न थालेको छ ।

विस्तृत पढ्नुहोस
पर्खाल भत्किँदा शिशुको मृत्यु

दाङ, २४ असार: अविरल वर्षाका कारण बुधबार राति घरको पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका– १७ का ३० वर्षीया

पहिराले पुरिएर महिलाको मृत्यु

दमौली, २४ असार: तनहुँको ऋषिङ गाउँपालिका–७ डढीवनमा पहिराले पुरिएर एक महिलाको मृत्यु भएको छ । बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिराले पुरिएर आज बिहान ती महिलाको मृत्यु भएको हो

कोरोना सङ्क्रमणबाटबाट वडा सदस्यको मृत्यु

दुल्लु, २४ असार: कोरोना भाइरस सङ्क्रमणबाट दैलेखको डुङेश्वर गाउँपालिका–२ का वडा सदस्य तेजबहादुर थापाको आज बिहान मृत्यु भएको छ । कोरोना भाइरस सङ्क्रमण भएपछि उनको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा

कोरोनाबाट उद्योगी अग्रवालको निधन

झापा, २४ असार: कोभिड–१९ सङ्क्रमणका कारण जिल्लाका पुराना तथा दर्जनौँ उद्योगका सञ्चालक पर्शुराम अग्रवालको निधन भएको छ । भद्रपुर नगरपालिका–५ निवासी उद्योगपति ६२ वर्षीय अग्रवालको उपचारकै क्रममा भारतको सिलिगुडीस्थित महाराजा

रसुवामा उत्पादन हुन थाल्यो चीज

रसुवा, २४ असार: कोभिड सङ्क्रमणको असरले उत्पादन कार्य बन्द रहेको रसुवाका चीज केन्द्र पुनः सञ्चालनमा आएको छ । उत्तरी क्षेत्रको लाङ्टाङ, गतलाङ, चन्दनबारी एवं धुञ्चेलेकमा रहेका चीज उत्पादन केन्द्र यही

झापाका कैदीबन्दीले पठाए सिन्धुपाल्चोकका बाढी पीडितलाई नगद राहत

झापा, २४ असार: झापा कारागारमा रहेका कैदीबन्दीले बुधबार सिन्धुपाल्चोकस्थित हेम्लबू गाउँपालिकाका बाढी पीडितका लागि रु ५० हजार १०० नगद पठाइदिएका छन् । वर्षायामको शुरुआती दिनमै सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण ठूलो

निषेधाज्ञा असार ३१ सम्म थपियो, होटल तथा खाजाघर खुल्ने

चितवन, २४ असार: स्थानीय प्रशासनले जारी राखेको निषेधाज्ञा केही खुकुलो गर्दै असार ३१ गतेसम्म थप गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा आज रातिदेखि सकिन लागेको निषेधाज्ञाको

घूस रकमसहित एक सब इन्जिनियर पक्राउ

काठमाडौं, असार २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस रकमसहित एक सब इन्जिनियरलाई पक्राउ गरेको छ। आयोगले सामाजिक विकास मन्त्रालय वाग्मति प्रदेश अन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन इकाई गजुरी धादिङमा करारमा

जसपा चाँडै फुट्ने संकेत गर्दै बाबुरामले भनेः एकता र फुटको फर्मुला हुन्न

काठमाडौं, २३ असार । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले पार्टी चाँडै फुट्ने संकेत गरेका छन् । उनले जतिसक्दो छिटो टुंगोमा पुग्नुपर्नेमा जोड दिएका छन् । आज ट्वीट गर्दै

सर्पको डसाइबाट महिलाको मृत्यु

जलेश्वर, २३ असार: महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–९ सिमरदही गाउँमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुशील सहनीकी २४ वर्षीया श्रीमती विभादेवी सहनी रहेको जिल्ला प्रहरी

सवारी दुर्घटनामा चालकको मृत्यु

पाल्पा, २३ असार: पाल्पामा आज बिहान टिप्पर दुर्घटना हुँदा पूर्वखोला गाउँपालिका–५ वीरकोटका २६ वर्षीय सवारी चालक सुदीप गैरेको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब