Logo
विविध

पर्साको सुपौलीमा इलाका प्रशासन कार्यालय

-रिपोर्टर्स नेपाल/संवाददाता

वीरगञ्ज ३ साउन । पर्सा जिल्ला प्रशासन कार्यालय पर्साले आफ्नो कार्यालयको सेवालाई जिराभवानी गाउँपालिका–४ स्थित सुपौलीमा इलाका प्रशासन कार्यालय विस्तार गर्ने भएको छ । कार्यालयको

विस्तृत पढ्नुहोस
व्यावसायिक पशुपालनबाट वार्षिक सात लाख आम्दानी

कञ्चनपुर, ३ साउन । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले व्यावसायिक पशुपालनबाट वार्षिक रु सात लाख आम्दानी गर्दै आएका छन् । उनले चारवर्षदेखि बाख्रा, बङ्गुर फार्मसँगै माछापालन गर्दै आएका हुन् ।

व्यावसायिक बङ्गुरपालनबाट आकर्षक आम्दानी गर्दै सुगम

भोजपुर, ३ साउन । भोजपुरका केही युवाले व्यावसायिक रूपमा पशुपालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन् । पौवादुङमा गाउँपालिका–६ ठुलोदुम्मा छिदुवाका २७ वर्षीय युवा सुगम राई ती युवामध्येका एक हुन्

उत्पादनमा आधारित अनुदानले दूध उत्पादन बढ्यो

बलेवा (बागलुङ), ३ साउन । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई १६ लाख ५७ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन

अनुसन्धानका लागि पर्याप्त बजेट प्राप्त नभएको गुनासो

चितवन, ३ साउन । विश्वविद्यालय अनुदान आयोगका अनुसन्धान निर्देशक प्रा डा लालप्रसाद अम्गाईँले सरकारबाट पर्याप्त बजेट प्राप्त नहुँदा सोचेअनुरुप अनुसन्धानका काम गर्न नसकिएको बताएका छन् । विकसित मुलुकमा कुल बजेटको

गोरखा–आरुघाट सडक अवरुद्ध

गोरखा, ३ साउन । गोरखाको बेनिघाट–आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको छ । भीमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुल

चैते धान खेती गर्ने कृषकलाई अनुदान

गण्डकी, २ साउन । चैते धान खेतीमा कृषकको आकर्षण बढाउने उद्देश्यले पोखरा महानगरपालिकाले रु आठ लाख अनुदान सहयोग उपलब्ध गराएको छ । महानगरपालिकाले वडा नं १४, १५, २६ र २७

साउन लागेसँगै चुरापोतेको व्यापार बढ्यो

जलेश्वर (महोत्तरी), २ साउन । साउन लागेपछि यहाँका महिलाले हरियो चुरा र पोते लगाउने परम्पराले चुरापोतेको व्यापार बढेको छ । जिल्लामा साउन लागेदेखि रु सात लाखको चुरापोतेको व्यापार भएको यहाँस्थित

केसलिया नदीमा मोटरबोटको सफल परीक्षण

विराटनगर, २ साउन । विराटनगर महानगरपालिकाले खरिद गरेको मोटरबोटको केसलिया नदीमा आज सफल परीक्षण गरिएको छ । बाढी र डुबानमा परेका नागरिकलाई तत्काल उद्धार गर्ने उद्देश्यले रु नौ लाख ७५

बाँझो जग्गामा वृक्षरोपण

कञ्चनपुर, २ साउन । वातावरण संरक्षणमा टेवा पु¥याउनका लागि सामुदायिक वन समन्वय समिति कञ्चनपुरले वृक्षरोपण सप्ताह कार्यक्रम आयोजना गरेको छ । समन्वय समितिमा आवद्ध सात सामुदायिक वनको बाँझो जग्गामा वृक्षरोपण

खेलाडी र पदाधिकारीको सम्मानमा स्वागत समारोह

काठमाडौँ, २ साउन । यही साउन ११ गते शुक्रबारदेखि पेरिसमा हुने ‘पेरिस ओलम्पिक’ प्रतियोगितामा भाग लिने नेपाली खेलाडी तथा खेल पदाधिकारीको सम्मानमा स्वागत समारोह आयोजना गरिएको छ । यहाँस्थित फ्रान्सेली

तनहुँको भादगाउँमा एक सातादेखि खानेपानी आपूर्ति बन्द

तनहुँ २ साउन । तनहुँ जिल्लाको व्यास नगरपालिका–१ स्थित भादगाउँमा खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिरोले बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द भएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले