खलङ्गा, १४ असार: जुम्लाको पातारासी गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक कार्यक्रम अघि बढाएपछि स्थानीय महिलाको सशक्तीकरण भएको छ । गाउँमा रोजगारी सिर्जना गर्ने अवसर प्रदान
दमक, १४ असार: झापाको कमल गाउँपालिका–५ को कार्यालय भवनको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पाडाजुङ्गी चोक पूर्व पाथीभरा चोकको १७ धुर जमीनमा निर्माण गरिएको नवनिर्मित वडा कार्यालय भवनको
काभ्रेपलाञ्चोक, १४ असार: आगामी आर्थिक वर्ष २०७८-७९ का लागि बजेट अधिवेशन तयारीका क्रममा विवाद भएपछि तेमाल गाउँपालिकाको गाउँसभा पटक–पटक स्थगन हुँदै आएको छ । यही असार १० गते तोकिएको गाउँसभा
म्याग्दी, १४ असार: जिल्ला प्रशासन कार्यालय म्याग्दीले हालैको पहिरोबाट घरबास गुमाएका मालिका गाउँपालिकाका पीडितहरुलाई राहत वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु गाउँमै पुगेर पहिरो पिडितलाई राहत वितरण गरेका
झापा, १४ असार: झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन् । कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०८९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका
महोत्तरी, १४ असार: वनक्षेत्र नजिकको महोत्तरीको गौशाला नगरक्षेत्रमा जङ्गली हात्तीको आतङ्क बढ्दो छ । पछिल्लो पटक आइतबार गौशाला–१० को मरहा खोला छेउको बडहर्वा बस्तीका सात वटा घर जङ्गली हात्तीले भत्काएको
गलकोट, १४ असार: बागलुङ जिल्लाको गलकोट नगरपालिकाका एक वृद्ध घाँस काट्न जाने क्रममा बेपत्ता भएका छन् । गलकोट–६ कायसका ७० वर्षीय क्षेत्रबहादुर बुढाथोकी यही असार १० गतेदेखि सम्पर्कविहीन भएका थिए
गण्डकी, १४ असार: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको भावनालाई कुल्चेर कालीगण्डकी डाइभर्सन योजना शुरु गर्न लागेको भन्दै यसलाई कुनै हालतमा सफल हुन नदिने बताएका छन् । विश्व हिन्दू
जाजरकोट, १४ असार: शिवालय गाउँपालिकाका–७ का वडाध्यक्ष वीरबल खत्रीमाथि सोही वडामा कार्यरत सब–इञ्जीनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेको आरोप लगाइएको छ । अध्यक्ष खत्रीले विज्ञप्ति निकाल्दै राम्रोसँग काम गर्न
काठमाडौं, १३ असार । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कोरोना भाइरसको जोखिम र निषेधाज्ञाले पारेको जोखिम नियन्त्रणको सकारात्मक प्रभावको समिक्षा गरेका छन् । उनीहरुले निषेधाज्ञा खुकुलो बनाउँदै लाने गरी
काठमाडौं, १३ असार । असार ११ गते सिंहदरबार घेराउ गर्दै आन्दोलनमा उत्रिएका राष्ट्रिय पुनर्निमाण प्राधिकरणमा कार्यरत प्राविधिक कर्मचारी र प्राधिकरणबिच आज वार्ता भएको छ । प्राधिकरणसँग भएको सकरात्मक वार्ता पछि
डोल्पा, १३ असार: छुट्टाछुट्टै दुर्घटनामा परेर दुईको मृत्यु भएको छ । तल्लो डोल्पाअन्तर्गत मुड्केचुला गाउँपालिका–४ इल गाउँबस्ने वर्ष ५७ का वीरबहादुर रोकायको सोही गाउँपालिकामा पर्ने झिमझिमेस्थित फेदी खोला जलविद्युत्को नहरकुलोबाट