Logo
विविध

निषेधाज्ञाबाट चितवनमा रु ११ करोडको दूध नोक्सान

-रिपोर्टर्स नेपाल/संवाददाता

भरतपुर,१३ असार: कोरोना भाइरस सङक्रमणको जोखिम हुन नदिन जारी निषेधाज्ञाबाट चितवनका दूग्ध किसान मारमा परेका छन् । ठूलाडेरी उद्योगले दूध खपत नगरेपछि स्थानीयस्तरमा सञ्चालित सहकारीले

विस्तृत पढ्नुहोस
मजदूरको उपचारका क्रममा मृत्यु

किमाथाङ्का, १३ असार: सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते भएका मजदूरको उपचारको क्रममा मृत्यु भएको छ । कुटपिटबाट गम्भीर घाइते भएका कालिकोटको तिलागुफा नगरपालिका –४ का

राउटे संरक्षण नीति बनाउँदै कर्णाली सरकार

–शुरबहादुर सिंह कर्णाली, १३ असार: गत जेठ २३ गते राउटे युवतीमाथि गुर्भाकोट नगरपालिका सुर्खेतका युवाहरुले दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भयो । आपत्तिजनक अवस्थाको त्यो भिडियोले धेरैलाई तरङ्गित पनि बनाइदियो ।

बाढी प्रभाव नियन्त्रणका लागि सहमति

गण्डकी, १३ असार: बर्सेनि बर्सातको समयमा हुने बाढीसँगै नहरमा अव्यवस्थितरूपमा आउने पानीले पोखरा महानगरपालिका–३२ का विभिन्न स्थानका घरहरू डुबानमा पर्न थालेपछि सरोकारवालाबीच छलफल गरी बाढी प्रभाव नियन्त्रणका लागि सहमति गरिएको

स्थानीय सरकारमार्फत पीडितको खातामै सहायता रकम

– मोहन पौडेल, परासी, १३ असार: वैदशिक रोजगार बोर्डले दिने आर्थिक सहायता सिधै पीडितको बैंक खातामा आउन थालेको छ । बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाका आफन्त वा अङ्गभङ्ग भएकालाई

जेसिबीको बकेटले हानेर वडाध्यक्षको हत्या, चालक पक्राउ

काठमाडौं, असार १३। ईश्वरपुर नगरपालिका–३ बाण टोलस्थित मुखलाल बाँध पोखरी खन्ने विषयमा भएको विवादमा जेसिबीको बकेटले हानी सोही वडाका वडाध्यक्ष ५५ वर्षीय सूर्यकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा जेसिबीका चालक हरिपुर

काठमाडौं धोबीखोला कोरिडोरबाट वृक्षारोेपण सुरु

असार १२, काठमाडौं । वातावरण संरक्षण गरी हरियाली कायम गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकामा वृक्षारोपण शुरु भएको छ । शनिबार सडकको दायाँबायाँ पेटीमा वृक्षारोपण गर्दै सुरुवात गरिएको हो । काठमाडौं निर्वाचन

ट्र्यान्करको ठक्करले दुई बालिकाको मृत्यु

सप्तरी, १२ असार: द्रूत गतिको एक ट्र्यान्करले आज सप्तरीको पूर्व–पश्चिम राजमार्गस्थित सडकमा दुई किलोमिटरको दूरीमा दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु भएको छ । अग्नीसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित

ट्रक र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु, एक घाइते

काठमाडौँको थापाथलीमा ट्रक र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ । थापाथलीबाट माइतीघरतर्फ जाँदै गरेको ना ६ ख ३३०२ नम्बरको ट्रक र माइतीघरबाट थापाथली जाँदै गरेको प्रदेश–०२–०२६ प ११८१ नम्बरको

खोलाले बगाउँदा बालिका बेपत्ता

डोटी, १२ असार: जिल्लाको पूर्वीचौकी गाउँपालिकामा आज स्थानीय गण्डिगाड खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार

असुरक्षित रुपमा घरमै सुत्केरी हुँदा मृत्यु

जाजरकोट, १२ असा: ठूलीभेरी नगरपालिका –६ दुरगाउँ डोल्पाकी २४ वर्षीया आतमाया विकको असुरक्षित रुपमा घरमै सुत्केरी हुँदा मृत्यु भएको छ । स्वास्थ्य संस्था नगई घरमै असुरक्षित रुपमा सुत्केरी भएकी विकको

पहिराले एक घर पूर्ण क्षति, एक घर जोखिममा

तनहुँ, १२ असार: गत बिहीबार रातिदेखि परेको अविरल वर्षका कारण आज ऋषिङ्गगाउँपालिका–६ पुरानो ऋषिङ्गमा पहिराले एक घर पूर्ण क्षति भएको छ भने एक घर जोखिममा रहेको छ । तरुण दलका