Logo
विविध

तमानखोलाको बोङ्गादोभान सिल

-रिपोर्टर्स नेपाल/संवाददाता

गलकोट, १२ असार: बागलुङको तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारमा एकैपटक १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एकैपटक ठूलो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाले

विस्तृत पढ्नुहोस
गाईले नब्याउँदै दूध दिन थालेपछि सबै दङ्ग

–हरि बाँस्तोला गण्डकी, १२ असार: पोखरा महानगरपालिका—२१ फेदीपाटनका मुक्ति पौडेल कात्तिकको अन्तिममा व्याउनुपर्ने गाईले छ महिनाअघि नब्याउँदै दूध दिन थालेपछि दङ्ग हुनुहुन्छ । विसं २०७७ माघ २ गते परम्परागत तवरले

कांग्रेसको युवा नीति सम्बन्धि विषयगत समितिको सदस्यमा बानियाँ नियुक्त

काठमाडौं, १२ असार । नेपाली कांग्रेसको युवा नीति सम्बन्धि विषयगत समितिको सदस्यमा नेविसंघ तनुहँका नेता रोजन बानियाँ नियुक्त भएका छन् । कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले रञ्जित कर्ण संयोजक

खोलामा शव फेला

झापा, १२ असार: अर्जुनधारा नगरपालिका–३ का राजकुमार खनाल विरिङ खोलामा आज बिहान मृतावस्थामा फेला परेका छन् । अर्जुनधारा नगरपालिका–१ साधुटारस्थित विरिङ खोलाको पानीमा ४० वर्षीय खनालको शव फेला परेका हो

स्थानीय युवाद्वारा महिलालाई घर निर्माण

दमक, १२ असार: झापाको कमल गाउँपालिका–५ टुकुरेकी एक असहाय तथा विपन्न महिलालाई स्थानीय युवाले घर निर्माण गरिदिएका छन् । घर र पारिवारिक अवस्थाका विषयमा सञ्चारमाध्यममार्फत खबरबाहिर आएपछि सोही वडाका केही

महालक्ष्मी नगरपालिकाद्धारा उद्यमीलाई ३५ लाख सहयोग

ललितपुर, १२ असार: महालक्ष्मी नगरपालिकाले ‘नगरप्रमुख युवा उद्यमशीलता विकास कार्यक्रम’ अन्तर्गत त्यहाँका उद्यमीलाई रु ३५ लाख सहयोग गरेको छ । नगरपालिकामा कृषि, पशुपालन, पर्यटन, सिलाइ–कटाइ, हस्तकला, शिक्षा, सूचना प्रविधि र

कोरोना कहर : दुई दिन यता सुदूरपश्चिम प्रदेशमा मृत्यु दर शून्य

सुदूरपश्चिम, १२ असार: कोरोना भाइरसको दोस्रो लहर फैलिएयता सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई दिनमा यो रोगवाट सङ्क्रमित हुनेको मृत्यु दर शून्यमा झरेको छ । गएको ४८ घण्टामा प्रदेशमा कुनै पनि कोरोना

सामाजिक सुरक्षा भत्ताबाट बञ्चितलाई ‘प्रिपेड कार्ड’

कञ्चनपुर, १२ असार: कृष्णपुर नगरपालिका १ निगालीका शारीरिक अपाङ्गता भएका लाली भुलले धेरै पटक नगरपालिका कार्यालयमा सामाजिक सुरक्षा भत्ताका लागि निवेदन दिए पनि भत्ताको रकम पाउन सकेका छैनन् । आवश्यक

प्रचण्डलाई ओलीको व्यङ्ग्यः धादिङमा स्याल करायो

काठमाडौं, ११ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धादिङमा बोल्नु र अदालतको फैसला त्यस्तै आउनुमा आशंका व्यक्त गरे । उनले प्रचण्डले मन्त्रिमण्डल विस्तारविरुद्ध

मन्त्री पद गएपछि चन्दा चौधरी शक्तिपीठ धाउँदै

काठमाडौं, ११ असार । मन्त्री भएको केही दिनमै अदालतको आदेशबाट पदमुक्त भएका जनता समाजवादी पार्टीका नेताहरु अन्यौलमा परेका छन् । उनीहरु नचिताएको अवस्था आएपछि अन्यौलमा परेका हुन् । मन्त्री भएकामध्ये

रामजन्मभूमी र योगको उत्पत्तिबारे ओलीको अभिव्यक्तिले दिल्लीमा तरंग

काठमाडौं, ११ असार । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले साथ दिइरहेको टिप्पणी दिल्लीबाट पूर्वकुटनीतिज्ञले गर्दै आएका छन् । श्यामशरण देखि रञ्जीत रेसम्मले यो विषय उठाइरहेका छन् । ओलीले हिन्दुत्वको मुद्दा

सेल्फ क्वारेन्टिनमा बसेर युवाले गरे सहयोग

कैलाली, ११ असार : धनगढीका युवा समूहको एक टीमले नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको सन्त्रासका कारण भारतका विभिन्न शहरबाट कैलाली र कञ्चनपुरसँगै जोडिएको गौरीफन्टा सीमानाका हुँदै भित्रिएका नेपालीहरुलाई ४० दिनसम्म