Logo
विविध

मोटरसाईकलबाट खसेर युवकको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

पर्वत, ११ असार: मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा मोटरसाइकलबाट खसेर एकजना युवकको मृत्युभएको छ । मृत्यु हुनेमा मोदी गाउँपालिका–५ बाजुङका १७ वर्षीय अर्जुन कुँवर

विस्तृत पढ्नुहोस
दाङमा सर्पदंशको जोखिम बढ्यो

– रञ्जीता अधिकारी देउखुरी, ११ असार : वर्षाको समय शुरु भएसँगै दाङमा सर्पदंशको जोखिम बढेको छ । गढवा गाउँपालिका–७ विजयपुर निवासी १२ वर्षीया रेश्मा बोहरालाई यही असार ४ गते विषालु सर्पले

भिरबाट लडेर युवकको मृत्यु

डोटी, ११ असार: जोरायल गाउँपालिका–१ घण्टेश्वर सामुदायिक वनको खाली भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिकेदार गाउँपालिका–१ का अन्दाजी १८ वर्षीय दीपकबहादुर विक रहेका छन् ।

पत्रकारमाथि दुव्र्यवहार गर्नेलाई कारवाही माग

डोटी, ११ असार: समाचार सङ्कलनका लागि जिल्लाको पूर्वीचौकी गाउँपालिका गएका पत्रकारमाथि दुव्र्यवहार गरेको भन्दै त्यहाँस्थित पत्रकार महासङ्घ तथा विभिन्न सङ्घ सङ्गठनले दुव्र्यवहार गर्नेलाई कारवाहीको माग गरेका छन् । पूर्वीचौकीमा समाचार

डोल्पामा ट्रयाक्टर दुर्घटनाः आमाको मृत्यु, दुई बर्षीय छोरा बेपत्ता

डोल्पा, ११ असार । डोल्पाको जगदुल्ला गाउँपालिका अन्तर्गत वडा नं १ मा पर्ने हुरीकोटमा ट्रयाक्टर दुर्घटना भएको छ । हुरिकोटबाट बालुवा बोकेर सोही गाउँपालिकामा पर्ने माझगाउँतर्फ जाने क्रममा लु ४

पाख्रिवास नगरपालिकामा तोडफोड

धनकुटा, ११ असार । धनकुटाको पाख्रिवास नगरपालिकामा तोडफोड भएको छ। निवर्तमान सांसद राजेन्द्र राईको गृहक्षेत्र समेत रहेको पाख्रिवास नगरपािलकामा नगर परिषद र बजेटका विषयमा विवाद हुँदा तोडफोड भएको हो। विपक्षी

खानेपानी सुविधासँगै हट्यो सामाजिक द्वन्द्व

म्याग्दी, ११ असार: जिल्लाको रघुगङ्गा गाउँपालिका–२ भगवतीस्थित राममन्दिरमा खानेपानी सुविधासँगै सामाजिक द्वन्द्व हटेर शान्ति र मेलमिलाप कायम भएको छ । राममन्दिरका सबै ७६ घरधुरीमा निजी धारा जडान गरेर खानेपानी वितरण

सेनाको व्यवस्थापनमा चाटर्ड विमानबाट किन आए १४ चिनियाँ

काठमाडौं, ११ असार । बुधबार चाटर्ड विमानबाट १४ जना चिनियाँ नेपाल आए । कोरोना भाइरसको संक्रमणले देशमा निषेधाज्ञा जारी भइरहँदा चीनसँगको हवाई उडान स्थगित भएकाले १४ चिनियाँ चाटर्ड विमानबाट नै

महालक्ष्मी नगरपालिकाको दशौं नगरसभा, बजेट स्वीकृतसहित वडा थपको प्रस्ताव पारित

ललितपुर, १० असार । महालक्ष्मी नगरपालिकाको दशौं नगरसभाले आउँदो आर्थिक वर्षका लागि बजेट स्वीकृत गरेको छ । नगरसभाले नगरपालिकामा २ वडा थप गर्ने प्रस्ताव समेत पारित गरेको छ । महालक्ष्मी

महालक्ष्मी नगरपालिकाको वडा नं ९ मा छुट्टै वडा बनाउने प्रस्ताव पारित

ललितपुर, १० असार । महालक्ष्मी नगरपालिकाको नगरसभाले वडा नं ९ मा छुट्टै वडा बनाउने प्रस्ताव पारित गरेको छ । आज सम्पन्न नगरसभाबाट उक्त प्रस्ताव पारित भएको हो । महालक्ष्मी नगरपालिकाका

धनुषाका कर अधिकृतमाथि अख्तियारको मुद्दा

काठमाडौं, १० असार । धनुषा आन्तरिक राजस्व कार्यालय जनकपुरधाममा कार्यरत कर अधिकृत रमेश ढकालमाथि अख्तियारले घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ । ढकालमाथि सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने

महालक्ष्मी नगरपालिकाको वडा नं ८ मा छुट्टै वडा बनाउने प्रस्ताव पारित

ललितपुर, १० असार । महालक्ष्मी नगरपालिकाको नगरसभाले वडा नं ८ मा छुट्टै वडा बनाउने प्रस्ताव पारित गरेको छ । आज सम्पन्न नगरसभाबाट प्रस्ताव पारित भएको हो । महालक्ष्मी नगरपालिकाका मेयर