Logo
विविध

मोटरसाइकल जलाउने दुई पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

रामेछाप, १० असार: खाँडादेवी गाउँपालिका–३ आपचौरमा रोकिराखेको मोटरसाइकलमाथि आगजनी र तोडफोड गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । यही असार ८ गते मध्यरातमा सडकमा

विस्तृत पढ्नुहोस
शव निकाल्न कठिनाइ

गोरखा १०, असार: वन लसुन टिप्न जङगलमा गएका बेला भीरबाट लडेर मृत्यु भएका गोरखाको चुमुनुब्री गाउँपालिका–३, पाङसिङका एक युवकको शव निकाल्न कठिनाइ भएको छ । बौद्ध हिमालको फेदीमा खोँचमा रहेको

बञ्जाराको पहलमा धादिङमा खाद्यान्न र स्वास्थ्य–सामाग्री प्रदान

काठमाडौं, १० असार । युवा पर्यटन व्यवसायी तथा समाजसेवी रामप्रसाद बञ्जाराले गृहजिल्ला धादिङमा स्वास्थ्य र राहत सामाग्री वितरण गरेका छन् । खाल्सा एड ईन्टरनेश्नलको सहयोगलाई उनले कन्ट्रिब्युसन फर नेपालको सहकार्यमा

विमानस्थल सुरक्षा चुस्त बनाइने

बझाङ, १० असार: विमानस्थलको सुरक्षालाई नै चुनौती हुने गरी भएका मानवीय गतिविधिमा देवल विमानस्थलले रोक लगाइने निर्णय गरेको छ । विमानस्थल सुरक्षा समितिको बैठकले नयाँ सुरक्षा योजना ल्याउने विमानस्थलका बरिष्ठ

सङ्क्रमणबाट दुई दिनमा तीन व्यवसायीको मृत्यु

पाँचथर, १० असार: कोरोनाभाइरस सङ्क्रमणबाट दुई दिनमा तीन व्यवसायीको मृत्यु भएको छ । बुधबार बिहान फिदिमका ५९ वर्षीय व्यवसायीको उपचारका क्रममा झापाको बिर्तासिटी अस्पतालमा र आज दुई व्यवसायीको उपचारका क्रममा

डोटीमा निषेधाज्ञा थप, सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन गरिने

डोटी, १० असार: जिल्लामा कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि गत वैशाखबाट शुरु गरिएको निषेधाज्ञाको अवधि यही असार २० गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको

कुशासन, भ्रष्टाचार र मुल्यबृद्धी विरुद्ध विद्यार्थी संगठले प्रदर्शन गर्ने

काठमाडौं, १० असार । विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी संगठनहरुले विहीबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गर्ने भएका छन् । नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले बिहीबार

प्रधानमन्त्री ओलीका सल्लाकाहरले पोखे अदालतप्रति असन्तुष्टि

काठमाडौं, १० असार । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले सर्वोच्च अदालतप्रति असन्तुष्टि पोखेका छन् । उनले कोरोना महामारीको बखत स्वास्थ्यमन्त्री रिक्त पारिएको भन्दै असन्तुष्टि पोखेका हुन् ।

प्रेस सङ्गठनद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान

बागलुङ, १० असार: प्रेस सङ्गठन नेपाल बागलुङ शाखाले जिल्लामा क्रियाशील पत्रकार-सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना महामारीका बेला अग्रपङ्क्तिमा खटिएर समाचार सङ्कलन तथा सम्प्रेषण गर्ने पत्रकारको स्वास्थ्य सुरक्षाका

भर्चुअल माध्यमबाट ङिस्याङ गाउँपालिकाको गाउँसभा

मनाङ, १० असार: मनाङको ङिस्याङ गाउँपालिकाको नवौँ गाउँसभा बिहीबारदेखि भर्चुअल माध्यमबाट शुरु भएको छ । गाउँसभामा गाउँपालिका अध्यक्ष कान्छा घलेले आगामी २०७८-७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।

वर्षायाम कटाउन नौ हजार क्विन्टल चामल माग

जाजरकोट, १० असार: वर्षायाममा सडक अवरुद्ध हुन सक्ने भन्दै बारेकोट गाउँपालिकाले नौ हजार क्विन्टल चामल माग गरेको छ । बारेकोटभित्रकै खाद्य उत्पादनले १२ महिना नपुग्ने हुँदा खाद्यान्न आयात गर्नुपर्ने बाध्यता

जनताको जग्गामा १९ वर्षपछि करोडौँको आधुनिक बसपार्क निर्माण

गलकोट, १० असार: बागलुङमा आधुनिक बसपार्क निर्माणले १९ वर्षपछि सार्थकता पाएको छ । जनताको जग्गामा बागलुङ नगरपालिकाको पहलमा करोडौँ खर्च गरी आधुनिक बागलुङ बसपार्क निर्माण भएको हो । गत पुसमैै